Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका विभूषणहरु

  • Ajnabee Khadka
  • October 15, 2023
  • 455

नेपालका विभूषणहरु

नेपालका विभूषणहरु
  • राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान स्वरुप राज्यद्वारा गरिने पदवी विभूषण हो ।
  • नेपाल सरकारले विभुषण ऐन २०६४ साउन ३२ गतेदेखि कार्यान्वयनमा ल्याएको छ। जस अनुसार मानपदवी, अलंकार तथा पदकलाई विभुषण भनिएको छ ।
  • नेपाल सरकारले वि.सं. २०६४ साल श्रावण ३२ गतेदेखि प्रदान गर्न थालिएको ।

मानपदवी:
-नेपाल रत्न मानपदवी
-राष्ट्र गौरव मानपदवी
-राष्ट्रदीप मानपदवी
-जनसेवाश्री मानपदवी

अलङ्कार:
-राष्ट्र यशोबर्द्धक अलङ्कार
-परम पौरख भाष्कर अलङ्कार
-नेपाल प्रताप सुभुषण अलङ्कार
-नेपाल सेवा प्रवीण अलङ्कार
-अति पौरख भाष्कर अलङ्कार
-नेपाल प्रताप आभूषण अलङ्कार
-समाज सेवा रत्न अलङ्कार
-महा पौरख भाष्कर अलङ्कार
-नेपाल प्रताप भूषण अलङ्कार

पदक:
-लोकश्री पदक
-राष्ट्र सेवा पदक
-सत्कार्य पदक
-समाजसेवा पदक
-शिक्षा ज्योति पदक
-सगरमाथा पदक
-सुकीर्ति पदक
-वीरता पदक
-सौर्य पदक
-प्राकृतिक प्रकोप पीडितोद्दारक पदक
-विकास रत्न पदक
-शान्ति पदक
-विज्ञान प्रवीण पदक
-संविधानसभा निर्वाचन पदक

नेपाली सेनालाई मात्र प्रदान गरिने पदकहरु:
-परम पौरख भाष्कर
-अति पौरख भाष्कर
-महा पौरख भाष्कर

प्रहरी सेवाका कर्मचारीलाई मात्र प्रदान गरिने पदकहरु:
-नेपाल प्रताप सुभुषण
-नेपाल प्रताप आभूषण
-नेपाल प्रताप भूषण

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 170
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 128
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 63
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 73
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA