Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास

  • Ajnabee Khadka
  • April 01, 2024
  • 417

परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास

परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास
  1. एक गाँउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरुवात भएको: जापान
  2. मध्य पहाडका कति जिल्लामा कफि खेति गरिन्छ : ४० जिल्ला
  3. राष्ट्रिय कृषि गणना कति कति बर्षको फरकमा गरिन्छ : १०/१० बर्षमा
  4. विश्व पर्यटन दिवस कहिले मनाइन्छ : सेप्टेम्बर २७
  5. नेपालमा स्वास्थ्य विमा कार्यक्रम कहिले देखि लागु गरियो : २०७२ चैत्र २५ (कैलाली, बाग्लुङ, इलाम )
  6. नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको प्रथम जलविद्यूत आयोजना कुन हो : सुन्दरी जलविद्यूत आयोजना
  7. बालाजु औद्योगिक क्षेत्रको स्थापना मिति: बि.सं २०१६
  8. निर्माणाधिन पूर्व-पशिचम रेलमार्गको लम्बाई कति रहेको छ : ९४५ कि.मि
  9. नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरियो : वि.सं २००८ माघ २१
  10. पृथ्वी राजमार्गको राष्ट्रिय कोड कति हो : H04
  11. नेपाल सरकारको आफ्नै लगानीमा निर्मित प्रथम जलविद्युत आयोजना कुन हो : सुनदरी जलविद्युत आयोजना
  12. विश्वमा योजनाबद्ध विकासको सुरुवात कहिले भएको थियो : सन् १९२८
  13. नेपालमा नयाँ स्रेस्ता प्रणालीको सुरुवात मिति : २०१८ चैत २
  14. टक्सारमै गल्ति भएको सिक्कालाई के भनिन्छ : फिडो
  15. नेपाल बैंक लिमिटेड को स्थापना मिति : १९९४ कात्तिक ३०
  16. लैंगिक उत्तरदायी बजेट कहाँ बाट सुरुभएको हो : अष्ट्रेलियाबाट
  17. नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो : २००८ माघ २१
  18. नेपालमा हालसम्म प्रचलनमा रहेका नोटहरुको संख्या कति : ११ वटा
  19. नेपा ले कस्तो अर्थव्यवस्थालाई प्रश्रय दिएको छ : खुल्ला तथा बजारमुखी
  20. एक गाँउ एक उत्पादनमा कफि खेति : स्याङ्जा
  21. एक गाँउ एक उत्पादनमा कृषि पर्यटन : इलाम
  22. कृषि विकास बैंक को स्थापना मिति : २०२४
  23. टिसु कल्चर गर्दा आलु र गोलभेडाँको मिश्रित रुपलाई के भनिन्छ : पोमाटो
  24. एक गाँउ एक उत्पादनको अवधारण कस्ले ल्याएका जापानका मोरिहिको हिरामाट्सु (सन् १९७९)
  25. सबैभन्दा छिटो बढ्ने बनस्पति : बाँस
  26. खोल्साको सुन : अलैँची
  27. नेपालका प्रमुख २ रेशादार बाली सन्पाट र कपास
  28. चल्ती खाताको सुरुवात कहाँबाट भएको हो : बेलायत
  29. नेपालमा कति प्रतिशत घरपरिवारसँग कृषियोग्य भूमि रहेको छ : ७७.५ प्रतिशत
  30. विश्वमा सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने देश : भारत (नेपाल तेस्रो )
  31. वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ : सनपाट
  32. चिनिको भाँडो भनेर कुन देशलाई चिनिन्छ : क्युवा
  33. ल्वाङ् को टापु भनेर कुन देशलाई चिनिन्छ : जञ्जिवार
  34. रुखमा फल्ने सबैभन्दा ठूलो फल : कटहर
  35. किवि फलको नेपाली नाम : ठेकी फल
  36. नेपालमा हेलो स्वास्थ्य कार्यक्रमको सुरुवात कहिलेबाट भएको हो : बि.सं २०६९
  37. कपास उत्पादन हुने जिल्लाहरु : बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
  38. विश्वको जुनसुकै स्थानमा पाइने वनस्पति : दुवो
  39. नेपालमा पाइने अलैँचीका प्रकर: रामसाई, गोलसाई, डम्बरसाई
  40. नेपालमा रेन्बो ट्राउट माछापालन कुन जिल्लाबाट सुरुवात गरिएको हो : नुवाकोट
  41. नेपालको पहिलो कृषि इन्जीनीयर : हुतराम वैध
  42. नेपाल ले कुनकुन योजनालाई कृषि दशक को रुपमा मनायो दशौं र एघारौं
  43. मनास्लु पदयात्रा मार्ग कहिले खुल्ला गरियो : सन् १९९२
  44. विश्वकै उत्कृष्ट पदयात्रा मार्ग : अन्नपूर्ण राउण्ड पदयात्रा मार्ग नेपालम पहिलो पर्यटन निति कहिले लागु गरियो : २०३५
  45. फाल्गुनन्द विमानस्थल कुन जिल्लामा रहेको छ : इलाम
  46. नेपालमा रेल यातायातको स्थापना : १९९३
  47. चन्द्रागिरि केबलकार स्थापना: २०७३ श्रावण ६
  48. जलविद्युत विकास निति २०५८ सरकारबाट कहिले स्वीकृत भयो : २०५८ असोज २९ गते
  49. मोहन शमसेर ले १५ बर्षे योजना तर्जुमा गर्न कहिले योजना तर्जुमा समिति निर्माण गरेका थिए: वि.सं २००५
  50. नेपालको सबैभन्दा बढि संचित क्षेत्र भएको जिल्ला कुन हो : बारा
  51. प्रथम पञ्चबर्षिय योजना के मा आधारित थियो : वैदेशिक सहयोग
  52. उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो : जापान
  53. नेपालको सबैभन्दा ठूलो लालिगुरासँ कहाँ पाइन्छ : इलाको मंगलबारे
  54. नेपालको सबैभन्दा होचो विमानस्थल : विराटनगर विमानस्थल
  55. इन्टरनेट सेवा कहिलेदेखि प्रयोगमा आएको थियो सन् १९६०

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 102
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA