Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहासमा कुन उपाधिले कसलाई चिनिन्छ?

  • Ajnabee Khadka
  • March 13, 2024
  • 538

नेपालको इतिहासमा कुन उपाधिले कसलाई चिनिन्छ?

नेपालको इतिहासमा कुन उपाधिले कसलाई चिनिन्छ?
उपाधि नाम
बौलाहा राजा लक्ष्मीनर्सिह मल्ल
बौलाहा युवराज श्री ५ सुरेन्द्र
फिस्टे महाराज चन्द्र सम्सेर
बुढा महाराज भिम सम्सेर
रुञ्चे महाराज पद्म सम्सेर
सन्की राजा श्री ५ सुरेन्द्र
धनकुटे राजा देब सम्सेर
युगले मागेको नेता जङ्ग बहादुर राणा
बुलेट महाराज युबराज त्रैलाेक्य
घरको बाघ बनको स्याल चन्द्र शमशेर
अयोग्य राजा श्री ५ राजेन्द्र
अभागी राजा जयप्रकाश मल्ल
जिउँदो सिह अमरसिंह थापा
स्कुलको पिता पद्म शमशेर
न्याय गर्ने राजा राम शाह
कलाबहादुर माथवरसिह थापा

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 45
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 43
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA