Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सातौँ कृषि गणना

  • Maishma Shrestha
  • January 30, 2024
  • 765

सातौँ कृषि गणना

सातौँ कृषि गणना
  • मुलुकमा संघीयतालाई शासन प्रणालीको रूपमा अपनाए पछिको यो पहिलो कृषि गणना हो ।
  • नारा: कृषि योजनाको सार, कृषि विकासको पूर्वाधार
  • गणना अवधि २०७९/१/६ देखि २०७९/२/१९ सम्म
  • नतिजा सार्वजनिक मिति २०८० भाद्र २१

नतिजा अनुसार

  • कृषि पेसामा संलग्न रहेका कृषक परिवार संख्या : ४१ लाख ३० हजार ७ सय ८९ (६२ प्रतिशत)
  • कृषि कर्म गरेको जमीनको क्षेत्रफल: २२ लाख १८ हजार ४ सय १० हेक्टर
  • कृषक परिवारको मुख्य आम्दानीको स्रोत कृषि रहेको : ७०.४ प्रतिशत
  • आफ्नै कृषि उपजबाट वर्षभरी खान पुग्ने किसान: ४५ प्रतिशत
  • आफ्नो कृषि कर्मबाट भएको सबै उत्पादन विक्री गर्ने : १.१ प्रतिशत
  • आफ्नो कृषिकर्म बाट भएको सवै उत्पादन घरायसी उपभोग गर्ने कृषक परिवार ६८.८ प्रतिशत
  • जम्मा कृषक परिवारमध्ये कृषि कार्यका अतिरिक्त अन्य आर्थिक
  • क्रियाकलाप पनि सञ्चालन गर्ने : २६ प्रतिशत

कृषि पेसामा आवद्ध

  • पुरुषको हिस्सा :६७.६ प्रतिशत
  • महिलाको हिस्सा : ३२.४ प्रतिशत
  • प्रदेशगत हिसाबले सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश – कोशी प्रदेश
  • जिल्लागत रूपमा सबैभन्दा बढी कृषक परिवार भएको जिल्ला – झापा
  • पशुपालन गर्ने कृषक परिवार संख्या ३४ लाख ५ हजार १४
  • कृषि कर्मका लागि ऋण लिने कृषक परिवार ४ लाख ८३ हजार २ सय ८ (११.७ प्रतिशत)
  • कृषि बिमामा आवद्ध कृषक १ लाख ८२ हजार ४ सय ४१ (४.४ प्रतिशत)
  • १,६३९,००० (४० प्रतिशत) कृषकले कृषि कार्यमा ट्र्याक्टर प्रयोग गर्दै आएका छन्‌।
  • सिंचाई सुविधा पुगेको जमिनको क्षेत्रफल १२,०९,२६५ हेक्टर (५४.५ प्रतिशत)
  • सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाई सुबिधा उपयोग भएको जग्गाको क्षेत्रफल ८,७९,५७० हेक्टर (७२.७ प्रतिशत)
  • ३ लाख ८ हजार (५ सय ७.५ प्रतिशत) किसान परिवारले सरकारी अनुदान पाएका छन् ।
  • जलवायु परिवर्तनबारे जानकारी प्राप्त कृषक : ५४ प्रतिशत
  • उन्नत बिउ लगाउने कृषक परिवार २२.२ प्रतिशत
  • विषादीको प्रयोग गर्ने कृषक परिवार २६.७ प्रतिशत
  • सबैभन्दा बढी क्षेत्रफलमा लगाइएको वाली – खाद्यान्न वाली
  • धान बाली लगाइएको जमिन – १२ लाख १६ हजार ३८७ हेक्टर
  • मकै बाली लगाइएको जमिन ५ लाख ५९ हजार ९०९ हेक्टर
  • गहुँ बाली लगाइएको जमिन ६ लाख ५४ हजार १९४ हक्टर
  • ० नेपालमा विगत १० वर्षमा पशुपालन गर्ने किसान परिवार ३,३५३,८५७ बाट बढेर ३४,०५,०१४ पुगेको छ
  • सबैभन्दा धेरै कृषि योग्य जमिन चलनमा रहेका ५ जिल्लाहरू क्रमश : मोरङ, झापा, सिरहा, सर्लाही,सप्तरी

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 42
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 51
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA