Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Ajnabee Khadka
  • October 19, 2026
  • 158

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

Historical and record-breaking facts about the constitutions of the world
  • विश्वको पहिलो पूर्ण लिखित र निर्मित संविधान: संयुक्त राज्य अमेरिकाको संविधान— सन् १७८९ मा लागू भएको,
  • विश्वको सबैभन्दा छोटो लिखित संविधान: संयुक्त राज्य अमेरिकाको संविधान— जम्मा ७ वटा धारा (Articles) र ४,५४३ शब्दहरू मात्र रहेका,
  • विश्वकै सबैभन्दा लामो र विस्तृत लिखित संविधान: भारतको संविधान— हाल ४०० भन्दा बढी धारा र १२ वटा अनुसूचीहरू
  • विश्वमै हालसम्म निरन्तर चलनचल्तीमा रहेको सबैभन्दा पुरानो लिखित संविधान: संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको संविधान (सन् १७८० मा स्वीकृत)
  • विश्वको सबैभन्दा पुरानो र विकसित अलिखित (Unwritten Constitution) संविधान: संयुक्त अधिराज्य (UK)
  • विश्वकै सबैभन्दा कठोर संविधान (Rigid Constitution): संयुक्त राज्य अमेरिकाको संविधान— २३७ वर्षभन्दा लामो इतिहासमा जम्मा २७ पटक मात्र संशोधन भएको,
  • विश्वको सबैभन्दा हालै (Recent) लिखित र निर्मित लोकतान्त्रिक संविधान: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान— वि.सं. २०७२ असोज ३ गते अधिअक्रिक रुपमा लागि भएको,
  • एसिया महादेशमै पहिलो पटक जारी गरिएको आधुनिक लिखित संविधान: जापानको मेइजी संविधान— सन् १८९० मा लागू भएको,
  • 'अधिकारको संवाहक (Rights of Nature)' को रूपमा संवैधानिक मान्यता अर्थात् वातावरणलाई कानुनी अधिकार दिने संविधान: इक्वेडरको संविधान
  • राज्यको मुख्य लक्ष्यका रूपमा पशुहरूको संरक्षण र अधिकार संवैधानिक रूपमै ग्यारेन्टी गर्ने पहिलो संविधान: जर्मनीको संविधान 
  • विश्वकै सबैभन्दा धेरै पटक संसोधन भएको संविधान: भारतको संविधान— हालसम्म १०६ पटक  संशोधन भएको,
  • विश्वको सबैभन्दा बढी भाषामा अनुवाद गरिएको संविधान: दक्षिण अफ्रिकाको संविधान— ११ वटा आधिकारिक भाषामा अनुवाद गरिएको,
  • संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र: फ्रान्स— विश्व इतिहासमा फ्रान्सलाई "संविधान सभाको जननी (Mother of Constituent Assembly)" भनेर चिनिन्छ,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 132
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 165
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 173
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 368
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA