Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Ajnabee Khadka
  • October 20, 2026
  • 165

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

Nepal's position in various international indices in 2026
क्रम
अन्तर्राष्ट्रिय सूचकांकको नाम
नेपालको स्थान
१.)
बहुपक्षीयता सूचकांक, २०२६ (UN Multilateralism Index - UN-Mi)
७१ औँ स्थान (१९३ देशमध्ये)
२.)
विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२६ (World Press Freedom Index)
८७ औँ स्थान (१८० देशमध्ये)
३.)
दिगो विकास सूचकांक, २०२६ (Sustainable Development Index)
९० औँ स्थान (१६९ देशमध्ये)
४.)
हेन्ली राहदानी सूचकांक, २०२६ (Henley Passport Index)
९८ औँ स्थान (१९९ राहदानीमध्ये)
५.)
विश्वव्यापी शान्ति सूचकांक, २०२६ (Global Peace Index - GPI)
१११ औँ स्थान (१६३ देशमध्ये)
६.)
पर्यावरण प्रदर्शन सूचकांक, २०२६ (Environmental Performance Index - EPI)
१२८ औँ स्थान (१७७ देशमध्ये)
७.)
विश्व खुशी सूचकांक, २०२६ (World Happiness Index - WHI)
९९ औँ स्थान (१४७ देशमध्ये)
८.)
विश्वव्यापी आतंकवाद सूचकांक, २०२६ (Global Terriorism Index - GTI)
८९ औँ स्थान (१६३ देशमध्ये)
९.)
विश्व भोकमरी सूचकांक, २०२६ (Global Hunger Index - GHI)
७२ औँ स्थान (म्यान्मारसँग संयुक्त रूपमा)
१०.)
विश्वव्यापी बहुआयामी गरिबी सूचकांक, २०२६ (Global Multidimensional Poverty Index - MPI)
दक्षिण एसियामा ५ औँ स्थान (बहुआयामी गरिबीको दर: १३.९%)

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 132
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 164
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 173
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 368
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA