Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भगवान शिवकाबारे केहि जानकारी

  • Susmita Shrestha
  • March 08, 2024
  • 467

भगवान शिवकाबारे केहि जानकारी

भगवान शिवकाबारे केहि जानकारी
  • अर्को नाम : शंकर, भोलेनाथ, महादेव, आदिनाथ
  • शिवको धनुष : पिनाक
  • चक्र : भवरेन्दु र सुदर्शन
  • अस्त्र : पाशुपतास्त्र
  • शस्त्र : त्रिशूल
  • जटाजुत : कपर्द
  • नजिकका सेवक : प्रथम
  • नृत्य : ताण्डव
  • वासस्थान : कैलास पर्वत
  • नाग : वासुकी नाग (वासुकीको ठूलो दाजुको नाम शेषनाग हो )
  • शिवको अर्दधाङ्किनी : शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रूपमा जन्म लिएकी थिइन्‌ । उनलाई उमा, उर्मि, काली पनि भनियो ।
  • शिवको पुत्र : शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा ।
  • शिवको शिष्य : शिवका सात शिष्य थिए । बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेन्द्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।
  • शिवको गण : शिवले गणमा भैरव, वीरभ, मणिभ, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन्‌ । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ । शिवगण नन्दीले कामशास्त्रको रचना गरेको पाइन्छ । कामशास्त्रको आधारमै कामसूत्र लेखिएको थियो ।
  • शिव पञ्चायत : भगवान सूर्य, गणपति, देवी, रूद्र र विष्णु यी शिव पञ्चायत भनिन्छ
  • शिवको द्वारपाल : नन्दी, स्कन्द, रिटी, वृषभ, भृँगी, गणेश, उमा महेश्वर र महाकालथप जानकारी
  • शिव र पार्वतीका छोरा कार्तिकेयले तारकासुर दानवले वध गरेका थिए
  • शिवजीको वाहन नन्दी (साँढे) का बाबुको नाम शिलाद हो ।
  • शिलादले जमिन खन्दा नन्दीलाई भेटाएका थिए,
  • राई किराती संस्कृतिमा शिवलाई पारोहाङ र पार्वतलाई सुम्निमाका रूपमा पूजिन्छ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 73
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 97
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 100
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 60
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA