Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू

  • Ajnabee Khadka
  • February 09, 2024
  • 469

आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू

आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू

सन् २०२६ को फिफा विश्वकप:

  • सन् २०२६: अमेरिका, क्यानडा र मेक्सिको (उत्तर अमेरिका)
  • यो ४८ टिम सहभागी हुने पहिलो विश्वकप प्रतियोगिता हुनेछ, जसमा तीन देशका कुल १६ आयोजक सहरहरू रहने छन् ।
  • प्रतियोगिता २०२६ जुन ११ मा मेक्सिको सिटीको एन्टेका स्टेडियममा सुरु हुनेछ भने फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुनेछ।
  • कुल १०४ खेल खेलाइनेछ जसमध्ये मेक्सिको र क्यानडा प्रत्येकले १३/१३ वटा र अमेरिकाले ७८ वटा खेलको आयोजना गर्नेछ । फिफाले २०२३ मे १८ मा विश्वकप २०२६ को आधिकारिक लोगो अनावरण गरेको छ ।
  • यसले अग्रभागमा फिफा विश्वकप ट्रफीको छवि र पृष्ठभूमिमा टूर्नामेंटको वर्ष देखाउँछ ।
  • लोगो अनावरण गरेकै दिन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले #WeAre 26 अभियान घोषणा गरेका थिए ।

सन् २०३० को फिफा विश्वकप:

  • यो विश्वोकप ६ देशमा आयोजना हुने
  • सन् २०३० को फिफा विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने भएको छ ।
  • २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरोक्कोले आयोजना गर्नेछन् ।
  • प्रतियोगिताका सुरुआती तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पराग्वेमा हुनेछन् ।
  • विश्वकपको सुरुआत भएको १०० वर्ष पुगेको उपलक्ष्यमा प्रतियोगिताका सुरुआती खेलहरू दक्षिण अमेरिकामा हुने फिफाले बताएको छ ।

सन् २०३४ को फिफा विश्वकप :

  • सन २०३४ को फिफा विश्वकप साउदी अरेविया (एसिया) मा आयोजना हुनेछ ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 43
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA