Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विगतमा आयोगमा सोधिएको प्रश्नहरू

  • Maishma Shrestha
  • January 14, 2024
  • 794

विगतमा आयोगमा सोधिएको प्रश्नहरू

विगतमा आयोगमा सोधिएको प्रश्नहरू

१. खड्ग निशाना अड्डाको स्थापना कस्ले गरेका हुन्‌ ? (नासु २०७५)

  • चन्द्र शमसेर

२. नेपालको इतिहासमा पहिलो ऐतिहासिक जनमत संग्रह कहिले भयो ? (नासु २०७१, खरिदार २०७२ )

  • २०३७ बैशाख २०

३. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? (खरिदार २०६९ )

  • २००८ माघ २१ गते

४. नेपालमा व्यवस्थित रुपमा जनगणना लिन सुरु वि.सं १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? (नासु २०७० )

  • सेन्सस गौस्वारा

५. राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ? (खरिदार २०६८)

  • ३५ जिल्लामा

६. जोडा मिलाउनुहोस्‌ (नासु २०७८ )
सहि जोडा :

  • गेरखापत्रको प्रकाशन : वि.सं १९५८
  • योजनाबद्ध विकासको प्रारम्भ : वि.सं २०१३
  • मुलुकी ऐन : वि.सं १९१०
  • पृथ्वी नारायण शाह : वि.सं १७७९

७. गेरखा भाषा प्रकाशनी समितिको स्थापना कहिले भएको हो ? (नासु २०७२)

  • वि.सं १९६९

८. नेपालमा कुन वंशका राजाहरुको शासन चलेको थियो ? (नासु २०६९ )

  • गोपाल वंश

९. लिच्छिवी कालमा मन्त्री सरहको पदलाई के भनिन्थ्यो ? (खरिदार २०६८)

  • अमात्य

१०. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको थियो ? (महिला विकास सहायक, २०७२ )

  • वि.सं १९८१

११. सहिद दरशथ चन्दको जन्म कहाँ भएको थियो ? (नासु २०६९ )

  • बैतडी

१२. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन्‌ ? (खरिदार २०६९ )

  • नरेन्द्रदेव

१३. नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कस्ले चलाएका हुन्‌ ? (खरिदार २०६९ )

  • महिन्द्र मल्ल

१४. जोडा मिलाउनुहोस्‌ (खरिदार २०७२ )
सहि जोडा :

  • किँराती राजा : यलम्बर
  • प्रथम मल्ल राजा : अरिदेव मल्ल
  • प्रथम गोपालवंशी राजा : भूत्तमान

१५. नेपालमा सार्वजनिक यातायातको सुरुवात कहिलेदेखि भएको हो ? (शाखा अधिकृत २०७३ )

  • वि. सं १९९६

१६. यलम्बर कुन वंशका प्रथम राजा हुन्‌ ? (शाखा अधिकृत २०७५ )

  • किँरात वंश

१७. जोडा मिलाउनुहोस्‌ । (खरिदार २०७७ )
सहि जोडा :

  • कृष्ण मन्दिर : शिखर शैली
  • पशुपति मन्दिर : प्यागोडा शैली
  • जानकी मन्दिर : मुगल र राजपुत शैली

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 51
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 251
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 198
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 269
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 381
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA