Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका शाहवंशीय राजाहरु

  • Ajnabee Khadka
  • March 29, 2024
  • 1013

नेपालका शाहवंशीय राजाहरु

नेपालका शाहवंशीय राजाहरु
नेपालको शाहवंशीय राजाहरुको कुलपति र गोर्खा राज्यको संस्थापक राजा द्रव्य शाह हुन्।

एकीकरण अघिका गोर्खाका विभिन शाहवंशीय राजाहरूको शासन अवधि:
नाम अवधि
द्रव्य शाह वि.सं. १६१६–१६२७
पुरन्दर (पूर्ण शाह) वि.सं. १६२७–१६६२
छत्र शाह वि.सं. १६६२–१६६३
राम शाह वि.सं. १६६३–१६९३
डम्बर शाह वि.सं. १६९३–१७०१
कृष्ण शाह वि.सं. १७०१–१७०७
रूद्र शाह वि.सं. १७०७–१७२८
पृथ्वीपति शाह वि.सं. १७२८–१७७३
नरभूपाल शाह वि.सं. १७७३–१७९९

 

एकीकृत नेपालको संस्थापक राजा पृथ्वीनारायण शाह हुन्।

एकीकरण पछिका शाहवंशीय राजाहरूको शासन अवधि:
नाम अवधि
पृथ्वीनारायण शाह वि.सं. १७९९–१८३१
प्रतापसिंह शाह वि.सं. १८३१–१८३४
रणबहादुर शाह वि.सं. १८३४–१८५५
गीर्वाणयुद्धविक्रम शाह वि.सं. १८५५–१८७३
राजेन्द्रविक्रम शाह वि.सं. १८७३–१९०४
सुरेन्द्रविक्रम शाह वि.सं. १९०४–१९३८
त्रैलोक्यविक्रम शाह युवराजकालमै मृत्यु (राजा हुन् नपाउदै)
पृथ्वी वीरविक्रम शाह वि.सं. १९३८–१९६८
त्रिभुवन वीरविक्रम शाह वि.सं. १९६८–२०११
महेन्द्र वीरविक्रम शाह वि.सं. २०११–२०२८
वीरेन्द्र वीरविक्रम शाह वि.सं. २०२८–२०५८
दीपेन्द्र वीरविक्रम शाह वि.सं. २०५८ जेठ (४ दिन)
ज्ञानेन्द्र वीरविक्रम शाह वि.सं. २०५८–२०६५

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 41
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 173
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 140
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 253
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 363
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA