Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति

  • Ajnabee Khadka
  • March 03, 2024
  • 812

सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति

सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति

नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । 

  • नेपालमा वाघको संख्या कति रहेको छ ? ३५५
  • हालसम्म चारवोटा राष्ट्रिय बाघ गणना भएको,
  • सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् (यहाँ १२८ वटा बाघ छन्)।
  • त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् ।
  • बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।
  • विश्वका कति देशमा बाघ पाइन्छ ? १३ देशमा


विश्वमा बाघ पाइने मुलुकहरू कुन कुन हुन् ?
> मलेसिया
> नेपाल
> कम्बोडिया
> रूस
> लाओस
> चीन
> भुटान
> इण्डोनेसिया
> म्यानमार
>भारत
> बंगलादेश
> भियतनाम
> थाइल्याण्ड

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 46
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 217
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 177
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 259
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 366
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA