Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

साइटस सम्बन्धी

  • Maishma Shrestha
  • January 12, 2024
  • 402

साइटस सम्बन्धी

साइटस सम्बन्धी
  •  के हो साइटस : लोप हुन लागेको वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि
  • प्रधान कार्यालय : स्वीजरल्याण्डको जेनेभा
  • कहिले स्थापना भयो : सन्‌ १९७३ मार्च ३
  • कहिलेबाट लागु भयो : सन्‌ १९७५ जुलाई १
  • नेपालले हस्ताक्षर कहिले गर्यो : सन्‌ १९७५ (नेपालले सन्‌ १९७५ जुन १८ मा १२ औँ स्थानमा साइटस प्रवेश पाएको थियो भने महासन्धीमा सन्‌ १९७५ सेप्टेम्बर १६ मा हस्ताक्षर गरेको थियो । पक्ष राष्ट्रहरुको सम्मेलन प्रत्येक २/२ बर्षमा हुने गरेको छ । यस सन्धीले नेपालका ५८ किसिमका जन्तु र १३ किसिमका बनस्पतिलाई संकटग्रस्त मानी यिनिहरुलाइ आफ्नो अनुसुचीमा राखेको छ ।
  • हस्ताक्षर भएको स्थान : अमेरिकाको वासिङ्टन
  • जम्मा १९२ देशले हस्ताक्षर गरेका
  • हाल सदस्य राष्ट्र : १८३
  • पछिल्लो सदस्य राष्ट्र : TONGA , सन्‌ २०१६ अक्टोबर २०
  • सन्‌ २०२२ मा कोष्टारिकामा साइटसको १९ औँ सम्मेलन भएको थियो ।
  • आधिकारीक भाषा : अंग्रेजी, चाइनीज, स्पेनिस, फ्रेन्च, रसियन
  • नेपालमा ११८ प्रजातिका पारिस्थितिक प्रजाति पाइन्छन्‌ । जसमा तराईमा १०, शिवालिक क्षेत्रमा १३, मध्यपहाडी क्षेत्रमा ५२, उच्च पहाडी क्षेत्रमा ३८ र अन्य ५ पारिस्थितिक पद्धति रहेका छन्‌ ।

साइटसमा सूचिकृत नेपालका जीव तथा वनस्पतिको संख्या :

  • स्तन्धारी : ७३ प्रजाति
  • उभयचर : २ प्रजाति
  • चरा : ११३ प्रजाति
  • पुतली : ३ प्रजाति
  • सरिसृप : २९ प्रजाति
  • बनस्पति : ४१७ प्रजाति

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 41
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 59
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 38
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 46
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA