Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय साक्षरता

  • Ajnabee Khadka
  • September 14, 2023
  • 678

राष्ट्रिय साक्षरता

राष्ट्रिय साक्षरता

राष्ट्रिय साक्षरता अभियान : आ.व. २०६७/६८

६२ औ साक्षर जिल्ला

 कञ्चनपुर

६१ ‌औ साक्षर जिल्ला

 बाँके

६० औ सक्षार जिल्ला

 बाजुरा (२०७९ असार ३०)

५९ ‍औ सक्षार जिल्ला

 कैलाली (२०७९ असार २९)

५८ औ सक्षार जिल्ला

 सोलुखुम्बु (२०७९ असार २६)

पहिलो साक्षर जिल्ला

 सिन्धुपालचोक

पहिलो पूर्ण साक्षर जिल्ला

 ललितपुर

साक्षर प्रदेश, अञ्चल, नगरपालिका र गा.वि.स

पहिलो साक्षर प्रदेश

 गण्डकी प्रदेश

दोस्रो साक्षर प्रदेश

 बागमती प्रदेश (२०७८ असोज ११)

पहिलो साक्षर अञ्चल

 राप्ती

पहिलो साक्षर नगरपालिका

 तानसेन, पाल्पा

पहिलो साक्षर गा.वि.स

 फुलबारी

अन्य प्रगति विवरण:
२००४ : आधार शिक्षाको थालनी, साक्षरता शिक्षाको सुरुवात
——————————————-
२००७ : जनगणनाअनुसार साक्षरता करिब दुई प्रतिशत
——————————————-
२०११ : प्रौढ साक्षरता कार्यक्रममा जोड
——————————————-
२०१३ : योजनाबद्ध रूपमा प्रौढ शिक्षा कार्यक्रमको सुरुवात
——————————————-
२०३७ : शिक्षा मन्त्रालयमा प्रौढ शिक्षा शाखा स्थापना, साक्षरता शिक्षालाई संस्थागत संरचनामार्फत विस्तार
——————————————-
२०३८ : ग्रामीण विकासका लागि सेती शिक्षा परियोजनाको कार्यान्वयन चरणमा महिला तथा किशोरीलक्षित गरी चेलिबेटी कार्यक्रम सञ्चालन
——————————————-
२०४५ : पहिलोपटक जिल्लाव्यापी रूपमा अभियान सञ्चालन गर्ने र छोटो अवधिमा निरक्षरता उन्मूलन गर्ने अवधारणाको सुरुवात
——————————————-
२०६५ : छोटो अवधिमा निरक्षरता अभियान उन्मूलन गर्ने अवधारणाको निरन्तरता, सन् २०१५ भित्र सम्पूर्ण निरक्षर नागरिकलाई साक्षर बनाई देशबाट निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय कार्ययोजना निर्माण आव ०६५/६६ : राष्ट्रिय साक्षरता अभियानका रूपमा साक्षरता कार्यक्रमलाई देशव्यापी बनाउँदै ७८ लाख निरक्षरलाई दुई वर्षभित्रमा साक्षर बनाउने लक्ष्य
——————————————-
आव ०६७/६८ : निरक्षरको तथ्यांक संकलन, जसअनुसार १५ वर्ष वा सोभन्दा माथिका ३४ लाख ३५ हजार ३३६ महिला र १७ लाख ३८ हजार ६४३ पुरुष गरी कुल ५१ लाख ७३ हजार ९७९ जना निरक्षर रहेको सार्वजनिक

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 85
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 335
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 278
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 305
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 428
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA