अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-१)
| प्रश्न | उत्तर |
|---|---|
| हाम्रो सौर्यमण्डलको सबैभन्दा बढि उपग्रह भएको ग्रह कुन हो ? | शनि |
| ३ तिरबाट पानी र बाँकी १ तर्फबाट जमिनले घेरेको महादेश कुन हो ? | युरोप |
| दक्षिण अमेरिका र अन्टार्कटिका जोड्ने नहरलाई के भनिन्छ ? | डेक नहर |
| चितवन देखि दाङ बिचको भूगोललाई के भनिन्छ ? | मध्य तराई |
| नेपालका नदीहरुको पूर्ण लम्बाई कति रहेको छ ? | ४५००० कि.मि. |
| धुपी सल्ला, लालिगुराँस जस्ता वनस्पति कति देखि कति उचाइमा पाइन्छन् ? | २१०१ मिटर देखि ३३५० मिटर सम्म |
| लम्दी हिमताल कुन जिल्लामा पर्दछ ? | सोलुखुम्बु (समशितोष्ण सदाबहार कोणधारी वनस्पति) |
| छतिवन दह, सुन दह कुन जिल्लामा पर्दछ ? | डोटी |
| औधोगिक क्रान्तिको समयमा जातको आधारमा श्रम गर्ने पुरानो परम्परालाई के भनिन्थ्यो ? | गिल्ड सिस्टम (Guild System) |
| इटालीका शासक मुसोलिनिको हत्या कहिले भयो ? | सन् १९४५ अप्रिल २८ |
| प्रथम विश्वयुद्धको आधार-युद्ध को रुपमा कुन युद्धलाइ मानिन्छ ? | बाल्कोन युद्ध |
| गोदावारीको १२ बर्षे मेला कुन राजको पालाबाट चलेको हो ? | निमिष राजा |
| लिच्छिवीकालमा सेना नायकलाई के भनिन्थ्यो ? | गौल्मिक |
| अपराधीलाई नगद दण्ड तिराउने व्यवस्था कुन राजाले गरे ? | जयस्थिति मल्ल |
| ॐ रुद्रायणी नाच नाचिने नेपालको एकमात्र जिल्ला कुन हो ? | ललितपुर |
| लिम्बु जातिले बर्षमा एक पटक गर्ने पितृपुजालाई के भनिन्छ ? | तोङसिङ |
| मैथिली भाषाको विकास कुन राज्यकालमा भएको थियो ? | डोय राज्य काल |
| बिलास मन्दीर भन्नाले कुन भवनलाई चिनिन्छ ? | बसन्तपुर दरवार |
| दिर्घकालिन सोच अनुसार (२१००/०१) सम्ममा नेपालको गरिबि कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ? | ३ प्रतिशत |
| हाल नेपालमा कति मेगावाट सम्मको विद्युत उत्पादन गरिएको छ ? | २,६६६ मेगावाट |
| नेपालसँग हवाई सम्झौता भएको पछिल्लो देश कुन हो ? | स्वीजरल्याण्ड (४२ औं) |
| नेपाल र जर्मनी बिच कहिले श्रम सम्झौतामा हस्ताक्षर गरियो ? | सन् २०२३ अक्टोबर १० (१२ औं) |
| विश्व वन्यजन्तु कोषको स्थापना कहिले गरियो ? | सन् १९६१ अप्रिल २९ |
| नेपालमा माछा संग्राहलय कहाँ रहेको छ ? | फेवा ताल, पोखरा |
| संयुक्त राष्ट्र संघको महासभामा नेपालले पहिलोपटक कहिले सहभागिता जनयो ? | सन् १९५६ (११ औं महासभा, चुडाप्रशाद शर्माको नेतृत्वमा) |