Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

  • Susmita Shrestha
  • January 01, 2024
  • 546

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

नेपालमा कति प्रजातिका चराहरु संरक्षण गरिएका छन्‌ ? (खरिदार २०६८) ९ प्रजाति
पृथ्वी दिवस कहिले मनाइन्छ ? (खरिदार २०६८ ) अप्रिल २२
भिजन २००५ केसँग सम्बन्धित रहेको छ ? (नासु २०७१) पर्यटन
तलका मध्य कुन चाँही दिगो विकासको अवधारणा होइन्‌ ? (नासु २०७१ )

क. गुणस्तरीय विकास

ख. अन्तरपुस्ता विकास

ग. टिकाउ विकास

घ. सहस्राब्दी विकास

सहस्राब्दी विकास
कुनै पनि पारिस्थितिक पद्धतिमा भएका सम्पूर्ण हरिया वनस्पतिहरु जसले आफुलाई चाहिने खाना आफैँ तयार गर्छन , त्यस्ता बनस्पतिलाई के भनिन्छ ? उत्पादक
नेपालको जनगणना कति कति बर्षमा लिने गरिन्छ ? (खरिदार २०७०) प्रत्येक १० वर्षमा
जटायु भनेको के हो ? (नासु २०६९) गिद्ध संरक्षण र सम्बर्द्धन गर्ने कार्य
कुनै पनि वातावरणमा रहने बिभिन्न समुदाय तथा वातावरणबीचको अर्न्तरसम्बन्धलाई के भनिन्छ? पारिस्थितिक पद्दति
ओजन तह सतहबाट कति माथि रहेको छ ? (खरिदार २०६८) २५ देखि ४० कि.मि. सम्म
जैबिक विविधतालाई कति भागमा विभाजन गरिएको छ ? (खरिदार २०६९ ) ३ भागमा
नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ? (नासु २०७१) २६ बटा (हाल इण्डियन सालक र चाइनिज सालकलाई एकै मानिएकोले २६ वटा)
सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रिय निकुञ्ज कुन हो ? (शाखा अधिकृत २०७०) बाके राष्ट्रिय निकुञ्ज
पातहरु हल्लिदा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? (नासु २०७०) १० डेसिबल
जैविक विविधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो?(नासु २०७०) रियो सम्मेलन
सर्वप्रथम एड्स कुन महादेशमा पत्ता लागेको थियो? (खरिदार २०६८ ) अफ्रिका
युरो १ केसँग सम्बन्धित रहेको छ ? (नासु २०७१ ) पर्यटन
जैबिक विविधतामा नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ ? (खरिदार २०७०) २५ औं स्थान
पारिस्थितिक पद्धतिका ३ जैबिक तत्वहरु के के हुन्‌ ? उत्पादन, उपभोक्ता, विच्छेदक
ग्रिन पिसको स्थापना कहिले भएको हो ? (खरिदार २०६८) सन् १९७१
मानव शरिरमा रातो रक्तकोषको कमिले कुन रोग लाग्दछ ? (खरिदार २०६९ ) रक्तअल्पता
सन्‌ १९८७ मा ब्रुटल्याण्ड कमिसनले पेश गरेको प्रतिवेदनको नाम के हो ? (नासु २०६९) हाम्रो साझा भविष्य

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 264
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 203
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 274
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 387
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA