Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

  • Ajnabee Khadka
  • July 23, 2026
  • 109

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

Complete list of Speakers of the House of Representatives (2016 - present)
क्रम नाम कार्यकाल (अवधि) विशेष टिपोट
१. कृष्णप्रसाद भट्टराई वि.सं. २०१६/०३/१९ देखि २०१७/०९/०१ नेपालको संसदीय इतिहासकै पहिलो सभामुख
२. दमननाथ ढुङ्गाना वि.सं. २०४८/०३/०९ देखि २०५१/०६/१५ प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो प्रतिनिधि सभाको पहिलो सभामुख
३. रामचन्द्र पौडेल वि.सं. २०५१/०९/०३ देखि २०५५/१२/०९ नेपालको प्रतिनिधि सभाको सभामुख र राष्ट्रपति दुवै बन्ने पहिलो व्यक्तित्व
४. तारानाथ रानाभाट वि.सं. २०५६/०३/०९ देखि २०६३/०१/१५ —
५. सुवासचन्द्र नेम्वाङ्ग पहिलो कार्यकालः २०६३/०१/३० देखि २०६३/१०/०१
दोस्रो कार्यकालः २०६३/१०/०३ देखि २०६५/०२/१४
तेस्रो कार्यकालः २०६५/०४/१२ देखि २०६९/०२/१४
चौथो कार्यकालः २०७०/११/०६ देखि २०७२/०६/२७
सबैभन्दा लामो समयसम्म सेवारत रहेका (पुनर्स्थापित संसद्, अन्तरिम व्यवस्थापिका र दुवै संविधान सभाको नेतृत्व गरेका,)
६. ओनसरी घर्ती वि.सं. २०७२/०६/२९ देखि २०७४/०६/२९ नेपालको इतिहासकै पहिलो महिला सभामुख
७. कृष्णबहादुर महरा वि.सं. २०७४/११/२७ देखि २०७६/०६/१४ नेपाल सङ्घीय संरचनामा प्रवेश गरेपछिको पहिलो सभामुख
८. अग्निप्रसाद सापकोटा वि.सं. २०७६/१०/१२ देखि २०७९/०६/२२ —
९. देवराज घिमिरे वि.सं. २०७९/१०/०६ देखि २०८२/१०/०५ —
१०. डोलप्रसाद (डिपी) अर्याल वि.सं. २०८२ चैत २१ गते निर्विरोध निर्वाचित भएका, संसदीय इतिहासका १० औँ सभामुख 

Categories

  • Current Affairs 720
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 102
  • Nepal Police 8

Latest Blogs

Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 95
Gandaki Province, Lab Technician (Fifth Level), 2083/04/05
Past Questions

गण्डकी प्रदेश, ल्याब प्राविधिक (पाँचौँ तह), २०८३/०४/०५

  • Jul 24, 2026
  • 82
Mahakali Treaty
Others

महाकाली सन्धि

  • Jul 24, 2026
  • 91
Complete list of Speakers of the House of Representatives (2016 - present)
Others

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

  • Jul 23, 2026
  • 108
Earthquake
Others

भूकम्प (Earthquake)

  • Jul 23, 2026
  • 182
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA