Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शिक्षा सम्बन्धी केही जानकारी

  • Susmita Shrestha
  • February 24, 2024
  • 744

शिक्षा सम्बन्धी केही जानकारी

शिक्षा सम्बन्धी केही जानकारी

हाल्लसम्मका साक्षर जिल्लाहरु : ६४ ओटा

(२०८० असर मसान्तसम्म)

कोशी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा,भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, मोरङ, सुनसरी २०७९ भदौ २३ गते कोशी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको

 

मदेश
बागमती दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं २०७८ असोज ११ गते बागमती प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
गण्डकी गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, नवलपरासी पूर्व २०७८ असोज २४ गते गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
लुम्बिनी नवपरासी पश्चिम, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बर्दिया, बाँके, कपिलवस्तु सबै जिल्ला साक्षर भएको, साक्षर प्रदेश घोषणा हुन बाँकी

 

कर्णाली रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत
सुदूरपश्चिम बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, डोटी सबै जिल्ला साक्षर भएको, साक्षर प्रदेश घोषणा हुन बाँकी

 

  • पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक – २०७१ असार २ गते
  • पछिल्लो साक्षर जिल्ला : कपिलवस्तु, २०८० असार ३१ गते (६४ औं)
  • साक्षर घोषणा भएका प्रदेशहरु : कोशी, बागमती र गण्डकी गरी ३ ओटा
  • ९५ प्रतिशतभन्दा बढि जनसंख्या साक्षर भएमा साक्षर जिल्ला घोषणा गरिने ।

नेपालमा विश्वविद्यालयको सङ्ख्या : १७ ओटा

१. त्रिभुवन विश्वविद्यालय २०१६, काठमाडौं
२. नेपाल संस्कृत विश्वविद्यालय २०४३, दाङ
३. काठमाडौं विश्वविद्यालय २०४८, काम्ने
४. पूर्वाञ्चल विश्वविद्यालय २०५१, मोरङ
५. पोखरा विश्वविद्यालय २०५४, कास्की
६. लुम्बिनी बौद्ध विश्वविद्यालय २०६१, रुपन्देही
७. कृषि तथा वन विज्ञान विश्वविद्यालय २०६७, चितवन
८. मध्यपश्चिम विश्वविद्यालय २०६७, सुर्खेत
९. सुदूरपश्चिम विश्वविद्यालय २०६७, कञ्चनपुर
१०. खुला विश्वविद्यालय २०७३, ललितपुर
११. राजर्षि जनक विश्वविद्यालय २०७४, घनुषा
12. गण्डकी विश्वविद्यालय २०७६, कास्की
१३. मनमोहन प्राविधिक विश्वविद्यालय २०७६, मोरङ
१४. मधेस कृषि विश्वविद्यालय २०७८, सप्तरी
१५. लुम्बिनी प्राविधिक विश्वविद्यालय २०७९, बाँके
१६. मधेस विश्वविद्यालय २०७९, पर्सा
१७. मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालय २०८०, मकवानपुर

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 44
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA