Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कोचे/राजवंशी जाति

  • Ritisha Shakya
  • May 06, 2025
  • 1142

कोचे/राजवंशी जाति

Koch/Rajbanshi ethnic group

कोचे/राजवंशी

कोचे/राजवंशी
राजवंशी जातिहरुले आफूलाई किरातको वंशज मान्दछन् ।
अर्को नाम :  कोचिला /कोचे
समुह : सीमान्तकृत समूह
बसोबास झापा, मोटड
भाषा

राजवंशीहकले बोल्ने भाषालार्ई : ताजपुरिया 

विवाह

राजवंशी जातीका माहिलाहऊले श्रिमानको मृत्यु पछठि नाता नपनें परपुरुपलाई लोग्ने जस्ते 

बनाएर राख्ने प्रथालार्ई : डंगुवा प्रथा

विवाहपछि श्रिमतिको घटमा श्रिमान गएर बटने चलन रहेको जाती: राजवंशी 

राजवंशी जातीले विवाहमा लगाउने कपडाको टंग: पहेलो 

राजवंशी जातीले विवाहमा अनिवार्य बजाउने बाजा : हाँडीबाजा 

विवाहमा बेहलाको मुखमा मोसो दलेट जन्तीलाई स्वागत गनें चलन रहेको जाती: राजवंशी

पर्व

हुक्कों हक्की पर्व मनाउने जाती : राजवंशी 

दधिकाँधो पर्व: राजवंशी (यो पर्व कृष्ण जन्म अस्टमीको भोलिपल्ट मनाईन्छ) 

सिरुवा पर्व : राजवंशी 

राजवंशी जातीको प्रमुख पर्व: सिरुवा पर्व 

राजवंशीहरुले मनाउने पहिलो पर्व : ददीकाँधो (राजवंशी जातीका पर्वहरु कृष्ण 

जन्मास्टमीको भोलिपल्टदेखि सुरु भएर वेशाखमा सिरुवा पर्व मनाएसंगे सकिन्छ) 

राजवंशी जातीले सिरुवा र ददीकाँधो पर्व कसटी मनाउँछन ? : हिलो छयापाध्याप गरेर 

पुरोहित राजवंशी जातीको पुरोहितलार्ड : गुरुवा
धामी झाकी राजवंशी जातीको धामी झाक्रीलाई : गुरु गोसाई वा ओझा
कुल देवता राजवंशी जातीको कुल देवतालार्ई: ठाकुर 

“हुक्का हुक्की” कुन जातिको महत्वपूर्ण पर्व हो ? (नायब सुब्बा, 2078/4/30)

(क) थारु जाति

 (ख) किरात जाति

 (ग) राजवंशी जाति

(घ) माझी जाति

“हुक्का हुक्की” पर्व कसले मनाउँछन् ? (रा.प.चौथो, 2078/11/28)

(क) मैथली 

(ख) भोजपुरी 

(ग) राजवंशी

 (घ) डगौरा थारु 

नेपालको कुन जातिको मानिसले "सिरुवा पर्व" मनाउने गर्दैछन् ? (नेपाल_खाद्य_संस्थान, चौथो, 2075/1/22)

(क) सतार

 (ख) धिमाल

 (ग) राजवंशी

 (घ) युद वंशी

कुन जातिले सिरुवा  पर्व मनाउँछन् ? (अधिकृत_क्याडेट)

(क) नेवार

(ख) लिम्बु

(ग) राजवंशी

(घ) थारु

"सिरुवा  पर्व कुन जातिले मनाउने सांस्कृतिक चाड हो ? (2080/3/2)

(क) लिम्बु

(ख) थारु

(ग) राजवंशी

(घ) नेवार

 

Categories

  • Current Affairs 583
  • Gorkhapatra 302
  • Others 968
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

International Workers' Day (Labor Day), 2026
Current Affairs

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

  • May 01, 2026
  • 85
World Press Freedom Index, 2026
Current Affairs

विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२६

  • May 01, 2026
  • 97
Buddha Jayanti, 2083
Current Affairs

बुद्ध जयन्ती, २०८३

  • May 01, 2026
  • 153
Detailed information about local levels
Others

स्थानीय तह सम्बन्धी विस्तृत जानकारी

  • Apr 30, 2026
  • 72
Diplomatic relations with SAARC member states and the then heads of government
Others

सार्क सदस्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध र तत्कालीन सरकार प्रमुखहरू

  • Apr 30, 2026
  • 35
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA