Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

साक्षर जिल्लाहरु र घोषणा भएको मिति

  • Prija Shrestha
  • November 30, 2023
  • 499

साक्षर जिल्लाहरु र घोषणा भएको मिति

साक्षर जिल्लाहरु र घोषणा भएको मिति

१. सिन्धुपाल्चोक : २०७१ असार २ गते

२. ललितपुर: २०७१ असार ०९ गते

३. पाल्पा: २०७१ असार ११ गते

४. धादिङ: २०७१ असार २९ गते

५. मुस्ताङ: २०७१ असार ३१ गते

६. स्याङ्जा: २०७१ भदौ २३ गते

७. चितवन : २०७१ भदौ २३ गते

८. अर्घाखाँची: २०७२ जेठ २२ गते

९. सुर्खेत: २०७२ जेठ २५ गते

१०. प्युठान: २०७२ असार २० गते

११. दाङ: २०७२ असार २४ गते

१२. गुल्मी: २०७२ असार २६ गते

१३. तनहुँ: २०७२ असार २८ गते

१४. कास्की : २०७२ असार ३० गते

१५. नवलपरासी पुर्व: २०७२ असार ३१ गते

१६. नवलपरासी पश्चिम: २०७२ असार ३१ गते

१७. रुपन्देही: २०७२ असार ३१ ति

१८. लमजुङ: २०७२ असार ३१ रातै

१९. पाँचथर: २०७२ साउने ०९ गते

२०. नुवाकोट: २०७२ भदौ २२ गते

२१. भक्तपुर: २०७२ मँसिर २७ गते

२२. रोल्पाई २०७२ मंसिर ०९ गते

२३. सल्यान: २०७२ पुस १४ गते

२४. दार्चुला: २०७२ पुस १५ गते

२५. जाजरकोट: २०७२ फागुन २८ गते

२६. बर्दिया: २०७२ चैत २८ गते

२७. रुकुम: २०७३ बैशाख ३१ गते

२८. रुकुम पुर्व: २०७३ बैशाख ३१ गते

२९. झापा: २०७३ जेठ १७ गते

३०. बागलुङ: २०७३ असार ०३ गते

३१. दोलखा: २०७३ असार १० गते

३२. मकवानपुर: २०७३ भदौ ३० गते

३३. रामेछाप: २०७३ असोज ०५ गते

३४. धनकुटा: २०७३ मंसिर १६ गते

३५. ओखलढुंगा: २०७३ पुस १० गते

३६. दैलेख: २०७३ फागुन २८ गते

३७. मनाङ: २०७४ असार २२ गते

३८. सिन्धुली: २०७४ असार २४ गते

३९. इलाम: २०७४ असार २८ गते

४०. गोरखा: २०७४ भदौ ०९ गते

४१. म्याग्दी: २०७४ माघ ०८ गते

४२. पर्वत: २०७४ माघ १८ गते

४३. रसुवा: २०७४ माघ २९ गते

४४. खोटाङ: २०७४ फागुन १२ गते

४५. सुनसरी: २०७४ फागुन १५ गते

४६. तेद्रथुम: २०७४ चैत २० गते

४७. भोजपुर : २०७४ चैत २५ गते

४८. उद्यपुरँ: २०७५ फागुन ०५ गते

४९. बैतेडी: २०७६ बैशाख ०६ गते

५०. डडेलधुरा: २०७६ बैशाख ०८ गते

९१. मोरङ: २०७६ असार २१ गते

५२. काभ्रेपलान्चोक: २०७६ फागुन ०७ गते

५३. संखुवासभा: २०७६ फागुन ०९ गते

५४. अछाम: २०७८ असार २१ गते

५५. काठमाडौँ: २०७८ भदौ ०४ गते

५६. ताप्लेजुङ: २०७८ चैत २३ गते

५७. बझाङ: २०७९ असार ०७ गते

५८. सोलुखुम्बु: २०७९ असार २६ गते

५९. कैलाली: २०७९ असार २९ गते

६०. बाजुरा: २०७९ असार ३० गते

६१. बाँके: २०७९ असार ३२ गते

६२. कञ्चनपुर: २०७९ भदौ २३ गते

६३. डोटी: २०८० जेठ ३२ गते

  • पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक ( २०७१ असार ०२ गते)
  • पहिलो पुर्ण साक्षर जिल्ला: ललितपुर ( २०७१ असाइ ०९ गते)
  • पहिलो साक्षर प्रदेश: बागमती ( २०७८ असोज ११ गते)
  • पहिलो साक्षर अञ्चल: राप्ती
  • पहिलो साक्षर नगरपालिका: त्तानखेने, पाल्पा
  • पहिलो साक्षर गा.वि.स: फुलबारी
  • पछिल्लो साक्षर जिल्ला; डोटी ( २०८० जेठ ३२ गते) ( ६३ औँ)
  • साक्षर प्रदेशहरु” कोशी, बागमती र गण्डकी गरि ३ वटा प्रदेश
  • ९५ प्रतिशतभन्धा’बढी जनसंख्या साक्षर भएमा साक्षर जिल्ला घोषणा गरिने
  • साक्षरता प्रतिशत: ७६.२%
  • पुरुष साक्षरता प्रतिशत: ८३.०६%
  • महिला साक्षरता प्रतिशत: ६९.०४%
  • शिक्षामा २०८०/८१ मा कुल बजेटको अंश) ११.२७%
  • आधारभुत तहमा महिला शिक्षक ४१.०२%
  • माध्यमिक तहमा महिला शिक्षक १७.०४%
  • विद्यालपको संख्या: ३६,०३२
  • परम्परागत/ धार्मिक विद्यालयको संख्या: १३१६
  • ब्रोडव्याण्ड ईन्टरनेट पुगेका सामुदायिक विद्यालय: ३५.९%
  • विश्वविद्यालको संख्या: १६ वटा( केद्रिय ११, प्रादेशिक ५)

नेपालमा विश्वविद्यालयको संख्या: १६ वटा

१. त्रिभुवन विश्वविद्यालय:२०१६, काठमाडौँ
२. नेपाल सस्कृत विश्वविद्यालय :२०४३, दाङ
३. काठमाडौँ विश्वविद्यालय : २०४८, काभ्रे
४. पुर्वाञ्चल विश्वविद्यालय:२०५१, मौरङ
५. पोखरा विश्वविद्यालय :२०५४; कास्की
६. लुम्बिनी बौद्ध विक्षविद्यालय :२०६१, रुपन्देही
७. कृषि तथा वन विज्ञान विश्वविद्यालय : २०६७, चितवन
८. मध्यपश्चिम विश्वविद्यालय :२०६७, सुर्खेत
९. सुदृरपश्चिम विश्वविद्यालय :२०६७, कञ्चनपुर
१०. खुला विश्वविद्यालय :२०७३, ललितपुर
११. राजर्षी जनक विश्वविद्यालय :२०७४, धनुषा
१२. गण्डकी विश्वविद्यालय :२०७६, कास्की
१३. मनमोहन प्राविधिक विश्वविद्यालय :२०७६, मोरङ
१४. मधेस कृषि विश्वविद्यालय :२०७८, सप्तरी
१५. लुम्बिनी प्राविधिक विश्वविद्यालय :२०७९, बाँके
१६. मधेस विश्वविद्यालय :२०७९, पर्सा

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 57
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 294
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 240
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 281
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA