Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका सिमसार क्षेत्रहरु

  • Maishma Shrestha
  • January 11, 2024
  • 1548

नेपालका सिमसार क्षेत्रहरु

नेपालका सिमसार क्षेत्रहरु
  • नदी, ताल, कुण्ड वा वनजंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान
  • नेपाल रामसार सन्धीको पक्ष राष्ट्र कहिलेबाट बनेको : सन्‌ १९८७ बाट
  • रामसार सन्धी मा नेपाल ले कहिले हस्ताक्षर गरेको : सन्‌ १९८८ अप्रिल १७
  • नेपालका कूल वनस्पति मध्य १७ प्रतिशत सिमसार मा पर्दछन्‌
  • विश्व रामसार साइटमा करिब १४०१ सिमसार क्षेत्र रहेका छन भने नेपालमा ८ क्षेत्र सूचिकृत रहेका छन्‌ ।
  • नेपालमा रहेका साना ठुला तालहरु गरी करिब २४४ वटा सिमसार क्षेत्र रहेको छन्‌

रामसार सूचिमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु

सिमसारको नाम सुचिकृत मिति
कोशीटप्पु बन सन्‌ १९८७ डिसेम्बर १७
बिस हजारी ताल सन्‌ २००३ अगस्ट १३
घोडाघोडी ताल सन्‌ २००३ अगस्ट १३
जगदिशपुर ताल सन्‌ २००३ अगस्ट १३
सगरमाथा रा.नि  सन्‌ २००७ सेप्टेम्बर
शेफोकसुण्डो ताल सन्‌ २००७ सेप्टेम्बर २३
रारा ताल सन्‌ २००७ सेप्टेम्बर २३
गोसाइकुण्ड सन्‌ २००७ सेप्टेम्बर २३
माइपोखरी सन्‌ २००८ सेप्टेम्बर
कास्की का ९ ताल (फेवा, वेगनास, रुपा, कमल पोखरी, खास्टे ताल, गुर्दे ताल, न्युरेनी ताल, दिपाङ ताल र मैदी ताल सन्‌ २०१६ फेब्रअरी २
जम्मा : १८ वटा

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 252
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 201
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 271
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 384
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA