Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

परिक्षा मा प्राय सोधिरहने : नेपालको आर्थिक विकास

  • Maishma Shrestha
  • January 06, 2024
  • 718

परिक्षा मा प्राय सोधिरहने : नेपालको आर्थिक विकास

परिक्षा मा प्राय सोधिरहने : नेपालको आर्थिक विकास
  • एक गाँउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरुवात भएको : जापान
  • मध्य पहाडका कति जिल्लामा कफि खेति गरिन्छ : ४० जिल्ला
  • राष्ट्रिय कृषि गणना कति कति बर्षको फरकमा गरिन्छ : १०/१० बर्षमा
  • विश्व पर्यटन दिवस कहिले मनाइन्छ : सेप्टेम्बर २७
  • नेपालमा स्वास्थ्य विमा कार्यक्रम कहिले देखि लागु गरियो : २०७२ चैत्र २५ (कैलाली, बाग्लुङ, इलाम )
  • नेपाल सरकारले आफनै लगानिमा निर्माण गरेको प्रथम जलविद्युत आयोजना कुन हो : सुन्दरी जलविद्युत आयोजना
  • बालाजु औद्योगिक क्षेत्रको स्थापना मिति : बि.सं २०१६
  • निर्माणाधिन पूर्व-पशिचम रेलमार्गको लम्बाई कति रहेको छ : ९४५ कि.मि
  • नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरियो : वि.सं २००५ माघ २१
  • पृथ्वी राजमार्गको राष्ट्रिय कोड कति हो : H04
  • नेपाल सरकारको आफनै लगानीमा निर्मित प्रथम जलविद्युत आयोजना कुन हो : सुनदरी जलविद्युत आयोजना
  • विश्वमा योजनाबद्ध विकासको सुरुवात कहिले भएको थियो : सन्‌ १९२८
  • नेपालमा नयाँ स्रेस्ता प्रणालीको सुरुवात मिति : २०१८ चैत २
  • टक्सारमै गल्ति भएको सिक्कालाई के भनिन्छ : फिडो
  • नेपाल वैंक लिमिटेड को स्थापना मिति : १९९४ कात्तिक ३०
  • विश्वको सबैभन्दा सफा नोट कुन देशको रहेको छ : अमेरिका
  • विश्वको सबैभन्दा फोहोर नोट कुन देशको रहेको छ : ताइवान
  • लैंगिक उत्तरदायी बजेट कहाँ बाट सुरुभएको हो : अष्ट्रेलिया बाट
  • नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो : २००५ माघ २१
  • नेपालमा हालसम्म प्रचलनमा रहेका नोटहरुको संख्या कति : ११ वटा
  • नेपाल ले कस्तो अर्थव्यवस्थालाई प्रश्रय दिएको छ : खुल्ला तथा बजारमुखी
  • एक गाँउ एक उत्पादनमा कफि खेति : स्याङ्जा
  • एक गाँउ एक उत्पादनमा कृषि पर्यटन : इलाम
  • कृषि विकास बैंक को स्थापना मिति : २०२४
  • टिसु कल्चर गर्दा आलु र गोलभेडाँको मिश्रित रुपलाई के भनिन्छ : पोमाटो
  • एक गाँउ एक उत्पादनको अवधारण कस्ले ल्याएका : जापानका मोरिहिको हिरामाट्सु (सन्‌ १९७९)
  • सबैभन्दा छिटो बढ्ने बनस्पति : बाँस
  • खोल्साको सुन : अलैँची
  • नेपालका प्रमुख २ रेशादार बाली : सन्पाट र कपास
  • चल्ती खाताको सुरुवात कहाँबाट भएको हो : बेलायत
  • नेपालमा कति प्रतिशत घरपरिवारसँग कृषियोग्य भूमि रहेको छ : ७७.५ प्रतिशत
  • विश्वमा सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने देश : भारत (नेपाल तेस्रो )
  • वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ : सनपाट
  • चिनिको भाँडो भनेर कुन देशलाई चिनिन्छ : क्युवा
  • ल्वाङ्‌ को टापु भनेर कुन देशलाई चिनिन्छ : जञ्जिवार
  • रुखमा फल्ने सबैभन्दा ठूलो फल : कटहर
  • किवि फलको नेपाली नाम : ठेकी फल
  • नेपालमा हेलो स्वास्थ्य कार्यक्रमको सुरुवात कहिलेबाट भएको हो : बि.सं २०६९
  • कपास उत्पादन हुने जिल्लाहरु : बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
  • विश्वको जुनसुकै स्थानमा पाइने वनस्पति : दुवो
  • नेपालमा पाइने अलैँचीका प्रकर : रामसाई, गोलसाई, डम्बरसाई
  • नेपालमा रेन्बो ट्राउट माछापालन कुन जिल्लाबाट सुरुवात गरिएको हो : नुवाकोट
  • नेपालको पहिलो कृषि इन्जीनीयर : हुतराम वैध
  • नेपाल ले कुनकुन योजनालाई कृषि दशक को रुपमा मनायो : दशौँ र एघारौँ
  • मनास्लु पदयात्रा मार्ग कहिले खुल्ला गरियो : सन्‌ १९९२
  • विश्वकै उत्कृष्ट पदयात्रा मार्ग : अन्नपूर्ण राउण्ड पदयात्रा मार्ग
  • नेपालम पहिलो पर्यटन निति कहिले लागु गरियो : २०३५
  • फाल्गुनन्द विमानस्थल कुन जिल्लामा रहेको छ : इलाम
  • नेपालमा रेल यातायातको स्थापना : १९९३
  • चन्द्रागिरि केबलकार स्थापना : २०७३ श्रावण ६
  • जलविद्युत विकास निति , २०५५ सरकारबाट कहिले स्वीकृत भयो : २०५८ असोज २९ गते
  • मोहन शमसेर ले १५ बर्षे योजना तर्जुमा गर्न कहिले योजना तर्जुमा समिति निर्माण गरेका थिए :  वि.सं २००५
  • नेपालको सबैभन्दा बढि संचित क्षेत्र भएको जिल्ला कुन हो : बारा
  • प्रथम पञ्चबर्षिय योजना के मा आधारित थियो : वैदेशिक सहयोग
  • उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो : जापान
  • नेपालको सबैभन्दा ठूलो लालिगुरासँ कहाँ पाइन्छ : इलामको मंगलबारे
  • नेपालको सबैभन्दा होचो विमानस्थल : विराटनगर विमानस्थल
  • इन्टरनेट सेवा कहिलेदेखि प्रयोगमा आएको थियो : सन्‌ १९६०
  • नेपालमा कति किसिमका यार्सागुम्बा पाइन्छन्‌ : १३ प्रकारका
  • नेपालको कूल भूभागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ : १७.९७

Categories

  • Current Affairs 638
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 100
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 125
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA