Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम पत्रको परीक्षामा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

  • Susmita Shrestha
  • March 08, 2024
  • 569

प्रथम पत्रको परीक्षामा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

प्रथम पत्रको परीक्षामा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

प्रथम पत्रको परीक्षामा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

१. OMR sheet मा सुरूमै आफ्नो नाम, बीचको नाम र थर BLOCK letter मा लेख्ने
२. विज्ञापन नं., रोल नं., आफ्नो नाम, हस्ताक्षर, तीन पुस्ते विवरण, ठेगाना र परीक्षा मिति लेख्ने
३. रोल नम्बर अंकमा लेखे पछि जुन अंक हो त्यो अंकमा घेरा भरी र बाहिर नजाने गरी कालो मसीले पोत्ने
४. लिङ्ग महिला/पुरूष लेख्ने
५. कुन समूहबाट दिदै हुनुहुन्छ सो खुलाउने । जस्तै : खुला, महिला, आ.ज. आदि
६. प्रश्न पत्र प्राप्त गरेपछी A,B,C,D मध्ये जुन पर्छ सो key मा पोत्ने
७. प्रश्नको क्रमिक रूपमा गोलो घेरामा उत्तर पोत्दै जाने ।
८. OMR sheet मा केरमेट गर्ने, फोल्ड गर्ने जस्ता कार्य नगर्ने
९. समयको ख्याल गर्ने
१०. केन्द्राध्यक्षले हस्ताक्षर गरे नगरेको यकिन गरि प्रश्न पत्र र उत्तर लेखिएको sheet फिर्ता गर्ने ।
By Bimal K. Shrestha

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 44
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 206
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 174
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 256
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 364
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA