Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ग्रहहरुको बारेमा केहि जानकारी

  • Ajnabee Khadka
  • February 03, 2024
  • 555

ग्रहहरुको बारेमा केहि जानकारी

ग्रहहरुको बारेमा केहि जानकारी

बुध ग्रह :

  • सबैभन्दा सानो ग्रह
  • अक्ष भ्रमण गर्दा सुर्य तर्फ फर्किरहने ग्रह *
  • सुर्यबाट सबैभन्दा नजिकको ग्रह उपग्रह नभएको ग्रह
  • बृहस्पतिकि पत्नी ताराका पुत्र एकतर्फी चिसो अर्कोतर्फ तातो हुने ग्रह
  • खैरो रङ भएको
  • God of commerce
  • Messenger of god
  • Morning star

 

शुक्र ग्रह:

  • पृथ्वीको जुम्ल्याहा ग्रह
  • रहस्यमय ग्रह
  • सबैभन्दा लामो दिन हुने ग्रह
  • बसन्त र फूलका देवता ग्रह
  • पृथ्वीबाट पहिलो अनुसन्धान भएको ग्रह
  • उपग्रह बिहिन ग्रह
  • सतह सबैभन्दा तातो र चम्किलो ग्रह
  • पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह
  • सेतो पृष्ठभुमिमा पहेँलो रङ भएको ग्रह
  • Evening star
  • morning and evening star
  • Brightest planet
  • Goddess of love and Beauty planet

 

पृथ्वी:

  • सुर्यबाट तेस्रो नजिकको ग्रह
  • ५१ करोड क्षेत्रफल भएको
  • सबैभन्दा बढी घनत्वी भएको ग्रह
  • मानब र जिब बसोबास भएको ग्रह
  • मेटल स्टारको रुपमा चिनिने ग्रह
  • ब्लु मार्बलको रुपमा चिनिने ग्रह

 

मंगल ग्रह:

  • दोस्रो सानो ग्रह
  • लिनोमाइटका कारणले रातो देखिने ग्रह
  • पृथ्वीको वातावरण संग मिल्दोजुल्दो ग्रह
  • रोमन युद्ध देवताको रुपमा चिनिग्रह
  • ज्वालामुखिको पहाड भएको ग्रह

 

बृहस्पति ग्रह:

  • सबैभन्दा ठुलो ग्रह
  • सबैभन्दा छोटो दिन हुने ग्रह
  • आफ्नो अक्षमा सबैभन्दा छिटो घुम्ने ग्रह
  • सेतो मिश्रीत रातो ग्रह
  • King of planet

 

शनि ग्रह:

  • सुनौलो ग्रह, चक्रले घेरेको ग्रह
  • सबैभन्दा सुन्दर ग्रह
  • औसत घनत्व सबैभन्दा कम भएको ग्रह
  • पानीमाथि तैरन सक्ने ग्रह
  • Yellow planet
  • Gods sickle and string of pearls

 

अरुण ग्रह:

  • असफल ताराको नामले चिनिने
  • बृहस्पति ग्रहको हजुरबुबा र शनिका पिता नामले चिनिने
  • तेस्रो ठुलो ग्रह
  • पश्चिम दिसाबाट उदाउने ग्रह
  • सुर्यबाट सातौ टाढाको ग्रह
  • Blue Green रङ भएको ग्रह अर्थात हरियो ग्रहका नामले चिनिने

 

बरुण ग्रह:

  • सुर्यबाट सबैभन्दा टाढाको ग्रह
  • सबैभन्दा चिसो ग्रह
  • आफ्नो ग्रहले बिपरित दिसाबाट घुम्ने ग्रह
  • जल देवताको ग्रह भनि चिनिने ग्रह
  • Dark blue रङ भएको ग्रह

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 49
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 237
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 191
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 262
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 377
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA