Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भौगोलिक उपनाम

  • Susmita Shrestha
  • December 22, 2023
  • 708

नेपालको भौगोलिक उपनाम

नेपालको भौगोलिक उपनाम
  • नेपालको जस्तै नक्सा भएको जिल्ला : बाग्लुङ
  • भारतको जस्तै नक्सा भएको जिल्ला : संखुवासभा
  • नेपालको स्वीजरल्याण्ड : दोलखाको जिरि
  • नेपालको श्रीलंका : कोशी टप्पु वन्यजन्तु आरक्ष
  • नेपालको कश्मीर : जुम्ला उपत्यका
  • नेपालको वनारस : पाल्पाको रिडि
  • नेपालको प्रवेशद्वार : विरगञ्ज नाका
  • सगरमाथाको प्रवेशद्वार : नाम्चेबजार
  • हिमाली क्षेत्रको प्रवेशद्वार : पौवा भञ्ज्याङ, पाँचथर
  • झोलुङ्गो पुलको जिल्ला : बाग्लुङ
  • हिमालपारीको जिल्ला : मनाङ र मुस्ताङ
  • बृष्टिछायाँको जिल्ला : मनाङ र मुस्ताङ
  • नेपालको मरुभूमी : मुस्ताङ
  • १२ बण्ड १५खण्डको जिल्ला : अछाम
  • २०५२ पोखरी ५३ तालको जिल्ला : रुकुम
  • मन्दिरहरुको शहर : काठमाडौँ
  • नयाँ मुलुक : बाँके, बर्दिया, कैलाली, कञ्चनपर

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 30
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 57
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 44
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 29
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA