Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका ५ ठुला, गहिरा तालहरु, अग्ला झरनाहरु र ठुला-साना भुपरिवेष्ठित राष्ट्रहरु

  • Prija Shrestha
  • November 29, 2023
  • 732

विश्वका ५ ठुला, गहिरा तालहरु, अग्ला झरनाहरु र ठुला-साना भुपरिवेष्ठित राष्ट्रहरु

विश्वका ५ ठुला, गहिरा तालहरु, अग्ला झरनाहरु र ठुला-साना भुपरिवेष्ठित राष्ट्रहरु

विश्वका ५ ठुला तालहरु

क्र.स. तालको नाम क्षेत्रफल(व.कि.मि) अवस्थित देश
१ क्यास्पियन ताल ३,७१,००० अजरवैजान, कजाकिस्तान, रसिया,तुर्कमिनिस्तान र इरान
२ सुपेरियर ताल ८२,१०० क्यानडा र अमेरिका
३ भिक्टोरिया ताल ६८,८७० तान्जानिया, युगाण्डा र केन्या
४ हुरोन ताल ५९,६०० अमेरिका र क्यानडा
५ मिचिगन ताल ५८,००० अमेरिका

विश्वको सबैभन्दा ठुलो ताल क्यास्पियन ताल हो ।

विश्वका ५ गहिरा तालहरु

क्र.स. तालको नाम गहिराइ (मि.) अवस्थित देश
१ बैकाल ताल १६४२ रसिया
२ तान्जानिका ताल १४७० तान्जानिया, कंगो, बुरुण्डी र जाम्बिया
३ क्यास्पिन ताल १०२५ अजरवैजान, कजाकिस्तान, रसिया, तुर्केमिनिस्तान र इरान
४ भौस्तोक ताल ९०० रसिया
५ हिगिन ८३६  चिली र अर्जेन्टिना

विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल हो ।

विश्वका अग्ला ५ झरनाहरु

क्र.स.  झरनाको  नाम उचाई(मिटर) अवस्थित देश
१ एन्जेल झरना ९७९ भैनेजुयला
२ टुगेला झरना ९४८ दक्षिण अफ्रिका
३ क्युनान झरना ६१० भैनेजुयला
४ सुदरल्याण्ड झरना ५७० न्युजिल्याण्ड
५ ताकाकावा झरना ५०३ ब्रिटिस कोलम्बिया

विश्वको सबैभन्दा अग्लो झरना एन्जेल झरना हो ।

विश्वका ५ ठुला र साना भुपरिवेष्ठित राष्ट्र

क्र.स. ठुला भुपरिवेष्ठित राष्ट्र सानो भुपरिवेष्टित राष्ट्र
१ काजकस्तान भ्याक्टिकन सिटी
२ मंगोलिया सानमारिनो
३ चाड लिचेस्टाइन
४ नाइजर एण्डोरा
५ माली लक्जेम्बर्ग
  • सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र: काजकस्तान
  • सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र: भ्याक्टिकन सिटी
  • सबैभन्दा पुरानो मानिने देशः सानमारिनो
  • दोहोरो भूपरिवेष्ठित राष्ट्र: २ वटा (उज्जेकिस्तान र लिचेस्टाइन)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 56
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 43
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 29
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA