Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Ajnabee Khadka
  • October 12, 2026
  • 271

नेपालको संविधान बमोजिमका कोषहरू

Funds as per the Constitution of Nepal
क्रम
कोषको नाम र संवैधानिक धारा
सम्बन्धित भाग र धारा
विवरण तथा संवैधानिक व्यवस्था
१.
संघीय सञ्चित कोष 
भाग–१०, धारा ११६
गुठी रकम बाहेक नेपाल सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, कर्जा, ऋण असुलीबाट प्राप्त धन र अन्य सम्पूर्ण रकम जमा हुने मुख्य सरकारी कोष
२.
संघीय आकस्मिक कोष 
भाग–१०, धारा १२४
संघीय ऐन बमोजिम आकस्मिक कार्यका लागि स्थापना गर्न सकिने र नेपाल सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने कोष
३.
अन्य संघीय सरकारी कोष 
भाग–१०, धारा ११७ र १२३
सञ्चित कोष बाहेक विशेष परिस्थिति (सङ्कटकालीन वा उधारो खर्च) वा विशिष्ट सरकारी कार्य सञ्चालनका लागि ऐन बमोजिम प्रयोग गरिने कोषहरू
४.
प्रदेश सञ्चित कोष 
भाग–१६, धारा २०४
गुठी रकम बाहेक प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, कर्जा, ऋण असुली, नेपाल सरकारबाट प्राप्त अनुदान तथा ऋण रकम जम्मा हुने प्रदेशस्तरको कोष
५.
प्रदेश आकस्मिक कोष 
भाग–१६, धारा २१२
प्रदेश ऐन बमोजिम आकस्मिक कार्यहरूका लागि स्थापना गर्न सकिने र प्रदेश सरकारको नियन्त्रणमा रहने कोष
६.
स्थानीय सञ्चित कोष 
भाग–१९, धारा २२९
प्रत्येक गाउँपालिका र नगरपालिकामा रहने कोष हो, जसमा स्थानीय तहलाई प्राप्त हुने राजस्व, सङ्घ र प्रदेशबाट प्राप्त अनुदान, ऋण तथा अन्य स्रोतको रकम जमा हुन्छ,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 131
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 164
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 171
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 365
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA