Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ओजन तह

  • Maishma Shrestha
  • January 12, 2024
  • 754

ओजन तह

ओजन तह
  •  के हो ओजन तह : सूर्यबाट पृथ्वीमा आउने परावैजनी किरणलाई पृथ्वीको सतहभन्दा बाहिरै रोक्ने पृथ्वीको सुरक्षा कवच
  • कस्ले पत्ता लगाएका : जोसेप फारम्यान
  • ओजन तहको रसायनिक सुत्र O3 हो ।
  • कुन एकाईमा नापिन्छ : डब्सन
  • कहाँ छ ओजन तह : पृथ्वीको सतहबाट २५ देखि ४० किमि सम्म
  • कति छ ओजन तह : वायुमण्डलमा ०.०२, प्रतिशत ओगटेको छ
  • ओजन तह १ प्रतिशत नष्ट हुँदा पृथ्वीमा परावैजनी किरण दोब्बर ले बृद्धि हुन्छ ।
  • के कारणले ओजन तह बिनास हुन्छ : CFC उर्त्सजन
  • ओजन तह सुरक्षा सम्बन्धी पहिलो सम्मेलन : सन्‌ १९८७
  • विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु G8 nations (Germany, Italy, Russia, Japan, America, France, Belayat, China) ( रसियालाई रुस युक्रेन युद्धपछि हटाइएको कारण हाल ७ राष्ट्रहरु मात्र रहेका छन्‌ | ले आफनो देशमा बढि मात्रामा CFC उत्सर्जन गरेको कारण अर्न्टाकटिका महादेशको आकासमा प्वाल परेको कुरा नासको भूउपग्रह निम्बस ७ ले सन्‌ १९८५ मा पत्ता लगाएको थियो जसलाई होलि वे भनिन्छ।

जलवायु परिर्वतन

  • के हो जलबायु परिर्वतन : पृथ्वीको वायुमण्डल मा तापक्रमको बृद्धि हुनु तथा प्राकृतिक रुपले हावापानी स्थिर नहुनु
  • सामान्यतया विगत ३० वर्ष यताको जल तथा वायुको प्रभावमा अधिक हेरफेर हुनु नै जलवायु परिर्वतन हो ।
  • कोप १५ : जलबायु परिर्वतन सँग सम्बन्धित रहेको

जलवायु परिर्वतन सम्बन्धी राष्ट्रिय सम्मेलन

  • कहिले भयो : २०७५ पौष १६ – १७
  • स्थान : सिन्धुपाल्चोक

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 31
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 58
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 47
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 32
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA