Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्व इतिहास

  • Maishma Shrestha
  • January 06, 2024
  • 824

विश्व इतिहास

विश्व इतिहास

वस्तुगत प्रश्नोत्तरहरू :

१. द्वितीय विश्वयुद्धपछि जापानको हिरोसिमाको भ्रमण गर्ने संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हुन्‌ ?

  •  बाराक ओबामा,

२. बोल्सेभिक क्रान्ति कुन देशसँग सम्बन्धित रहेको छ ?

  •  रूस

३. भारत कहिले स्वतन्त्र भएको थियो ?

  •  सन्‌ १९४७ अगष्ट १५ ,

४. सहि जोडा :

क) चीन गणराज्यका प्रथम राष्ट्रपति :डा. सन् योत्सन

ख) विश्वका प्रथम प्रधानमन्त्री : रबर्ट बालपोल

ग) सन्‌ १९१६ मा भएको HOME RULE MOVEMENT का नेतृत्व गर्ने : बालगंगाधर तिलक,

घ) चीनको प्रतिबन्धित सहर ल्हासामा भ्रमण गर्ने प्रयम विदेशी राष्ट्रध्यपक्ष : श्री ५ वीरेन्द्र ,

५. दोश्रो विश्वयुढुमौ निःशार्त आत्मसमर्पण गर्ने देश कुन हो ?

  •  जापान

६. फान्सैली राज्यक्रान्ति सुरवात कहिले भएको थियो ?

  •  १४ जुलाई १७८९ ,

७. पेरिस शान्ति सम्मेलन कहिले भएको थियो ?

  • १८ जुन १९१९,

८. फ्रान्सेली राज्यक्रान्तिको नारा के थियो ?

  •  LIBERTY, EQUALITY & FRATERNITY,

९. स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो र त्यसलाई प्राप्त गर्नु नै काँग्रेसको लक्य हो भन्ने भारतीय संग्रामका नेता को हुन्‌ ?

  •  बाल गंगाधर तिलक ,

१०. प्रथम विश्वयुद्धमा कुन घटनापछी अमेरिका सहभागी भएको थियो ?

  •  जर्मनीले बेलायतको लुसितानीयामा जहान डुबाएपछी

११. सन्‌ १६४२ मा इङग्त्याण्ड मा गृहयुद्ध कुन राजाको शासनकालमा सुरु भएको थियो , जसलाई पछि फाँसी दिइएको थियो ?

  •  चार्ल्स प्रथम ,

१२. आधुनिक रुसका निर्माता कसलाई मानिन्छ ?

  •  स्टालिन,

१३. GLORIOUS REVOLUTION भनेर कुन क्रान्तिलाई चिनिन्छ ?

  • गौरवमय क्रान्ति,

१४. राजा जेम्स द्धितीय बेलायतबाट कहिले भागेका थिए ?

  •  ११ डिसेम्बर १६८८,

१५. जेम्स द्धितीय कुन धर्मु मान्थे ? 

  •  क्यायोलिक,

१६. समाजवाद शब्दको प्रयोग पहिलो पटक कसले गरेको हो ?

  •  रोबर्ट ओवेन

१७. अमेरिकाले चाक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गरेको थियो ?

  •  डिसेम्बर १९, २०११

१८. म नै राज्य हुँ भन्ने राजा को थिए ?

  •  लुई चौधौँ,

१९. औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ?

  •  संगुक्त अधिराज्य

२०. अमेरिकी स्वतन्त्र संग्रामको नारा के रहेको थियो ?

  •  जीवन,स्वतन्त्र र सुखको खोजी

२१. भारतका प्रयम राष्ट्रपति को हुन्‌ ?

  •  डा. राजेन्द्रप्रसाव

२२. यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति तै हुने थिएन ? भन्ने भनाई कसको हो ?

  •  नपोलियन

२३. फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हुन्‌ ?

  •  नेपोलियन बोनापार्ट

२४. विश्व इतिहासमा मानव अधिकारीको सम्बन्धमा लिखित दस्तावेज कुनलाई मानिन्छ ?

  •  म्याग्नाकार्टा

२५. महात्मा गान्धीको हत्या कसले गरेको थियो ?

  • नायुराम गोड्से

२६. रुसी राज्यक्रान्ति कहिले सुद भएको थियो ?

  •  ७ मार्च १२१७

२७. अमेरिकाले जापानको नागासाकीमा कहिले अणु बम खसालेको थियो ?

  • १९४५ अगष्ट ९ : FAT MAN

२८. महात्मा गान्धीको हत्या कहिले भएको थियो ?

  •  ३० जनवरी १९४८

२९. स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री को हुन्‌ ?

  •  जवाहरलाल नेहरु

३०. फ्रान्सको संसदलाई के भनिन्छ ?

  •  स्टेट जनरल

३१. फ्रान्सेली राज्यक्रान्तिको नारा के रहेको थियो ?

  •  स्वतन्त्रता, समानता, तथा भातृत्व

३२. यान्त्रिक क्रान्ति भनेर कुन क्रान्तिलाई भनिन्छ ?

  • औद्योगिक क्रान्ति ,

३३. टाइबर नदीको किनारामा विकास भएको सभ्यता कुन हो ?

  •  रोमको सभ्यता

३४. दाँयाबाट बाँया लेख्ने पद्धतीको विकास कुन सभ्यतामा भएको हो ?

  •  सिन्धुघाँटीको सभ्यता

३५. विश्वको सबैभन्दा पूरानो सभ्यता कुन हो ?

  •  मिश्चको सभ्यता

३६. वैज्ञानिक इतिहासका पिता को हुन्‌ ?

  •  थ्युसिडाडिज

३७. पिरामिडको विकास कुन सभ्यतामा भएको थियो ?

  •  मिश्रको सम्यता

३८. Tit For Tat, र Eye For Eye, Tooth For Tooth भन्ने कुन सभ्यताका वरदान हुन्‌ ?

  •  मेसोपोटामियाको सम्यता

३९. सिंगमरमर तथा सिमेन्टको सबैभन्दा पहिला प्रयोग गर्ने सभ्यता कुन हो ?

  •  रोमको सम्यता

४०. चराको प्वाँखले चर्स पत्रमा लेखिएको दस्तावेज कुन हो ?

  •  म्याग्ता कार्ठा

४१. म सयवटा मुसा भन्दा एउटा सिंहद्धारा शासित हुन चाहाँन्छु ? यौ भनाई कसको हो ?

  •  भोल्तेयर

४२. भारतीय कांग्रेसको स्थापना कहिले भएको थियो ?

  •  सन्‌ १८८५ डिसेम्बर २८

४३. भारतीय स्वतन्त्र संग्राम अन्तगत उदारवादी युग कहिले चलेको थियो ?

  •  १८८५ – १९०५ सम्म

४४. प्रथम विश्वयुद्धका त्रिगुट राष्ट्रहरु कुन कुन हुन्‌ ?

  •  जर्मनी,अष्ट्रिया-हंगेरी, इटाली

४५. प्रथम विश्वयुद्ध परिणाम प्रश्चात स्थापित संस्था कुन हो ?

  •  League Of Nation

४६. फेबुअरी क्रान्ति भनेर कुन क्रान्तिलाई भनिन्छ ?

  •  रूसी क्रान्ति

४७. द्धितीय विश्वयुद्ध कहिले सुरु भएको थियो ?

  •  १९३९ सेप्टेम्बर १

४८. पहिलो विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?

  •  २ जना नेपाली ,

४९. भारतको संविधान कहिले जारी गरिएको थियो ?

  •  १९५० जनवरी २६

५०. औद्योगिक क्रान्तिमा कपडा बुन्ने मेसिन Flying Shuttle कसले निर्माण गरेका थिए ?

  •  जाने के १७४३।

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 264
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 203
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 274
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 387
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA