गण्डकी प्रदेश, ल्याब प्राविधिक (पाँचौँ तह), २०८३/०४/०५
-
सङ्गठन तथा व्यवस्थापनको क्षेत्रमा कर्मचारीतन्तीय सिद्धान्तको प्रतिपादन कसले गरेका हुन् ?
-
A. म्याक्स वेवर
-
B. हेनरी फेयोल
-
C. फ्रेडरिक टेलर
-
D. पिटर ड्रकर
-
-
परिपत्र सम्बन्धमा कुन भनाई गलत हो ?
-
A. यो औपचारिक रूपमा गरिने सञ्चार हो ।
-
B. यो माथिल्लो निकायबाट आफू र आफू मातहतका निकायमा प्रेषण गरिन्छ ।
-
C. नयाँ कुरा अवलम्बन गर्दा वा कुनै विषयमा थप स्पष्ट पार्न परिपत्र हुन्छ ।
-
D. प्रचलित ऐनलाई परिपत्रले उल्लङ्घन गर्न सक्छ ।
-
-
गण्डकी प्रदेश निजामती सेवामा नरहेको सेवा कुन हो ?
-
A. संसद सेवा
-
B. वन सेवा
-
C. स्वास्थ्य सेवा
-
D. शिक्षा सेवा
-
-
नेपालको संविधान अनुसार प्रदेश लोक सेवा आयोगको अध्यक्षको नियुक्ति कसले गर्दछ ?
-
A. प्रदेश प्रमुख
-
B. मुख्यमन्त्री
-
C. प्रदेश सभा
-
D. मन्त्रिपरिषद्
-
-
नगरपालिका हुनका लागि हिमाली क्षेत्र बाहेकका जिल्लामा पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तिमा कति रुपियाँ हुनु पर्दछ ?
-
A. ५ करोड
-
B. ७ करोड
-
C. १ करोड
-
D. ३ करोड
-
-
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको परिभाषा तलका मध्ये कुन ठिक हो ?
-
A. कुनै सार्वजनिक पदमा बसेर अनियमित लाभ प्राप्त गर्ने कार्य
-
B. घुस लिने वा दिने कार्य
-
C. राज्यको सम्पत्तिमा हानी पुर्याउने कार्य
-
D. माथिका सबै
-
-
गण्डकी प्रदेश लोक सेवा आयोगमा अध्यक्ष समेत कतिजना पदाधिकारी रहने व्यवस्था छ ?
-
A. ३ जना
-
B. ५ जना
-
C. ७ जना
-
D. ९ जना
-
-
नेपालमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र कहिलेबाट लागु भएको थियो ?
-
A. वि.सं. २०५६ असार ३ गते
-
B. वि.सं. २०६४ भाद्र ८ गते
-
C. वि.सं. २०७० वैशाख २ गते
-
D. वि.सं. २०८० फागुन १४ गते
-
-
नियन्त्रणको मुख्य उद्देश्य के हो ?
-
A. खर्च घटाउने
-
B. कर्मचारी कटौती गर्ने
-
C. लक्ष्य अनुसार काम भए/नभएको जाँच गर्ने
-
D. कानून बनाउने
-
-
मानवीय मूल्य मान्यताको मूल दार्शनिक पक्ष के हो ?
-
A. आर्थिक समृद्धित
-
B. नैतिकता र निष्ठा
-
C. राजनीतिक प्रतिस्पर्धा
-
D. प्रशासनिक दक्षता
-
-
नेपाल सरकारले संघीय मन्त्रालयको संख्या घटाएर कति पुर्याएको छ ?
-
A. १६ वटा
-
B. १७ वटा
-
C. १८ वटा
-
D. १९ वटा
-
-
बिमस्टेक (BIMSTEC) को सचिवालय कहाँ रहेको छ ?
-
A. ढाका
-
B. बैंकक
-
C. कोलम्बो
-
D. थिम्पु
-
-
संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था Food and Agriculture Organization (FAO) को मुख्यालय कहाँ रहेको छ ?
-
A. इटलीको रोम
-
B. फ्रान्सको पेरिस
-
C. जापानको टोकियो
-
D. अमेरिकाको न्युयोर्क
-
-
नेपालको संविधान बमोजिम देहायमा उल्लेख भएको मध्ये कसले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्दैन ?
-
A. नेपाल भित्र फेला परेको पितृत्व र मातृत्व ठेगान नभएको नाबालक बालिग भएपछि
-
B. नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिला
-
C. नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको तर बाबुको पहिचान नभएको नाबालक बालिग भएपछि
-
D. यो संविधान प्रारम्भ हुँदाका बखत वंशजको नागरिकता प्राप्त नागरिकका सन्तान
-
-
रतन्धो के को कमीले हुने गर्दछ ?
-
A. भिटामिन-D
-
B. आयोडिन
-
C. भिटामिन-A
-
D. प्रोटिन
-
-
माइक्रोसफ्टका पिता भनेर कसलाई चिनिन्छ ?
-
A. मार्क जुकरबर्ग
-
B. अल्बर्ट आइन्स्टाइन
-
C. बिल गेट्स
-
D. कार्ल भोन वेयर
-
-
नेपालमा दिगो विकास सम्बन्धी नीति कुन आवधिक योजनादेखि सुरुवात गरिएको हो ?
-
A. आठौँ आवधिक योजना
-
B. छैटौँ आवधिक योजना
-
C. नवौँ आवधिक योजना
-
D. सातौँ आवधिक योजना
-
-
गण्डकी प्रदेशको आवधिक योजना तयार गर्ने निकाय कुन हो ?
-
A. प्रदेश सभा
-
B. प्रदेश नीति तथा योजना आयोग
-
C. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
-
D. अर्थ मन्त्रालय
-
-
२०७८ सालको जनगणना अनुसार नेपालमा राउटेको संख्या कति रहेको छ ?
-
A. २५३
-
B. ३५५
-
C. ४८१
-
D. ५६६
-
-
गण्डकी प्रदेशको नवलपरासी (ब.सु.पू.) जिल्ला भारतको बिहार राज्यको कुन जिल्लासँग सिमाना जोडिएको छ ?
-
A. पूर्वी चम्पारण
-
B. पश्चिम चम्पारण
-
C. मधुवनी
-
D. सीतामढी
-
-
The Standard units of measurement for turfing of bunds in river training works is:
-
A. Nos.
-
B. Kg
-
C. m^2
-
D. m
-
-
Equipment schedule is prepared after details study of which type of schedule?
-
A. Material schedule
-
B. Labor Schedule
-
C. Construction Schedule
-
D. Expenditure Schedule
-
-
A fixed predefined sum of penalty payable by the contractor having no relationship with real damage is known as:
-
A. Fixed penalty
-
B. Liquidated damage
-
C. Damage charges
-
D. Unliquidated damages
-
-
Where shear stress (𝜏), Cohesion (c), normal stress (𝜎), and angle of internal friction (𝜙), which of the following is the formula of shear stress for pure sand?
-
A. 𝜏 = c + 𝜎 · tan(𝜙)
-
B. 𝜏 = c
-
C. 𝜏 = 𝜎 · tan(𝜙)
-
D. None of the above
-
-
Which of the following option has largest particle size?
-
A. Silt
-
B. Clay
-
C. Cobbles
-
D. Gravel
-
-
As per Nepal Road Standard-2070 district roads and urban roads of Nepal are collectively called as:
-
A. Feeder roads
-
B. Strategic Roads Network
-
C. Local Roads Network
-
D. Class II Roads
-
-
Well prepared construction schedule help to manage:
-
A. Project budget
-
B. Timeline of project
-
C. Labor, material & equipment schedules
-
D. Environmental impact of project
-
-
Pick up design speed of class I road in plain region as per Nepal Road Standard-2070.
-
A. 80Km/hr
-
B. 100Km/hr
-
C. 130Km/hr
-
D. 120 Km/hr
-
-
Penetration test on bitumen is used to determine its:
-
A. Grade
-
B. Viscosity
-
C. Ductility
-
D. Temperature susceptibility
-
-
The binder normally used in flexible pavement construction is:
-
A. Cement
-
B. Lime
-
C. Bitumen
-
D. None of the above
-
-
As per NRS 2070, the minimum longitudinal grade for side drains for drainage purpose is:
-
A. 0.2%
-
B. 0.5%
-
C. 1.0%
-
D. 2%
-
-
Road machineries equipment which is used in road construction to level or smooth the road surface is known as:
-
A. Bulldozers
-
B. Road grader
-
C. Excavators
-
D. Impact rammer
-
-
What is the minimum design speed of Hair pin bend?
-
A. 10Km/hr
-
B. 20Km/hr
-
C. 30Km/hr
-
D. 40Km/hr
-
-
Which of the following test measures the toughness of road aggregates?
-
A. Crushing strength test
-
B. Abrasion test
-
C. Impact test
-
D. Shape test
-
-
What should be decided if the CBR value at 5 mm penetration is higher than penetration at 2.5 mm?
-
A. Test continued
-
B. Use $5\text{ mm}$ penetration value
-
C. Average of two test value
-
D. Repeat test
-
-
Which laboratory method is most appropriate for determining the particle size distribution of fine-grained soils (silt and clay)?
-
A. Sieve Analysis
-
B. Hydrometer Analysis
-
C. Pycnometer test
-
D. None of the above
-
-
In the field, sand can be distinguished from silt by:
-
A. Shaking test
-
B. Dispersion test
-
C. Dilatancy test
-
D. Rolling test
-
-
The minimum percentage of field density required of MDD for the base course of pavement:
-
A. 96%
-
B. 97%
-
C. 98%
-
D. 99%
-
-
In proctor density test, if soil are susceptible to crushing during compaction the sample of air dried soil passing the $19\text{ mm}$ IS sieve having each sample weight of:
-
A. 6Kg
-
B. 3Kg
-
C. 2.5Kg
-
D. 5Kg
-
-
In the determination of aggregate impact value by aggregate impact test, which IS Sieves is not required during testing procedures?
-
A. 4.75mm
-
B. 12.5mm
-
C. 10mm
-
D. 2.36mm
-
-
The maximum allowable Los Angeles abrasion value for high quality surface course is:
-
A. 10%
-
B. 20%
-
C. 30%
-
D. 45%
-
-
Absolute viscosity is also known as:
-
A. Relative viscosity
-
B. Dynamic viscosity
-
C. Kinematic viscosity
-
D. Effective viscosity
-
-
Soundness test of cement determines:
-
A. Quality of free lime
-
B. Ultimate strength
-
C. Durability
-
D. Initial setting
-
-
Vicat apparatus is used to determine:
-
A. Slump test of concrete
-
B. Compressive strength of cement
-
C. Compressive strength of concrete
-
D. Setting time of cement
-
-
The standard code for slump test is:
-
A. IS 456:2000
-
B. IS 10262:2019
-
C. IS 4031-5:1988
-
D. IS 1199-1:2018
-
-
In concrete mix-design as per IS recommendations, the workability corresponding to what value of compaction factor is taken:
-
A. 0.50
-
B. 0.75
-
C. 0.80
-
D. 1.0
-
-
When drawing cables through conduits, what size of GI wire is commonly used as a pulling or "fishing" wire?
-
A. 8 SWG
-
B. 10 SWG
-
C. 18 SWG
-
D. 25 SWG
-
-
Stone used is Retaining wall should not absorb more than ...... percentage of water.
-
A. 3%
-
B. 7%
-
C. 6%
-
D. 5%
-
-
Schmidt's Rebound Hammer technique is used to measure:
-
A. Tensile strength
-
B. Shrinkage limit
-
C. Thickness of member
-
D. Surface hardness
-
-
Benkelman's Beam test is used to measure:
-
A. Flexural Test of Concrete
-
B. Pavement Distress
-
C. Bending Moment
-
D. Sheare Force
-