Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हरितगृह प्रभाव

  • Maishma Shrestha
  • January 12, 2024
  • 1034

हरितगृह प्रभाव

हरितगृह प्रभाव
  • के हो हरितगृह प्रभाव : सूर्यबाट आउने ताप र प्रकाश पृथ्वीमा प्रवेश गर्ने तर भित्रको न्यानोपन बाहिर जान नसक्ने अवस्था हरित गृह प्रभाव हो।
  • कस्ले पत्ता लगाए हरितगृह प्रभाव : आर्थिनस (स्वीडेनका रासायनशास्त्री, सन्‌ १९८६ )
  • हरित ग्याँस कुन कुन हुन्‌ : ओजन, नाइट्रस अक्साइड, मिथेन, कार्बनडाइअकसाइड, पानिको बाफ
  • हरितगृह प्रभाव पार्ने प्रमुख तत्व कुन हो : कार्वनडाइअक्साइड
  • हरित गृहमा प्रभाव पर्ने ग्याँस र तिनका हिस्सा :
कार्वनडाइअक्साइड ५७ प्रतिशत
क्लोरो फ्लोरो कार्वन २५ प्रतिशत
मिथेन १२ प्रतिशत
नाइट्रस अक्साइड ६ प्रतिशत
  • हरित गृह प्रभाव बारे सर्वप्रथम स्वीडेनका रासायनशास्त्री आर्थिनस ले सन्‌ १९८६ मा बताएका थिए ।
  • विश्वमा सबैभन्दा बढी हरितगृह ग्याँस उतर्सजन गर्ने देश चिन हो भने दोस्रो अमेरिका हो ।
  • हरितगृह ग्याँसको उत्सर्जजन फोहोरमैला र प्रदुषणबाट २.८ प्रतिशत, उर्जाबाट २५.५, यातायात साधनबाट १३.१, उद्योगबाट १९.४,भवनबाट ७.९, कृषिबाट १३.४ र वनविनासबाट १७.४ प्रतिशत हुने गर्दछ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 51
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 251
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 198
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 269
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 381
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA