Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु

  • Susmita Shrestha
  • December 30, 2023
  • 1250

विश्वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु

विश्वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु

हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरुको संकलन

महात्मा गान्धिको हत्या कहिले भएको थियो ? सन्‌ १९४८ जनवरी ३० (खरिदार २०६०)
भारतीय राष्ट्रिय आन्दोलनलाई तिन चरणमा बाँडिन्छ, तिनिहरुको क्रम मिलाउनुहोस्‌: उदढारबादी युग, उग्रवादी र गान्धीवादी युग (नासु २०६९ )
अमेरिकाले औपचारिक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गर्यो ? २०११डिसेम्बर १५ (नासु २०७०)
रुसको सन १९१७ को अक्टोबर क्रान्ति कुन पार्टि वा नेताको नेतृत्वमा भएको थियो ? बोलसेभिक /लेलेनी (नासु २०७०)
भारत छोड आन्दोलन गान्धीको नेतृत्वमा कहिले भएको थियो ? सन्‌ १९४२ (नासु २०७०)
दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्य सँगै पुन एकीकरण भयो ? जर्मनी  (शाखा अधिकृत, नासु)
जापानको नागासाकी र हिसोसिमामा बम कहिले खसालिएको थियो ? हिरोसिमामा १९४५ अगस्ट ६ र नागासाकीमा अगस्ट ९ (शाखा अधिकृत, नासु)
फ्रान्समा राज्यक्रान्ति हुँदा त्यहाँको संसदको नाम के थियो? स्टेट जनरल (शाखा अधिकृत २०६१ )
सबैभन्दा पुरानो मानव सभ्यता कुनलाई मानिन्छ ? मिश्रको सभ्यता (शाखा अधिकृत २०६२)
 प्रथम विश्वयुद्ध पश्चात …… नाम गरेको विश्व संस्था स्थापना भएको थियो? राष्ट्र संघ (शाखा अधिकृत २०५८)
प्रथम मिश्रका राजा देहायमध्य को थिए ? दिएको मध्य , रामासेस दितिय (शाखा अधिकृत)
फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहाका ततकालिन राजा को थिए ? लुई सोह्रौं ( शाखा.अधिकृत २०६२ )
बेलायतका राजा र तत्कालिन संसदबिच भएको अधिकार पत्र (म्यागनाकार्टामा) कहिले हस्ताक्षर भयो ? सन्‌ १२१५ जुन १५ (शाखा अधिकृत , २०६७ )
रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएन भन्ने व्यक्ति को हुन्‌ ? नेपोलियन बोनापार्ट  (शाखा अधिकृत २०६३,२०६७)
लियोनार्दो दा भिन्ची कुन कालसँग सम्बन्धित छन्‌ ? पुर्नजागरण काल (शाखा अधिकृत २०६६)
युरोपमा कला साहित्यको विकास कुन कालमा भएको हो ? पुर्नजागरण काल (शाखा अधिकृत २०६६ )
दोस्रो विश्वयुद्धमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? सन्‌ १९४१ मा (शाखा अधिकृत २०६६ )
भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? सन्‌ १९२० (शाखा अधिकृत)
साइनिङ पठ्ठा कुन देशको आतंककारी संगठन हो ? पेरु , (शाखा अधिकृत २०६६ )
दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री को थिए ? चर्चिल (शाखा अधिकृत २०६५)
विश्वमा पहिलोपल्ट परमाणु बम कहिले खसालियो ? सन्‌ १९४५ (शाखा अधिकृत )
म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन्‌ ? लुई चौँधाँ (शाखा अधिकृत )
विश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले प्राप्त गरेको थियो ? ताजमहल (शाखा अधिकृत २०६४ )
पुर्नजागरण कालमा छापाखानाको विकास कुन देशमा भएको हो ? चीन (शाखा अधिकृत )
म्यागनाकार्टा भन्नाले कुन काललाई बुझाउँछ ? मध्यकालको अन्त्य र आधुनिक कालकोसुरुवात (शाखा अधिकृत २०६३)
म्यागनाकार्टा भन्नाले के बुझिन्छ ? सन्‌ १२१५ मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रताको प्रथम वडापत्र (शाखा अधिकृत २०५८)
विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई मानिन्छ ? मानवअधिकारको विश्वव्यापी घोषणापत्र (शाखा अधिकृत २०७०)
सत्ताका लागि ककस्का बिचमा संघर्ष भएपश्चत सन्‌ १२१५ मा बेलायत स्वतन्त्रताको अधिकार पत्त उत्पन्न भयो ? राजा र धर्मगुरु (शाखा अधिकृत २०६५ )
युरोपमा पुर्नजागरण कहँबाट सुरु भयो ? इटाली बाट सुरु (शाखा अधिकृत)
प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन्‌ ? कुलबिर थापा (शाखा अधिकृत २०६७ , प्राविधिक २०६२)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 30
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 57
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 44
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 29
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA