Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल राष्ट्र बैंक, सहायक द्वितीय पूर्व योग्यता परीक्षा, २०८१/०१/०५ लाई सोधिएको सामान्य ज्ञान प्रश्नका उत्तरहरु

  • Ajnabee Khadka
  • April 17, 2024
  • 661

नेपाल राष्ट्र बैंक, सहायक द्वितीय पूर्व योग्यता परीक्षा, २०८१/०१/०५ लाई सोधिएको सामान्य ज्ञान प्रश्नका उत्तरहरु

नेपाल राष्ट्र बैंक, सहायक द्वितीय पूर्व योग्यता परीक्षा, २०८१/०१/०५ लाई सोधिएको सामान्य ज्ञान प्रश्नका उत्तरहरु

1. दोहोरो लेखा प्रणालीका जन्मदाता कसलाई मानिन्छ ?
A)Abragam Briloff
B) Luca Pacioli
C) William Paton
D) Gunawanta

2. व्यवस्थापन लेखाको मुख्य उद्देश्य तलका मध्ये कुन हो ?
क) व्यवसाय सञ्चालनको नतिजा पहिचान र विश्लेषण गर्नु
ख) व्यावसायिक कारोवारको अध्ययन गर्नु,
ग) लेखा अभिलेख परिक्षण र दुरुस्त राख्नु
घ) ग्राहकहरुको बाँकिको परिमाण सम्झाउनु,

3. देहायका मध्ये आन्तरिक नियन्त्रणको उपकरण कुन होईन ?
क) काम कर्तव्यको विभाजन
ख) सञ्चालन क्षमता
घ) डाटा जगेडा
ग) पहुँच नियन्त्रण

4. तलका मध्ये उपयुक्त चालु अनुपात कुन हो ?
क) १:२
ख) १:१
ग) २:१
घ) ४:१

5. निम्न विवरणको आधारमा कम्पनीको अन्तिम मौज्दात कति होला ?
क) गत वर्षको अन्तिम मौज्दात रु. १५,०००
ख) यस वर्षको नगद खरिद रु.२०,०००
ग) यस वर्षको उधारो खरिद रु. ३०,०००
घ) यस वर्षको नगदमा बिक्रि रु.१०,०००
ङ) यस वर्षको उधारोमा बिक्रि रु. ५,०००
क) रु.२५,००० ख) रु.३०,००० ग) रु.५०,००० घ) रु.६०,०००

6. सन्तुलन परिक्षणमा एकोअल्स, नोट्स र एकाउन्ट्स पेयबल निम्नमध्ये कुन वर्गमा सुचिकरण गरिन्छ ?
क) चालु दायित्व
ख) सम्भावित दायित्व
ग) गैर चालु दायित्व
घ) एक्रुड दायित्व

7. नाफा नोक्सान खाताले के जानकारी दिन्छ ?
(What is information is provided by profit and loss)
A.) वित्तीय अवस्था (Financial position )
B )ऋणको अवस्था ( Status of debts )
C)वित्तीय कायसम्पादन नतिजा (Results of financial performance)
D) कति समयसम्म व्यवसाय चल्न (How long the business can run )

8. नेपालको सरकारी लेखा प्रणालीको सन्दर्भमा CGAS को पूरा रुप के हो ?
(In the context of Nepali Government Accounting system, What is the Full form of CGAS)
A) Computerized Government Accounting system
B) Comprehensive Government Accounting system
C) Concurrent Government Accounting system
D) Custom Government Accounting system

9. विभिन्न पदहरु बीचको सम्बन्ध को व्याख्या व्यावस्थापनको कुन कार्य अन्तर्गत प्रर्दछ ?
(Under What function of management, the relationship between different posts (position) is explained?)
A) योजना planning
B)संगठन organization
C)सञ्चार communication
D) सुपरिवेक्षण supervision

10. सञ्चार चक्रमा अन्तिम चरण निम्नमध्ये कुन हो ?
(Which of the following is the final stap in the communication cycle ?)
a. ENCODING
b. DECODING
c. RECEIVING
d. FEEDBACK

11. संगठनका उदेश्यहरू हासिल गर्न व्यक्तिको थप प्रयास गर्ने चाहना नै उत्प्रेरणा हा ” । यो भनाई कसको हो ?
(“Motivation is an individual’s willing less to exert extra efforts to achieve the organizations goals”. Whose statement is this?)
a. Decenzo and Robbins
b. Stephen Robbins
c. Adams
d. Newstrom and Davis

12. निम्नमध्ये कार्य सम्पादन मुल्याकंनमा कुन समावेश गरिदैन् ?
क) विशिष्ट व्यवहार र परिणाममा ध्यान केन्द्रित गर्ने
ख) प्रक्रिया मार्गदर्शन
ग) रचनात्मक पृष्ठपोषण गर्ने
घ) स्पष्ट लक्ष्य र उदेश्य निर्धारण गर्ने

13. नेतृत्वको म्यानेजेरियल ग्रिड मोडलले निम्न मध्ये कुन विषयर्ला जोड दिन्छ ?
क) प्रक्रिया तथा परियोजना
ख) योजना र प्रक्रिया
ग) पुर्वआवश्यकता र योजना
घ) मानिस तथा परियोजना

14. तल दिइएका मध्ये कुन मानव संसाधन व्यवस्थापनको विशेषतामा पर्दैन ?
(Which of the following is not a characteristics of Human Resource Management?)
A) सर्वव्यापी कार्य (Pervasive function)
B) बहुविधागत कार्य (Interdisciplinary function)
C) एकीकृत संयन्त्र (Integrating Mechanism)
D) कार्य उन्मुख (Job oriented)

15. जोडा मिलाउनुहोस् । (Match Following)

सूची (List) I सूची (List) II
a) वैज्ञानिक व्यवस्थापन (Scientific Management) 1) Herzberg
b) कर्मचारीतन्त्र (Bureaucracy) 2) F.W. Taylor
c) उत्प्रेरणा (Motivation) 3) Max Weber

Answer: a-2,b-3,c-1

16. नेपालको विदेशी विनियम नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार कानून बमोजिम कसलाई रहेको छ?
(According to the law, who has the full authority to formulate and implement Nepal’s forign exchange policy?)
A) अर्थ मन्त्रालय
B) गभर्नर
C) अर्थ मन्त्री
D) नेपाल राष्ट्र बैंक

17. हाल नेपालमा “क” वर्गका वाणिज्य बैंकहरु कति वटा छन् ?
(How many “A” class commercial banks are there in Nepal currently?)
A) १८
B) १९
C) २०
D) २१

18. नेपाल राष्ट्र बैंकको कार्य तलका मध्ये कुन होइन् ?
(Which of the following is not the function of Nepal Rastra Bank?)
A) बैंक नोटहरु निष्काशन गर्ने
B) मौद्रिक नीति तर्जुमा गर्ने
C) कर्जा प्रदान गर्ने
D) विदेशी विनिमयदर पद्धति निर्धारण गर्ने

19. नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ?
(Who is the first governor of Nepal?)
A) हिमालयशमशेर ज.ब.रा.
B) प्रद्युम्नलाल राज भण्डारी
D) कुलशेखर शर्मा
C) भेषबहादुर थापा

20. वित्त नीति कुन निकायले कार्यान्वयन गर्छ ?
(Which agency implements the fiscal policy?)
A) वित्तीय संस्था
B) नेपाल राष्ट्र बैंक
C) वित्त व्यवस्थापन तालिम केन्द्र
D) अर्थ मन्त्रालय

21. नेपाल राष्ट्र बैंकबाट अध्ययन भएको पछिल्लो मौद्रिक व्यवस्थापनको सम्बन्धमा CBDC को पूरा रुप के हो ?
(What is the full form of CBDC in relation to the latest monetary management studied by Nepal Rastra Bank?)
A) Crypto Bank Digital Currency
B) Central Billing Digital Currency
C) Central Bank Digital Currency
D) Central Bank Dual Currency Lifting your career

22. आर्थिक वर्ष २०७८/७९ मा नेपालको मुद्रा स्फिति कति प्रतिशत रहेको थियो ?
(In fiscal year 2078/79, how much was the inflation of Nepal in percentage?)
A) ६.३२
B) ६.६२
C) ७.७४
D) ८.६२

23. आर्थिक वर्ष २०५०/५१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार कुल खर्च कति हुने संशोधित अनुमान गरिएको छ?
(According to the half-yearly evaluation report of the budget of the fiscal year 2080/81, what is the revised estimate of the total expenditure?)
A) रु. १५,३०,२६,६२,००,०००
C) रु. १५,२६,३०,६२,००,०००
B) रु. १५,३०,६२,२६,००,०००
D) रु. १५,२६,६२,३०,००,०००

24. बृहत् अर्थशास्त्रका पिता को हुन् ?
(Who is the father of Macroeconomics?)
A) Alfred Marshall
B) John Maynard Keynes
C) Milton Friedman
D) Amartya Sen

25. नेपालको संविधान अनुसार हाल नेपालले कस्तो अर्थव्यवस्था अवलम्बन गरेको छ?
(According to the Constitution of Nepal, which type of economy has Nepal currently adopted?)
A) बजार अर्थव्यवस्था (Market Economy)
B) पूँजीवादी अर्थव्यवस्था (Capitalist Economy)
C) समाजवाद उन्मुख अर्थव्यवस्था (Socialism Oriented Economy)
D) साम्यवादी अर्थव्यवस्था (Communist Economy)

26. अर्थशास्त्रको परिभाषाको सम्बन्धमा तलका मध्ये कुन भनाइ सत्य होइन ?
(In regard to the defination of economics, which of the following statement is not true?
A) Adam Smith has considered wealth as ends
B) Alfred Marshall has considered economics as a social science
C) A.C. Pigou has supported the defination of economics as given by Adam Smith
D) Robbin’s definition of economics is considered most relevant

27. प्रति व्यक्ति आय ले मापन गर्दछ ।
(Per Capita Income’s Measures…….)
A) देशमा प्रति व्यक्तिद्धारा आर्जन गरेको औषत आम्दानी
B) देशको जनसंख्याद्धारा आर्जन गरेको कुल आम्दानी
C) वैदेशिक रोजगारीबाट प्राप्त कुल आम्दानी
D) सरकारी निकायहरुद्धारा आर्जन गरेको आम्दा

28. दिइएका मध्ये कुन विषय वित्तीय साक्षरताको प्रमुख विषय होइन ?
(Which of the given issues is not the main attribute of Financial Literacy?)
A) वित्तीय ज्ञान र सीप (Financial knowledge and skill)
B) वित्तीय शिक्षा (Financial education)
C) वित्तीय चेतना (Financial awarness)
D) वित्तीय पहुँच (Financial access)

29. तलका मध्ये बीमाको प्राथमिक कार्य के हो ?
क. पुँजीको उपलब्धता बनाउनु
ख. व्यावसायिक दक्षता अभिबृद्धि गर्नु
ग. भविष्यको जोखिम विरुद्ध संरक्षण प्रदान गर्नु
घ. हानी/नोक्सानी घटाउनु

30. वित्तीय पहुँच भन्नाले के बुझिन्छ ?
क. वित्तिय संस्थाको विस्तार
ख.वित्तीय सेवा लिन सक्ने क्षमता
ग. वित्तीय संस्थाबारे जानकारी
घ. वित्तीय संस्थाहरु गाभिएको अवस्था

31. यदि कुनै अंकको ३० प्रतिशत ४५ हुन्छ भने त्यो अंक कति हो
क. १२०
ख. १३०
ग. १५०
घ. १८०

32. १२० जना बिद्यार्थी भएको एउटा होस्टेलमा ६० दिन पुग्ने खाद्यान्न छ । १५ दिनपछि ३० जना विद्यार्थी थपिए भने बाँकी खाद्यान्नले कति दिन पुग्ला ?
क. ३४
ख. ३५
ग. ३६
घ. ४२

33. यदि ३५० विद्यार्थीमध्ये ४/७ केटीहरु रहेछन् र त्यसको ७/८ ले गृहविज्ञान पढ्छन भने कति जना केटीहरुले | गृहविज्ञान पढदैनन् ?
क. २५
ख. ३०
ग. १३५
घ. १७५

34. एउटा वर्गको प्रत्येक प्रत्येक भुजालाई २० प्रतिशतले बढाउंबा यसको क्षेत्रफलमा कति प्रतिशत ले वृद्धि हुन्छ ?
क. २०%
ख. ४०%
ग. ४४%
घ. ५०%

35. एउटा टेबल बेच्दा २० प्रतिशत घाटा भयो तर उक्त टेबललाई रु १६० बढीमा बेच्न सकेको भए २० प्रतिशत नाफा हुने थियो भने सो टेबलको क्रयमूल्य कति थियो होला ?
क. रु २००
ख. रु ३००
ग. रु ४००
घ. रु५००

36. एउटा कक्षमा भएका ५ जना विद्यार्थीहरुको औषत उमेर ९ वर्ष छ । त्यहाँ भएमा ४ जना विद्यार्थीहरुको उमेर  क्रमश ५, ७, ८ र १२ छ भने बाँकी रहेको विद्यार्थीको उमेर कति होला ?
क. ९ वर्ष
ख. १० वर्ष
ग. १२ वर्ष
घ. १४ वर्ष

37. IF a^xb^y=c^z and b^2=ac then what is the value of 1/X+1/Z
A) 1/y
B) 2/y
C) y
D) 2y

38. निम्न लिखित कम्प्युटरहरुमध्ये पहिलो पुस्ताको कम्प्युटर कुन होइन ?
a)IBM-1401
b) IBM-650
c)EDSAC
d)ENIAC

39. प्रिन्टरको गुणस्तर ……………ले नापिन्छ ।
a) dots per inch
b)dots printed per unit time
c)dots per page
d)all of the above

40. कम्प्युटरमा प्रयोग हुने मेमोरीको क्षमता देखाउने GB भन्नाले के बुझिन्छ?
a) General Byte
c) Genourmous Byte
b)Gross Byte
d) Giga Byte

41. निम्न मध्ये कम्प्युटर सञ्चालन प्रणाली कुन हो ?
a) Ms-word
b)Oracle
c) Linux
d) Git-Hub

42. FAT को पुरा रूप के हो ?
a)File Application Time
b)File Allocation Time
c) File Allocation Table
d)File Application Table

43. प्रयोगकर्ताले नचाहेको वा अवाञ्छित इमेलहरुलाई के भनिन्छ?
a) Subscriber mail
b)Spam mail
c) Hate mail
d) Virus mail

44.  एउटै प्रकृतिको पत्र एकभन्दा बढी प्रापकलाई पठाउनु परेमा तलका मध्ये कुन विधि प्रयोग गरिन्छ ?
a) Macros
b)Template
c)Mail Master
d)Mail Merge

45. नेपालको ठिक अवस्थिति तलका मध्ये कुन विकल्पले स्पष्ट बताउँछ?
a)26°22″to 30°27″ Northern Latitude and 80°4″ to 80°12″ Eastern Longitude
b) 26°22″ to 30°22″ Northern Latitude and 81°4″ to 88°21″ Eastern Longitude
c) 25°22″to 30°27″ Northern Latitude and 80°4″to 80°12″ Eastern Longitude
d) 25°22″ to 30°22″ Northern Latitude and 81°4″to 88°21″ Eastern Longitude

46. नेपालको स्थानीय तहहरुमा जम्मा वडा संख्या कति रहेका छन् ?
क) ६२७६
ख) ६४६०
ग) ६७४३
घ) ६७५३

47. तलका मध्ये कुन संगठनको सबैभन्दा पहिले नेपाल सदस्य भएको हो ?
a)World Bank
b) Food and Agriculture Organization
c) International Labour Organization
d)UNESCO

48. फिफा विश्वकप २०३४ कुन देशले आयोजन गर्ने भएको छ ?
क) साउदि अरबिया
ग) उरुग्वे
ख) स्पेन
घ) कतार

49. पक्षहरुका बीचमा अधिकार र दायित्वको सिर्जना गर्ने कानुनी लिखत विनिमेय अधिकारपत्रले के लाई बुझाउँदछ ?
क) प्रतिज्ञापत्र
ख) विनिमयपत्र
ग) चेक
घ) माथिका सबै

50. नेपालको संविधान अनुसार राष्ट्रिय सभाको सदस्य हुन मनोनयनको समयमा न्युनतम कति वर्ष उमेर पुगेको हुनुपर्ने
व्यवस्था छ ?
क) ५५
ख) ४५
ग) ३५
घ) २५

 

 

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA