Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

उधौलि पर्व – सामान्य ज्ञान

  • Ajnabee Khadka
  • October 08, 2023
  • 499

उधौलि पर्व – सामान्य ज्ञान

उधौलि पर्व – सामान्य ज्ञान
  • कसले मनाउँछन् – किराँतहरुले
  • कहिले मनाइन्छ – मंसिर पुर्णिमाको दिन
  • उधौलि पर्वको दिन नाचिने नृत्य – साकेला
  • उधौलि पर्वको दिन महिलाले लगाउने कपढा – छिट्को गुन्यु
  • उधौलि पर्वलाई लिम्बुहरुले के भन्छन ? – चासोक ताङनाम
  • उधौलि पर्वलाई किराँत राईहरुले के भन्छन ? – साकेला साकेन्वा
  • उधौलि पर्वलाई किराँत याख्खाहरुले के भन्छन ? – चासुवा
  • उधौलि पर्वलाई किराँत सुनुवारहरुले के भन्छन ? – फोलस्याँदर
  • कति दिन मनाइन्छ ? – १५ दिन
  • उधौलि पर्वलाइ न्वागी पर्व पनि भनिन्छ ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 43
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 98
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 102
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 130
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA