Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

एसिया कप क्रिकेट, २०२३

  • Prija Shrestha
  • September 20, 2023
  • 371

एसिया कप क्रिकेट, २०२३

एसिया कप क्रिकेट, २०२३

एसिया कप क्रिकेट २०२३ उपाधि विजेता : भारत

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । फाइनलमा श्रीलंकालाई १० विकेटको पराजित गर्दै भारत आठौँ पटक उपाधि हात पार्न सफल भएको हो।

एसिया कप क्रिकेट २०२३

  • संस्करण :१६ औँ
  • आयोजक : श्रीलंका र पाकिस्तान
  • मिति: ३० अगस्ट – १७ सेष्टेम्बर २०२३
  • विजेता : भारत
  • उपविजेता : श्रीलंका
  • जम्मा खेल: १३ (४ वटा पाकिस्तानमा र ९ वटा खेल श्रीलंकामा आयोजना भएको)
  • सहभागी: ६ राष्ट्र
समूह A समूह B
नेपाल श्रीलंका
भारत बंगलादेश
पाकिस्तान अफ्गानिस्तान

सर्वाधिक रन बनाउने: शुभमन गिल, भारत (३०२)

प्लेयर अफ द सिरिज: कुलदीप यादव, भारत

सर्वाधिक विकेट लिने: मथीशा पाथिराना, श्रीलंका (११ विकेट)

एसिया कप २०२३ मा सर्वाधिक रन बनाउने पाच खेलाडी

खेलाडी रन देश
Shubman Gill ३०२ भारत
Kusal Mendis २७० श्रीलंका
Sadeera Samarawickrama २१५ श्रीलंका
Babar Azam २०७ पाकिस्तान
Mohammad Rizwan १९५ पाकिस्तान

सर्वाधिक विकेट लिने खेलाडहरु

खेलाडी विकेट  देश 
Matheesha Pathirana ११ श्रीलंका
Mohammed Siraj १० भारत
Dunith Wellalage श्रीलंका
Shaheen Afridi पाकिस्तान
  • दुई देशले एसिया कप आयोजना गरेको यो पहिलो पटक हो । यसअघि कुनै एसिया कप प्रतियोगिता दुइवटा देशमा आयोजना भएको थिएन।
  • नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको थियो । ४ सेष्टेम्बरमा भारतविरुद्धको खेलमा नेपाली खेलाडी आसिफ सेखले अर्धसतक (५८ रन) प्रहार गर्दै एसिया कपमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी बन्न पुगे ।

एसिया कप २०२३ मा नेपाल

  • ३० अगस्ट: उद्घाटन खेल (समूह चरणको पहिलो खेल ) मा नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तान स्टेडियममा भएको थियो । उक्त खेलमा पाकिस्तानले नेपाललाई २३८ रने पराजित गरेको थियो ।
  • पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएकोमा नेपालले २३.४ ओभरमा अलआउट हुँदै १०४ रन बनाएको ।
  • ४ सेष्टेम्बर : नेपालले समूह चरणको दोस्रो खेल भारतसँग श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम खेलेको थियो ।
  • नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएकोमा DLS(Duckworth-Lewis-Stern) माध्यम अनुसार २३ अभरमा १४५ रनको लक्ष्य कायम भएकोमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको ।

एसिया कप विजेता राष्ट्रहरु (1984-2023)

आयोजना वर्ष (सन) विजेता आयोजक
1984 India UAE
1986 Sri Lanka Sri Lanka
1988 India Bangladesh
1991 India India
1995 India UAE
1997 Sri Lanka Sri Lanka
2000 Pakistan Bangladesh
2004 Sri Lanka Sri Lanka
2008 Sri Lanka Pakistan
2010 India Sri Lanka
2012 Pakistan Bangladesh
2014 Sri Lanka Bangladesh
2016 India Bangladesh
2018 India UAE
2022 Sri Lanka UAE
2023 India Sri Lanka and Pakistan

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 25
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 64
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 80
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 121
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA