Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु

  • Ajnabee Khadka
  • April 14, 2024
  • 688

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु

“वैसाख १ गते विक्रम संवत् अनुसार नयाँ वर्षको शुभारम्भ दिन हो।”

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरुको सूची:

  • वि.सं. १९६१ मा चन्द्र शमशेर ज.ब.राको शासनकाल देखि वैसाख १ गतेलाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात गरिएको हो।
  • वि.सं. १९८१ बैसाख १ चन्द्र शमशेर ज.ब.राले नेपालमा दास प्रथाको औपचारिक उन्मुलन गरेका थिए।
  • वि.सं. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थियो।
  • वि.सं. २००५ बैशाख १ गते मोहन शमशेर ज.ब.रा नेपालका अन्तिम राणा प्रधानमन्त्री भएका थिए।
  • वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो। (राजा राजेन्द्र वीर विक्रम शाह र भीमसेन थापाको पालामा १० जिल्ला र वीर शम्शेरको पालामा ३२ जिल्ला र धनकुटा, पाल्पा र डोटी, ३ गौँडामा विभाजित थियो।)
  • वि.सं. २०१९ बैसाख १ गतेको दिन महेन्द्र राजमार्ग (पूर्व पश्चिम राजमार्ग) को शिलान्यास भएको हो।
  • वि.सं. २०३० बैसाख १ गतेको दिन सल्यान र जाजरकोट छुट्टाछुट्टै दुई जिल्लामा विभाजित भएका थिए।
  • वि.सं. २०३४ बैसाख १ गते नेपाललाई विफरमुक्त देश घोषणा गरिएको थियो।
  • वि.सं. २०३४ बैसाख १ गतेदेखि नेपालमा व्यक्तिगत घटना दर्ताको थालनी भएको थियो।
  • गौरीशंकर हिमाललाई आधार मानेर वि.सं. २०४२ बैसाख १ देखि नेपालको प्रमाणिक समयको निर्धारण भएको थियो।
  • प्रधामन्त्री मरिचमान सिंह श्रेष्ठले वि.सं. २०४५ बैसाख १ गतेदेखि १२ बजे तोप पडकाउने चलनको अन्त्य गराएका थिए।
  • वि.सं. २०५१ बैसाख १ देखि काठमाण्डौ उपत्यकामा सवारी प्रदुषण जाँच सुरु भएको हो।
  • नया वर्षको दिन (बैसाख १) मात्र फूल्ने फूल – सहलेस फूल

नोट: माथिको घटना बैसाख १ गते घटेका सबै घटना होइन, संक्षेपित जानकारी मात्र हो।

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA