नेपाली सेना, सैनिक साधारण, अधिकृत क्याडेट पदलाई २०८१/०१/०१ मा सोधिएको सामान्य ज्ञानका प्रश्नहरु
लोक सेवा आयोग
नेपाली सेना, सैनिक साधारण, अधिकृत क्याडेट पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
२०८१/०१/०१
- The Quiet Revolution नामक कार्यपत्र संयुक्त राष्ट्र संघका कुन महासचिवले प्रस्तुत गरेका थिए?
(Which General Secretary of UN presented The Quiet Revolution concept paper?)
- A) Boutros Boutros Ghali
- B) U Thant
- C) Kofi Annan
- D) Dag Hammarskjold
- सार्क बडापत्रमा कति वटा धारा छन्?
(How many Articles are there in SAARC Charter?)
- A) ८
- B) ९
- C) १०
- D) ११
३. सार्क मन्त्रिपरिषद्का सदस्यहरू को हुन्छन्
(Who are the members of Council of Ministers of SAARC?)
- A) सदस्य राष्ट्रहरूका प्रधानमन्त्रीहरू
- B) सदस्य राष्ट्रहरूका रक्षामन्त्रीहरू
- C) सदस्य राष्ट्रहरूका गृहमन्त्रीहरू
- D) सदस्य राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरू
- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को औपचारिक स्थापना कहिले र कुन सन्धिअन्तर्गत भएको हो?
(When and under which treaty was SAARC officially established?)
- A) सन् १९८०, इस्लामाबाद सन्धि
- B) सन् १९८५, ढाका घोषणा
- C) सन् १९८३, कोलम्बो एकोर्ड
- D) सन् १९८७, काठमाडौं महाधिवेशन
- युरोपियन युनियनको सिद्धान्त र मान्यता के हुन्?
(What are the principles and values of European Union?)
- A) Freedom, Democracy, Equality and The Rule of Law, Promoting Peace and Stability
- B) Freedom from Fear and Rule of Law
- C) Transparency, Accountability and End of Corruption
- D) Responsible Government and Respect to Human Rights
- OPEC तलका मध्ये कुन विषयसँग सम्बन्धित छ?
(OPEC is related to which of the following?)
- A) आणविक शक्ति राष्ट्रहरूको संगठन
- B) तेल निर्यातक देशहरूको संगठन
- C) सूचना प्रविधिको नेटवर्क
- D) राजनीतिक संगठन
- आसियानको स्थापना कहिले भएको हो?
(When is ASEAN established?)
- A) सन् १९८७
- B) सन् १९७७
- C) सन् १९६७
- D) सन् १९५७
- अफ्रिकी संघको गानको शीर्षक के हो?
(What is the title of African Union’s anthem?)
- A) African Dream
- B) Africa Unite
- C) Let Freedom Reign
- D) Ode to Africa
- नेपालले बेलायतपछि दौत्य सम्बन्ध कायम गरेको दोस्रो राष्ट्र कुन हो?
(Which country has Nepal established a diplomatic relations with as a second country after United Kingdom?)
- A) फ्रान्स
- B) अमेरिका
- C) चीन
- D) जापान
- South Asian Free Trade Area (SAFTA) कहिलेदेखि लागु भएको थियो?
(When was South Asian Free Trade Area (SAFTA) come into force?)
- A) सन् २००४
- B) सन् २००५
- C) सन् २००६
- D) सन् २००७
- वि.स २०७९ माघमा प्रथम उपमहानगर सम्मेलन कहाँ भएको थियो?
(Where was the first sub-metropolitan city conference held in 2079 Magh?)
- A) बुटवल
- B) हेटौडा
- C) जनकपुरधाम
- D) धनगढी
- वित्तं २०७१ सालको मदन पुरस्कार कुन कृतिलाई प्रदान गरियो?
(Which book was awarded with Madan Puraskar, 2079?)
- A) इजोरिया
- B) ऐंठन
- C) थाङ्ग्रा
- D) माटाको घर
- सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आफ्ना योजनामा आबद्ध गर्न कहिलेबाट शुक्रू गर्यो?
(When has Social Security Fund started to incorporate Nepali in the foreign employment to its schemes?)
- A) विसं २०७९ चैत्र १
- B) वि.सं. २०७९ चैत्र ८
- C) विसं २०८० मंसिर १
- D) वि.सं. २०८० मंसिर ११
- Asian Magnum Award, 2023 बाट कसलाई सम्मान गरियो?
(Who is awarded with Asian Magnum Award, 2023 ?)
- A) शिवानी थारू
- B) महावीर पुन
- C) वर्षा राउत
- D) भवानी राणा
- कोशी प्रदेशको नामाकरण कहिले भयो?
(When was Koshi Province named?)
- A) वि.सं. २०८०/०१/१७
- B) वि.सं. २०७९/१२/१७
- C) वि.सं. २०७९/११/१७
- D) वि.सं. २०७९/१०/१७
- राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा कति संख्यामा मातृभाषा रहेका छन्?
(According to National Census, 2078, how many Mother Languages are listed?)
- A) १२४
- B) १२५
- C) १३५
- D) १४२
- नेपाली क्रिकेट टिमका क्याप्टेन रोहितकुमार पौडेलभन्दा पहिलेका टिम क्याप्टेन को थिए?
(Who was the Captain of Nepali Cricket Team before Rohit Kumar Poudel?)
- A) विनोद दास
- B) पारस खड्का
- C) ज्ञानेन्द्र मल्ल
- D) सन्दिप लामिछाने
- माघी पर्व कुन समुदायले मनाउँछन्?
(Which community celebrates ‘Maghi’ festival?)
- A) थारू
- B) गुरुङ
- C) तामाङ
- D) लिम्बु
- नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित हुने सदस्यहरूको संख्या कति रहेको छ?
(What is the number of members nominated in National Assembly by the President of Nepal on the recommendation of Nepal Government?)
- A) ३
- B) ४
- C) ५
- D) ६
- अटवारी पर्व कुन समुदायले मनाउने पर्व हो?
(Which community observes the festival called ‘Atwari’?)
- A) गुरूङ
- B) मगर
- C) लिम्बु
- D) थारू
- नेपाली मनोरञ्जन क्षेत्रमा व्यंग्यात्मक शैलीका चर्चित लेखक, कलाकार र सामाजिक कार्यकर्ता ‘चट्याङ मास्टर’ नामबाट चिनिने व्यक्ति को हुन्?
(Who is ‘Chatyang Master’, a well known satirical writer, artist and social activist in the field of Nepali Entertainment?)
- A) मदनकृष्ण श्रेष्ठ
- B) बैरागी काइँला
- C) कृष्णमुरारी गौतम
- D) सुन्दरमणि दीक्षित
- साहसिक कार्यसँग सम्बन्धित भोटेकोशी नदीको महत्वपूर्ण विशेषता देहायका मध्ये कुन हो?
(Which of the following is the significant feature of Bhotekoshi which is related to adventurous activities?)
- A) यो माउण्टेन बाइकिङ्गका लागि आदर्श स्थान हो
- B) यो हिमालय पदयात्राका लागि शुरूवाती बिन्दु हो
- C) यो White Water Rafting र बन्जी जम्पिङका लागि प्रसिद्ध स्थान हो
- D) यो जलविहार र पौडीका लागि शान्त नदी हो
- बियोन्सेले २०२३ ग्रामीमा कति वटा ग्रामी अवार्ड जितिन्?
(How many Grammy Awards did Beyonce win in Grammy, 2023?)
- A) २
- B) ४
- C) ५
- D) ६
- ९६ औं ओस्कार, २०२४ को Best Picture अवार्ड विजेता चलचित्र कुन हो?
(Which movie received Best Picture Award In 96th Oscars, 2024?)
- A) The Whale
- B) Oppenheimer
- C) Western Front
- D) CODA
- मोतिबिन्दुको शल्यक्रिया र गरिब विपन्न क्षेत्रहरूमा दृष्टि पुनर्स्थापनाको योगदानका लागि सन्दुक रुइतलाई कुन पुरस्कारबाट सम्मानित गरिएको थियो?
(Which award was SandukRuitawarded with for his contribution to cataract surgery and restoration of sight in impoverished regions?)
- A) चिकित्सा शास्त्रमा नोबेल पुरस्कार
- B) रामोन म्यागासेसे पुरस्कार
- C) इसा पुरस्कार
- D) अति विशिष्ट नेपाल कृति पुरस्कार
- संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ?
(The world’s highest peak Mt. Everest belongs to which mountain range?)
- A) अन्नपूर्ण
- B) मकालु
- C) मनासलु
- D) महालंगुर
- नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल कति रहेको छ?
(What is the area of Nepal according to newer map?)
- A) १४७१८१ वर्ग कि.मी.
- B) १४७२१६ वर्ग कि.मी.
- C)१४७५१६ वर्ग कि.मी.
- D) १४७९१६ वर्ग कि.मी.
- तलका मध्ये कुन हिमाली जिल्ला होइन?
(Which of the following is not a Mountain (Himali) District?)
- A) दोलखा
- B) संखुवासभा
- C) म्याग्दी
- D) बैतडी
- भौगोलिक घरातलीय आधारमा नेपालमा कतिवटा हिमाली जिल्ला छन्?
(How many districts are there in Himali region in Nepal?)
- A) १४
- B) १६
- C) २१
- D) २३
- देशभरका स्थानीय तहहरूमा जम्मा कतिवटा वर्डा छन्?
(How many wards are there in the local levels all over the country?)
- A) ६,७३०
- B) ६,७४३
- C) ६,७५३
- D) ६,७६८
- प्रदेश सभामा सबैभन्दा बढी संख्यामा निर्वाचन क्षेत्र रहेको प्रदेश कुन हो?
(Which province has the highest number of electoral constituency?)
- A) मधेश
- B) कोशी
- C) लुम्बिनी
- D) बागमती
- क्षेत्रफलको हिसाबले सबैभन्दा सानो प्रदेश कुन हो?
(Which province is the smallest in terms of area?)
- A) सुदूरपश्चिम
- B) मधेश
- C) लुम्बिनी
- D) गण्डकी
- सबै प्रदेशमा गरेर कुल कति जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ?
(How many provincial assembly members are there in total?)
- A) ५५०
- B) ६००
- C) ६५०
- D) ७००
- चीन र भारत दुवैलाई छुने प्रदेश तलका मध्ये कुन होइन?
(Which province is not bordered with both China and India?)
- A) कोशी
- B) लुम्बिनी
- C) गण्डकी
- D) सुदूरपश्चिम
- रामायण अनुसार हिन्दु पौराणिक कथामा वर्तमान मधेश प्रदेशको राजधानीसहर जनकपुरधामको केविशेष महत्व रहेको छ?
(According to Ramayan, what is the importance of Janakpurdham, present capital of Madesh province, in Hindu mythology?)
- A) भगवान श्रीरामको जन्मस्थल
- B) विदेह वंशको राजधानी
- C) भगवान शिवले दिव्य नृत्य गरेको स्थान
- D) हनुमानसँग राम पहिलो पटक भेट भएको स्थान
36.नगरपालिका विहीन जिल्ला कुन हो?
(Which district does not have any municipality?)
- A) हुम्ला
- B) जुम्ला
- C) मुगु
- D) डोल्पा
- तलका मध्ये सबैभन्दा लामो सडक योजना कुन हो?
(Which among the following is the listed longest road project?)
A)मेची राजमार्ग
- B) कोशी राजमार्ग
- C) वीपी राजमार्ग
- D) सिद्धार्थ राजमार्ग
- विसं. २००९ मंसिर ७ देखि निर्माण शुभारम्भ गरिएको नेपालको पहिलो राजमार्गको नाम के हो?
(What is the name of Nepal’s first highway starting its construction on 7 Mangsir, 2009 BS?
- A) त्रिभुवन राजपथ
- B)क्रान्ति राजपथ
- C) पृथ्वी राजमार्ग
- D) महेन्द्र राजमार्ग
- ललितपुर स्थित खोकनामा परेको विवाद कुन पूर्वाधार आयोजनासँग सम्बन्धित छ?
(The disputes in Khokana, Lalitpur is related to which of the following Infrastructureproject?)
- A) भवन निर्माण
- B) सड़क निर्माण
- C) सिंचाइ
- D) पर्यटन पूर्वाधार
- गोसाईकुण्ड समुन्द्र सतहदेखि कति मिटर उचाईमा अवस्थित छ?
(What is the altitude of Gosaikunda?)
- A) ३६१३ मी.
- B) ४३६०मी.
- C) ४५८० मी.
- D) ४९१९ मी.
- ढिकुरपोखरी कुन जिल्लामा पर्दछ?
(Which district is DhikurPokhari located at?)
- A) पर्वत
- B) खोटाङ्ग
- C) कास्की
- D) भक्तपुर
- मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ?
(In which Himalaya range does the Mount Makalu lie?)
- A) खुम्बु
- B) कुम्भकर्ण
- C) गणेश
- D) महालंगुर
- त्रिशुली नदीको मुहानकहाँ पर्दछ?
(Which is the source of Trishuli river?)
- A) गोसाईकुण्ड
- B) मुक्तिनाथ
- C) माथिल्लो मुस्ताङ
- D) धुञ्चे
- लाङटाङ राष्ट्रिय निकुञ्जले नछोएको जिल्ला तलका मध्ये कुन हो?
(Which of the following districts is not touched by the Langtang National Park?)
- A) रसुवा
- B) धादिङ
- C) नुवाकोट
- D) सिन्धुपाल्चोक
- चितवन राष्ट्रिय निकुञ्जले कुल कति क्षेत्रफल ओगटेको छ?
(What is the total area covered by Chitwan National Park?)
- A) ५००.८९ वर्ग कि.मी.
- B) ७५२.४५ वर्ग कि.मी.
- C) ९५२.६३ वर्ग कि.मी.
- D) १२००.७५ वर्ग कि.मी.
- बेरिङ्ग जलसन्धिले कुन दुई महासागरलाई जोड्छ?
(Which two oceans are connected by Bering Strait?)
- A) प्रशान्त र आर्कटिक महासागर
- B) हिन्द र आन्ध्र महासागर
- C) प्रशान्त र आन्ध्र महासागर
- D) माथिका कुनै पनि होइनन्
- पश्चिमी संस्कृतिको उद्गम स्थलको लागि कुन महादेशलाई श्रेय दिइन्छ?
(Which continent is credited for the origin of western culture?)
- A) उत्तर अमेरिका
- B) दक्षिण अमेरिका
- C) एसिया
- D) युरोप
- अन्तर्राष्ट्रिय तिथी रेखा कति देशान्तरको हुन्छ?
(What is the longitude of International Date Line?)
- A) ९०º
- B) १००º
- C) १८०º
- D) २६०º
- पृथ्वीको कुल क्षेत्रफल कति छ?
(What is the total area of the earth?)
- A) ४१ करोड वर्ग कि.मी.
- B) ५१ करोड वर्ग कि.मी.
- C) ६१ करोड वर्ग कि.मी.
- D) ७१ करोड वर्ग कि.मी.
- कुन सहरले ग्रीनवीच मीन टाइमको सुरुवात बिन्दुका रूपमा काम गर्छ र यो अन्तर्राष्ट्रिय समय क्षेत्रहरूको सन्दर्भ बिन्दुका रूपमा पनि रहेको छ?
(Which city serves as the Greenwich Mean Time starting point and is regarded as the reference point for international time zone?)
- A) न्यूयोर्क
- B) टोकियो
- C) लण्डन
- D) सिड्नी
- राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा बौद्ध धर्मावलम्बीको संख्या कति प्रतिशत छ?
(What, according to National Census, 2078, is the population percentage of Buddhists in Nepal?)
- A) ९.३३
- B) ९.२५
- C) ८.२१
- D) ७.३१
- ईस्लाम धर्मका पाँच सिद्धान्तहरूमध्ये ‘शहदा’ ले केलाई जनाउँदछ?
(Among the five principles of Islam, what does ‘Shahada’ refer to?)
- A) नमाज प्रार्थना
- B) जकात दान
- C) हज तिर्थयात्रा
- D) आस्था/विश्वास
- व्यासी जाति मुख्यतया कुन जिल्लामा बसोबास गर्दछन्?
(Where is the prime location that ‘Byasi’caste people live?)
- A) तनहुँ
- B) गुल्मी
- C) दार्चुला
- D) बैतडी
54.पाटनको कृष्ण मन्दिरकोप्रमुख वास्तुकला शैली के हो?
(What is the prominent architectural style of the Krishna Mandir in Patan?)
- A) चैत्य शैली
- B) शिखर शैली
- C) प्यागोडा शैली
- D) विहार शैली
- छिन्नमस्ता मन्दिर कुनजिल्लामा पर्दछ?
(In which district is Chhinnamasta Temple located?)
- A) मुस्ताङ
- B) सप्तरी
- C) संखुवासभा
- D) डडेलधुरा
- तिलौराकोटलाई कस्तो स्थान विशेषका रूपमा चिनिन्छ?
(What is Tilaurakot believed to be the location of?)
- A) बौद्ध दर्शन विश्वविद्यालय
- B) बुद्धको ज्ञान प्राप्ति स्थल
- C) कपिलवस्तुको प्राचीन शाक्य सहर
- D) बुद्धको महापरिनिर्वाण स्थल
- पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय विभूति कहिले घोषणा गरिएको हो?
(When is Pasang Lhamu Sherpa declared as a National Hero?)
- A) वि.सं. २०५८ वैशाख
- B) वि.सं. २०५९ वैशाख
- C) वि.सं. २०६० वैशाख
- D) वि.सं. २०६१ वैशाख
- तलका मध्ये कुन आविष्कार पहिलो औद्योगिक क्रान्तिसँग सम्बन्धित छ?
(Which of the following is related to the First Industrial Revolution?)
- A) Steam Engine
- B) Combustion Engine
- C) Electric Bulb
- D) Robot
- रूसी क्रान्तिको नेतृत्व कसले गरेका थिए?
(Who was the leader of Russian Revolution?)
- A) मिखाइल गर्भाच्योभ
- B) च्ये ग्वे भारा
- C) स्टालिन
- D) लेनिन
- भर्साइलको सन्धि कहिले भएको थियो?
(When was the Treaty of Versailles signed?)
- A) २८ मार्च, १९१९
- B) २८ अप्रिल, १९१९
- C) २८ मे, १९१९
- D) २८ जुन, १९१९
- नेपालको संविधानको धारा २६७ बमोजिम नेपाली सेनाको परमाधिपति को रहने व्यवस्था छ?
(According to Article 267 of the Constitution of Nepal, who is the Supreme Commander of the Nepal Army?)
- A) राष्ट्रपति
- B) रक्षा मन्त्री
- C) प्रधानमन्त्री
- D) प्रधान सेनापति
- राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष र कति जना सदस्य रहने व्यवस्था छ?
(How many chairperson and members are there in National Human Right Commission?)
- A) अध्यक्ष र तीन जना सदस्य
- B) अध्यक्ष र चार जना सदस्य
- C) अध्यक्ष र पाँच जना सदस्य
- D) अध्यक्ष र छ जना सदस्य
- संसदीय शासन प्रणाली सर्वप्रथम कुन देशमा लागु भएको थियो?
(The parliamentary form of government was first introduced in which country?)
- A) भारत
- B) फ्रान्स
- C) संयुक्त राज्य अमेरिका
- D) संयुक्त अधिराज्य
- नेपालमा दोस्रो श्रेणीको नदी भन्नाले कस्तानदीलाई बुझिन्छ?
(What kind of river in Nepal is taken as the second-grade river?)
- A) हिमालयबाट उत्पत्ति भएका नदीहरू
- B) शिवालिक पर्वतमालाबाट उत्पत्ति भएका नदीहरू
- C) महाभारत पर्वतबाट उत्पत्ति भएका नदीहरू
- D) माथिका कुनै पनि होइनन्
- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकोशुरूवात कुन आर्थिक वर्षदेखि भएको हो?
(In which fiscal year is Prime Minister Agriculture Modernization Project started?)
- A) आ.व. २०७०/७१
- B) आ.व. २०७१/७२
- C) आ.व. २०७२/७३
- D) आ.व. २०७३/७४
- पन्ध्रौं आवधिक योजना कुन आर्थिक वर्षदेखि शुरु भएको हो?
(Which fiscal year is the starting year of the Fifteenth Periodic Plan?)
- A) आ.व. २०७४/७५
- B) आ.व. २०७५/७६
- C) आ.व २०७६/७७
- D) आ.व. २०७७/७८
- ब्राजिलको मुद्रालाई के भनिन्छ?
(What is the currency of Brazil called?)
- A) पेसो
- B) रियल
- C) गिल्डर
- D) क्रोनर
68.काँगडा युद्धमा नेपाली (गोरखाली) सेनाको नेतृत्व कसले गरेका थिए?
(Who was the Commander of Nepali (Gorkhali) Army in Kangra War?)
- A) बहादुरशाह
- B) अमरसिंह थापा
- C) भक्ति थापा
- D) कालु पाण्डे
- गोरखाली सेनाले कहिले कान्तिपुरमाथि विजय प्राप्त गरेको थियो?
(When did Gorkha Army declared victory against Kantipur?)
- A) वि.सं. १८२५ असोज १३
- B) वि.सं. १८२५ असोज २०
- C) वि.सं. १८२५ कार्तिक १५
- D) वि.सं. १८२५ मंसिर २५
- गोरखाली सेना र नुवाकोट राज्यबीच भएको दोस्रो युद्धमा कसको हातबाट शंखमणि रानाको हत्या भएको थियो?
(Who killed Snankhamani Rana during the second war between Gorkha and Nuwakot?)
- A) पृथ्वीनारायण शाह
- B) बहादुर शाह
- C) दलमर्दन शाह
- D) कालु पाण्डे
- नालापानी युद्धले अंग्रेज र गोरखाबीचको सम्बन्धमा कस्तो प्रभाव पारेको थियो?
(How did the Battle of Nalapani impact the relationship between the British and theGorkhas?)
- A) गोरखाहरूले ब्रिटिश सेनामा भर्ती हुन अस्वीकार गरे।
- B) गोरखाहरूलाई ब्रिटिश सेनामा सेवा गर्न भर्ती गरिएको थियो
- C) अंग्रेज र गोरखाहरूले शान्ति सन्धि गरे
- D) बेलायतीहरूले नेपालसँग सैन्य गठबन्धन स्थापना गरे
- नेपाल र अंग्रेजबीच सुगौली सन्धि कहिले भएको थियो?
(When did Anglo-Nepal Sugauli Treaty take place?)
- A) वि.सं. १८७० पुस
- B) वि.सं. १८७१ माघ
- C) वि.सं. १८७२ फागुन
- D) वि.सं. १८७३ चैत्र
- नेपाल अंग्रेज युद्ध कहिले शुरू भएको थियो?
(When did Anglo-Nepal War start?)
- A) वि.सं. १८७१/०१/१८
- B) वि.स. १८७१/०७/१८
- C) विस. १८७२/०१/१८
- D) वि.सं. १८७२/०७/१८
- नालापानीको युद्धमा नेपालको तर्फबाट नेतृत्व गर्ने व्यक्ति को थिए?
(Who was the Commander from the side ofNepal during Nalapani War?)
- A) बलभद्र कुँवर
- B) भक्ति थापा
- C) अमरसिंह थापा
- D) विरनरसिंह राना
- नेपाल र तिब्बतबीच बेत्रावती सन्धि कहिले भएको थियो?
(When was the Betrawati Treaty signed between Nepal and Tibet?)
- A) वि.सं. १८४६
- B) वि.सं. १८४७
- C) वि.सं. १८४८
- D) वि.सं. १८४९
- संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेनाको पहिलो सहभागिता कुन थियो?
(Which was the Nepal Army’s first participation in Peace Support Mission to the UN?)
- A) UNOGIL, Lebanon
- B) UNIPOM, India/Pakistan
- C) UNIFIL, Lebanon
- D) None of the above
- शान्ति मिसनमा फोर्स कमाण्डरको पदमा हालसम्म कतिजना नेपाली पुगेका छन्?
(How many Nepali Armies reached to the position of Force Commander in Peace Mission?).
- A) २
- B) ४
- C) ६
- D) ८
- UN Mission मा शान्ति सेना पठाउने देशहरू मध्ये संख्याको हिसायले नेपाल कति औं स्थानमा पर्दछ?
(What is the position of Nepal among the countries deploying Peace Corps in UN Mission?)
- A) प्रथम
- B) दोस्रो
- C) तेस्रो
- D) चौथो
- समसामयिक द्वन्द्वमा शान्ति सैनिकहरूले सामना गर्ने चुनौतीहरूमा देहायका मध्ये प्रमुख कुन हो?
(Which of the following is the major challenge faced by peacekeepers In contemporary conflicts?)
- A) सञ्चार उपकरणहरूको सीमित उपलब्धता
- B) विद्रोही गतिविधिमा कमी
- C) विद्रोहीहरूद्वारा उन्नत हतियारहरूको प्रयोग,
- D) अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अभाव
- बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अँग्रेजबाट नेपालले कहिले फिर्ता ल्याएको हो?
(When has Nepal brought back Banke, Bardiya, Kailali and Kanchanpur from British India?)
- A) वि.सं. १९१५
- B) वि.सं. १९१६
- C) वि.सं. १९१७
- D) वि.सं. १९१८
- नेपाली सेनाको सहायक सेनानीको दर्ज्यानी चिह्न के हो?
(What is the insignia of Second Lieutenant of Nepal Army?
- A) चन्द्र
- B) चन्द्र र सूर्य
- C) क्रस खुकुरी
- D) क्रस खुकुरी र घन्द्र
- सैनिक व्यक्तिले बढीमा कति दिन विशेष बिरामी बिदा पाउँछ?
(How many days does a military person get at most special sick leave?)
- A) ३ महिना
- B) ६ महिना
- C) १ वर्ष
- D) २ वर्ष
- प्रधान सेनापतिको बिदा कसले स्वीकृत गर्छ?
(Who approves the leave permission of COAS?)
- A) स्वयं
- B) प्रधानमन्त्री
- C) राष्ट्रपति
- D) रक्षा मन्त्री
- नेपाल अंग्रेजबीच भएको देउथलको युद्धको नेतृत्व गर्दा भक्ति थापाको उमेर कृति थियो?
(What was the age of Bhakti Thapa when he was leading Anglo-Nepal Deuthal Battle?)
- A) ६१ वर्ष
- B) ६५ वर्ष
- C) ७३ वर्ष
- D) ७५ वर्ष
- पृथ्वीनारायण शाहकोपिताको नाम के हो?
(What is the name of father of Prithivinarayan Shah?)
- A) बहादुर शाह
- B) नरभूपाल शाह
- C) प्रतापसिंह शाह
- D) द्रव्य शाह
- कालु पाण्डेको अर्को नाम के हो?
(What is Kalu Pandey also known as?)
- A) रणज
- B) दागोदर
- C) वंशिधर
- D) गणेश
- जङ्गबहादुर राणाले कहिले बेलायतको यात्रा प्रारम्भ गरेका थिए?
(When did Junga Bahadur Rana start his travel to United Kingdom?)
- A) सन् १८४५
- B) सन् १८४७
- C) सन् १८४९
- D) सन् १८५०
- अमरसिंह थापालाई प्रदान गरिएको सम्मानजनकनाम के हो?
(What is the honorific name for Amar Singh Thapa?)
- A) बुढा काजी
- B) बडा काजी
- C) मुख्तियार
- D) उमराव बाग
- नेपाली सेनाबाट सञ्चालन भएको ‘अपरेशन संकटमोचन तलका मध्ये के सँग सम्बन्धित छ?
(Which of the following is associated with the ‘Operation Sankat Mochan’ conducted by Nepal Army?)
- A) वि.सं. २०६५ भदौ २ को विनाशकारी कोशी बाढी
- B) वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्प
- C) वि.सं. २०८० कार्तिक १७ को जाजरकोट भूकम्प
- D) माथिका कुनै पनि होइनन्
- नेपाली सेनाको सफलताका लागि देहायका मध्ये कुन कुन गुण महत्वपूर्ण मानिएका छन्?
(Which of the following virtues are considered crucial for the success of Nepal Army?)
- A) त्याग, बफादारी र अनुशासन
- B) नवप्रवर्तन, लचिलोपन र स्वायत्तता
- C) प्रतिस्पर्धा, आक्रामकता र प्रभुत्ववाद
- D) स्वतन्त्रता, रचनात्मकता र व्यक्तिवाद
- प्रकृति संरक्षणमा नेपाली सेनाको प्रमुख सुरक्षा कर्तव्य देहाय मध्ये कुन हो?
(Which of the following is the key protection duty of the Nepal Army in nature conservation?)
- A) कृषिको विकास गर्ने
- B) संरक्षित क्षेत्रहरूमा पर्यटन गतिविधि नियन्त्रण गर्ने
- C) राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष भित्र गस्ती गर्ने
- D) औद्योगिक गतिविधिलाई प्रोत्साहन गर्ने,
- देशको बदलिँदो सामाजिक, आर्थिक, लोकतान्त्रिक परिदृश्यमा नेपाली सेनालाई नेतृत्वका कस्ता गुणहरू आवश्यक हुन्छन्?
(What qualities of leadership does the Nepal Army need in the changing socio-economic and democratic scenario of the country?)
- A) अधिनायकवादी र कठोर
- B) गतिशील र दूरदर्शी
- C) परम्परागत र रुढीवादी
- D) अलग्गिने र सुरक्षात्मक प्रवृत्ति
- ‘A Brief History of Time: From the Big Bang to Black Hole’ का लेखक को हुन्?
(Who is the writer of ‘A Brief History of Time: From the Big Bang to Black Hole’?)
A) Albert Einstein
- B) Stephen Hawking
- C) Sir Isaac Newton
- D) Marie Curie
- प्रसिद्ध वैज्ञानिक लुई पाश्चर कुन देशका नागरिक थिए?
(The famous scientist Louis Pasteur was the citizen of which country?)
- A) टर्की
- B) बेलायत्त
- C) इटली
- D) फ्रान्स
- ड्राइनामाइटका आविष्कारक को हुन्?
(Who is the inventor of dynamite?)
- A) म्याडम क्यूरी’
- B) पियरे क्यूरी
- C) अल्फ्रेड वर्नाड नोबेल
- D) लुई पाश्चर
- वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई कुन देशको राष्ट्रपतिको पद प्रस्ताव गरिएको थियो तर उक्त प्रस्ताव उनले अस्वीकार गरेका थिए?
(Albert Einstein was offered the presidency of which country but he declined the offer?)
- A) संयुक्त राज्य अमेरिका
- B) जर्मनी
- C) इजरायल
- D) स्विट्जरल्याण्ड
- LMBIS के सँग सम्बन्धित छ?
(What is LMBIS related to?)
- A) औषधि विज्ञान
- B) बजेट व्यवस्थापन
- C) खगोल शास्त्र
- D) राजस्व संकलन
- तलका मध्ये कुन जनावर वा पंक्षी नेपालमा संरक्षित वर्गमा पर्दैन?
(Which of the following animals or birds does not come under the conserved or protected category in Nepal?)
- A) आसामी बाँदर
- B) सारस
- C) घडियाल गोही
- D) कालिज
- संरक्षण प्रयासहरूका बावजुद नेपालमा धेरै जनावरहरूको अस्तित्व के कारणले खतरामा छ?
(What factor is threatening the survival of several animal populations in Nepal despiteconservation efforts?)
- A) जलवायु परिवर्तन
- B) प्राकृतिक बासस्थानमा मानवीय दबाब र अवैध शिकार कार्य
- C) आक्रामक प्रजातिहरूको प्रभाव
- D) संरक्षण चेतनाको अभाव
- चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो?
(When is the Chitwan National Park listedon the list of World Heritage Site?)
- A) सन् १९८४
- B) सन् १९८५
- C) सन् १९८६
- D) सन् १९८७