Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका भूगोल सम्बन्धि

  • Maishma Shrestha
  • January 22, 2024
  • 524

विश्वका भूगोल सम्बन्धि

विश्वका भूगोल सम्बन्धि

ध्रुव (Polar)

  • पृथ्वीको उत्तरी र दक्षिणी अन्तिम बिन्दु हो, ध्रुव।
  • पृथ्वीको प्रुवीय भाग केहि थेप्चिएको र बिचको भाग केहि फुकेको छ ।
  • ध्रुवका दुई प्रकार: दक्षिणी र उत्तरी
  • Arctic and Antarctic क्षेत्रको सबैभन्दा अग्लो भू-भागलाई Polar Vertex भनिन्छ ।
  • उत्तरी ध्रुव पत्ता लगाउने : रोबर्ट पेरी, अमेरिका (सन्‌ १९०९)
  • दक्षिणी ध्रुव पत्ता लगाउने : रोअल्ड, एमण्डसेन, नर्वे (सन्‌ १९११)
  • दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली : भुवन सिंह विश्वकर्मा

अक्षांश (Latitude)

  • पृथ्वीको पूर्व-पश्चिम हुनेगरी खिचिएको काल्पनिक रेखा
  • १८१ वटा हुने/पूर्ण बृत्ताकारमा
  • सबैभन्दा लामो अक्षांश रेखाः भुमध्ये रेखा (00 अक्षांश रेखा)
  • भुमध्य रेखा : पृथ्वीलाई २ भागमा बराबर गर्नेगरी पृथ्वीको मध्येभागमा पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखा ।
  • भुमध्य रेखामा सूर्यको प्रकाश सिधा पर्छ ।
  • सबैभन्दा बढी गर्मी हुने अक्षांश : 00 अक्षांश
  • अक्षांश रेखाहरू १/१ डिग्रीको फरकमा हुन्छन्‌।
  • 10 अक्षांशमा सरदर १११ कि.मि. दुरी फरक हुन्छ ।
  • 23  ½ डिग्री उत्तरी अक्षांश : कर्कट रेखा
  • 23 ½ डिग्री दक्षिणी अक्षांश : मकर रेखा
  • 66 ½ डिग्री उत्तरी अक्षांश : सुमेरु वृत्त
  • 66 ½ डिग्री दक्षिणी अक्षांश : कुमेरु वृत्त
  • भुमध्यरेखीय न्यून चापपेटी (Doldrums) 50 उत्तरी – 50 दक्षिणी पर्दछ ।
  • दुवै अक्षांशको 300 – 350 बीचको न्यून वायू चाप भएको क्षत्रेलाई घोडे अक्षांश (Horse Latitude) भनिने ।
  • विश्चमान चित्रमा, सबैभन्दा बढी उचाईमा विवधता रहेको क्षेत्र : 200 – 500 उत्तरी अक्षांश
  • अक्षांश रेखा मापनका इकाइ : डिग्री, मिनेट र सेकेन्डमा

प्रतिलोम : पृथ्वीको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरित स्थान

गर्जनेवाला चालिसा : 400 – 600 दक्षिणी अक्षांश रेखा

अर्धोष्ण उच्च चापपेटी : दुवै गोलार्धको 350 – 250 अक्षांशमा

मकर रेखामा पर्ने देशहरू (Tropic of Capricon) :

  • अर्जेरन्टिना, अष्ट्रेलिया, बोत्सोवना, ब्राजिल, चिली, मडागास्कार, मोजाम्बिक, नामिबिया, पाराग्वे, दक्षिण अफ्रिका (AA BBC MMN PS अंग्रेजी वर्णमाला क्रमानुसार सम्झने)

कर्कट रेखामा पर्ने देशहरू (Tropic of Cancer) :

  • अल्जेरिया, बङ्लादेश, बहमास, चिन, इजिप्ट, भारत, लिबिया, माली, म्यानमार, मोरोक्को, मौराटानिया, मेक्सिको, ओमान, साउदी अरव, ताइवान, युनाइटेड अरब इमिरेट्स
  • २२ डिसेम्बरमा सूर्य मकररेखामा लम्बवत रूपमा परेपश्चात्‌ मकर सङ्क्रान्ति शुरु हुन्छ।

देशान्तर (Longitude)

  • पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने यस्ता रेखाहरू अर्धवृत्तकार हुन्छन्‌ ।
  • प्रधान मध्यान्ह रेखा : बेलायतको ग्रीनबीचलाई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखा (00 देशान्तर)
  • कुनैपनि ठाउँको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको प्रयोग गरिन्छ ।
  • पूर्वी देशान्तर : प्रधानमध्यान्ह रेखादेखी पूर्वतर्फ १८0 सम्मका देशान्तर रेखाहरू
  • पक्षिमी देशान्तर : प्रधानमध्यान्ह रेखादेखी पक्षिमीतर्फ १८0 सम्मका देशान्तर रेखाहरू
  • भुमध्यरेखामा १ देशान्तरदेखि अर्को देशान्तरको दुरी १११.३२ कि.मि. हुन्छ ।
  • १० देशान्तरमा ४ मिनेटको समय फरक पर्छ।
  • प्रत्येक देशान्तर रेखामा दिनको एकपटक मध्यान्ह हुने भएकाले यसलाई मध्यान्ह रेखा पनि भनिने ।

समय (Time)

  • बिश्वलाई २४ वटा समय क्षेत्रमा विभाजन गरिएको छ ।
  • सन्‌ १८८४ नोभेम्बर १ मा बेलायतको ग्रीनवीचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय प्रमाणिक समय निर्धारण गरिएको
  • ग्रीनवीच मिनटाइम भन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट छिटो छ ।
  • नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी वि.सं. २०४२ वैशाख १ मा निर्धारण गरिएको

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 244
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 195
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 269
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 380
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA