Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जिवजन्तु सम्बन्धी जानकारी

  • Maishma Shrestha
  • January 11, 2024
  • 1274

जिवजन्तु सम्बन्धी जानकारी

जिवजन्तु सम्बन्धी जानकारी
  • आफू बुढो भए पछि पहाडबाट हामफालेर आत्महत्या गर्ने प्राणि कुन हो ? – गोरिल्ला
  • पानी भित्र बसेर पनि पानी वाहिर देख्न सक्ने जीव कुन हो ? – श्यागुना
  • दिनभर संगै वसि राती छुट्टिने चरा कुन हो ? – चखेवा
  • पित्तासय नहुने प्राणि कुन हो ? – उँट
  • खोला र कुवामा मात्र नुहाउने चरा कुन हो ? – काँडे भ्याकुर
  • तीनवटा आँखा हुने चरा कुन हो ? – टुआटेरा
  • आँखा चिम्लिएर मात्र खाना खान सक्ने जीव कुन हो ? – भ्यागुता
  • बाघ जस्तो गर्जने तथा श्रृङ्गार गर्ने भनेर चिनिने चरा कुन हो ? – बिटर्न
  • आँखा बन्द गरेर पनि देख्न सक्ने जीव कुन हो ? – स्कँक
  • अगाडी पछाडी जतासुकै देख्न सक्ने जीव कुन हो ? – छेपारो
  • श्रवण शक्ति जिब्रोमा भएको प्राणि कुन हो ? – सर्प
  • एक पटकमा ४० देखि ६० वटा बच्चा जन्माएर आफू मर्ने जीव कुन हो ? – विच्छि
  • कहिल्यै आँखा नचिम्लने जीव कुन हो ? – माछा
  • तीनवटा मुटु हुने जनावर कुन हो ? – अक्टोपस
  • कुन जीवमा सेतो रगत हुने गर्दछ ? – साङ्ला
  • कुन जनावर मानिस जस्तै रुने गर्दछ ? – भालू
  • आफ्नो खाना सधै धोएर मात्र खाने जनावर कुन हो ? – रैकुन
  • कुन छेपारो उड्ने गर्दछ ? – ड्रैकोवेलेन्स
  • अगाडिको खुट्टामा आफ्नो कान हुने जीव कुन हो ? – झ्याँउकिरी
  • कुन जीवको पछाडिको खुट्टामा जीव्रो हुने गर्दछ ? – पुतली
  • कुन जीवले पशुभएर पनि फूल पार्ने गर्दछ ? – प्लाटिपस
  • कुन प्राणिले आफ्नो जिव्रो भएर पनि आवाज निकाल्न सक्दैन ? – जिराफ
  • जनावरहरु मध्ये सवैभन्दा बढि तापक्रम हुने जनावर कुन हो ? – बाख्रा
  • आँखा र नाकबाट श्वास फेर्ने जनावर कुन हो ? – मृग
  • कहिल्यै पनि आँशु नझ्रने प्राणि कुन हो ? – चिम्पान्जि
  • कुन प्राणि गर्मिमा रातो र जाडोमा सेतो हुने गर्दछ ? – अर्मन
  • पंक्षिहरु मध्ये सबैभन्दा वढि तापक्रम हुने पंक्षि कुन हो ? – भंगेरा
  • आफ्नो पेटमा दाँत हुने जीव कुन हो ? – गँगटो
  • कुन जीवको दाँत हुँदैन ? – कछुवा
  • कुन जीवले फूल पार्ने वित्तिकै आफू मर्ने गर्दछ ? – ईलामाछा
  • कुन प्राणिको सबैभन्दा लामो पखेटा हुने गर्दछ ? – द बाइन्डरीङ अल्वाटस
  • भालेको शुक्रकिट खाएर गर्भधारण गर्ने पंक्षि कुन हो ? – मयूर
  • अत्यन्त चिसो र अत्यन्त तातो स्थानमा वस्न सक्ने प्राणि कुन हो ? – कमिला
  • कुन जीवले मुखबाटै खाने र मुखबाटनै उल्टी गर्ने गर्दछ ? – चमेरो
  • हरियो रङ्गको फूल पार्ने कुखुरा कुन हो ? – एरुकेना
  • पानीमा तैरने,जमिनमा हिड्ने र हावामा उड्ने माछा कुन हो ? – गारनाड
  • विश्वको एक मात्र कून जीब हो जस्ले हाड पचाउन सक्छ ? – हुँडार
  • रिसाएको वेलामा रातो पसिना आउने जनावर कुन हो ? – गैँडा
  • कुन चराले बलेको आगो खान सक्दछ ? – लौकात
  • ईन्द्रेणिको रङ्ग छुट्याउन सक्ने चरा कुन हो ? – कुखुरा
  • कुन जनावरको मानिसको जस्तै हस्त रेखा हुने गर्दछ ? – कोयला
  • निलो रङ्ग देख्न सक्ने पछि कुन हो ? – लाटोकोशेरो
  • कुन जीवले आफ्नो जिव्रो वाहिर निकाल्न सक्दैन ? – गोहि
  • आफ्नो स्वर बदलेर शिकार गर्न खप्पिस चरा कुन हो ? – भद्राई
  • कुन चराले सबैभन्दा मिठो स्वरले गीत गाउने गर्दछ ? – सामा (कतै कतै कोइली पनी पाइन्छ )
  • संसारको सबैभन्दा ठुलो गुँड बनाउने चरा कुन हो ? – वाल्ड इगल(सं.रा.अ.को राष्ट्रिय चरा)
  • पानीको सतहदेखि सबैभन्दा तलसम्म डुबुल्कि मार्ने चरा कुन हो ? – ईम्पेरर पेन्गुईन (२५० मी सम्म)
  • आफू मर्ने बेलामा गाना गाउने चरा कुन हो ? – राजहाँस
  • कुन चरा कुकुर भुकेझै भुक्ने गर्दछ ? – सेरिम्व्रा
  • आफूलाई भालेबाट पोथिमा र पोथिबाट भालेमा परिवर्तन गर्न सक्ने जीव कुन हो ? – आयस्टर
  • सम्भोग पश्चात आफ्नो भालेलाई मारेर खाने जीव कुन हो ? – माकुरा
  • सबैभन्दा उचाईमा उड्न सक्ने चरा कुन हो ? – बार हेडेड्‌ इगल
  • कुन चरा पानीमा छिटो पौडन सक्दछ ? – पोदिग्रिन वाज
  • कुन जनावरको सेतो रगत हुने गर्दछ ? – टिड्डी
  • आफ्नो खालि आँखाले प्रचण्ड सूर्यलाई हेर्न सक्ने पंक्षि कुन हो ? – चिल
  • चौरी गाईको सन्तान भाले र पोथिलाई के भनिन्छ ? – छोप्की र झुमी
  • कुन जीवको ३ वटा हृदय हुन्छ ? – कवलफिस माछा
  • कुन चराले आफ्नो साथीको वियोगमा प्राण त्याग्ने गर्दछ ? – सारस
  • आफ्नो दुबै आँखा झिम्काउन सक्ने माछा कुन हो ? – शार्क
  • याकको आमालाई के भनिन्छ ? – डिम्जो
  • दिर्घायुको प्रतिक मानिने चरा कुन हो ? – काकातुवा
  • मृगको पोथीलाई के भनिन्छ ? – मुडुलो
  • सद्बुद्धिको प्रतिक मानिने चरा कुन हो ? – उल्लु
  • पोथिलाई ओथारो वस्नका लागि रुखको टोड्का भित्र बन्द गरी राख्ने चरा कुन हो ? -धनेष
  • संसारको सबैभन्दा सानो घोडाको नाम के हो ? – थम्वलिना
  • एउटै जीवमा भाले र पोथिको जनेन्द्रीय हुने जीव कुन हो ? – गड्यौला
  • कुन चरा पछाडि पनि उड्न सक्दछ ? –  हभिङ्ग वर्ड
  • शरीरको तुलनामा मस्तिष्कको तौल बढी भएको जीव कुन हो ? – कमिला
  • आफ्नो मृत्युवारे पूर्व जानकारी पाएपछि आत्महत्या गर्ने पंक्षि कुन हो ? – हुचिल

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 252
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 201
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 270
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 383
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA