Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वोका संघीय राष्ट्रहरुको सुची

  • Ajnabee Khadka
  • March 19, 2024
  • 669

विश्वोका संघीय राष्ट्रहरुको सुची

विश्वोका संघीय राष्ट्रहरुको सुची

संघीय राष्ट्रहरू यस्ता प्रकारका देश वा राज्यहरू हुन् जसमा केन्द्रीय सरकार र क्षेत्रीय वा राज्य सरकारहरू बीचको शक्तिको विभाजनद्वारा विशेषता भएको राजनीतिक प्रणाली हुन्छ।

संघीय प्रणालीमा, केन्द्रीय सरकार र क्षेत्रीय सरकारहरू दुवैको आ-आफ्नो क्षेत्राधिकार हुन्छ, र कुनै एकको अर्कोमाथि पूर्ण अधिकार हुँदैन।

  • विश्वमा २५ संघीय राष्ट्रहरू छन्।
  • एकिकृत रुपमा, यी देशहरूले विश्वको जनसंख्याको ४३ प्रतिशत प्रतिनिदत्व गर्दछन्।

विश्वोका २५ संघीय राष्ट्रहरु:

  • अर्जेन्टिना

  • अस्ट्रेलिया

  • अस्ट्रिया

  • बेल्जियम

  • बोस्निया र हेर्जेगोभिना

  • ब्राजिल

  • क्यानडा

  • कोमोरोस

  • साइप्रस

  • इथियोपिया

  • जर्मनी

  • भारत

  • मलेसिया

  • मेक्सिको

  • माइक्रोनेसिया

  • नेपाल

  • नाइजेरिया

  • पाकिस्तान

  • रूस

  • सेन्ट किट्स र नेभिस

  • दक्षिण अफ्रिका

  • स्पेन

  • स्विट्जरल्याण्ड

  • संयुक्त अरब इमिरेट्स

  • संयुक्त राज्य अमेरिका

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 102
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 129
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA