क्रिश्चियन धर्म
इसाई (क्रिस्चियन) धर्म
- जेरुसेलममा जन्मेका जिसस क्राइष्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ ।
- धार्मिक ग्रन्थलाई बाइबल र पुजास्थललाई चर्च (गिर्जाघर) भनिन्छ ।
- लोभ गर्न नहुने र आफुलाई दीनहिन तथा दास सम्झन नहुने कुरामा जोड दिएको पाइन्छ ।
- जिसस क्राइष्टलाई विश्वको तारा (Light of the world) भनेर चिनिन्छ ।
- नयाँ वर्षको प्रारम्भ संगै जिससको जन्मको सम्झनामा हरेक वर्ष डिसेम्बर २५ मा क्रिस्मस डे मनाउने गर्दछन् ।
- इजरायल र प्यालेस्टाइन विचमा पर्ने जेरुसलेम(आँसुको ढोका ) मा विकास भएर विश्वभरी २ विलियन धर्मालम्बी रहेको धर्म नै क्रिश्चियन धर्म हो । यस धर्मका प्रर्वतक जिसस क्राइस्ट हुन ।
- बाइबल अनुसार यहुदी धर्मका प्रर्वतक अब्राहमका बयालिसौँ पुस्ताका सन्तान हुन जिसस क्राइस्ट ।
- मुख्य सम्प्रदाय : रोमन क्याथोलिक, इस्टर्न अर्थोडक्स र प्रोस्टेन्टेन्ट (वर्तमान समयमा कोरियाली सन्त मुनले क्याथोलिक र प्रोस्टेन्टेन्ट दुवै धारलाई एकीकृत गर्ने अभियान चलाइरहेका छन् । )
जिसस क्राइस्ट बारे केहि जानकारी :
- जन्म: २८ मार्च इ.पू ४
- जन्मस्थान : इजरायलको बेथलेहेम
- पिता : जोसेफ
- माता : मेरी (कुमारी)
- परिवार : यहुदी परिवार
- वंश : शू वंश
- निधन : २५ डिसेम्बर सन् ३० ( निधन भएको ४ दिन पछि चीहानबाट उठेको विस्वास गरिने
- इसाई धर्मालम्बीहरु जिसस लाई मृत्युदण्ड दिएको तिन दिनपछि चिहानबाट उठेका र चालिस दिनसम्म उपदेश दिएर स्वर्ग गएको विश्वास गर्छन् ।
क्रिश्चियन धर्मवारे थप विवरण :
- क्रिश्चियन धर्मका प्रमुख भाषा : ग्रिक, अरामाइक, ल्याटिन
- बाइबल ओल्ड टेस्टामेन्ट ( पुरानो नियम, जसमा भगवानको मानिसप्रतिको स्नेहबारे उल्लेख गरिएको जसलाई यहुदीले आफ्नो धर्मशास्त्र मान्छन् ) र न्यु टेस्टामेन्ट । नयाँ नियम, जसमा जिससको जीवनी तथा उपदेश छन् ) गरि दुई भागमा विभक्त छ ।
- इसाइहरुको चर्चको हेडक्वाटर भ्याटिकन सिटि हो ।
- सबैभन्दा बढि क्रिश्चियन अमेरिकामा बस्छन ।
- १०० प्रतिशत इसाई भएको राष्ट्र लेबनान हो ।
- सर्वप्रथम बाइबल हिब्रु भाषामा लेखिएको थियो ।
- क्रिश्चियन धर्मका ठुला गुरुलाई पोप भन्ने गरिन्छ ।
- इसाई मुलुकमा लालुपाते फुल लाई क्रिस्मस फूल भन्ने गरिन्छ ।
- इसाईहरुको सबैभनदा ठुलो तिर्थस्थल जेरुसलेम हो ।
अन्य जानकारी
- अन्तिम तिन सत्य : पिता, पुत्र र पवित्र आत्मा
- चार अन्तिम कुरा : पुर्नजन्म, फैसला, स्वर्ग, नर्क
- हेरोड एन्टिपस : जिसस क्राइस्टलाई क्रसमा किल्ला ठोकेर मृत्युदण्ड दिने प्यालेस्टाइनका शासक
- जुडास : तिसवटा चाँदीको प्रलोभनमा जिसस बसेको ठाँउ शासकलाई देखाइदिने जिससकै चेला