Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मौलिक हक भनेको के हो ? ३१ वटा मौलिक हक के के हुन् ?

  • Ajnabee Khadka
  • September 07, 2023
  • 1290

मौलिक हक भनेको के हो ? ३१ वटा मौलिक हक के के हुन् ?

मौलिक हक भनेको के हो ? ३१ वटा मौलिक हक के के हुन् ?

राज्यको मुल कानुन संविधानमा उल्लेख भएको र उल्लंघन भएमा कानुनी उपचार सम्बन्धि व्यवस्था पनि संविधानमा नै स्पष्ट व्यवस्था हुने हक मौलिक हक हो । यो एक प्रकारको राज्यका विरुद्ध नागरिकलाई प्राप्त हुने हक हो अर्थात् मानव अधिकारको पहिलो पुस्ताको अधिकार नै वास्तवमा मौलिक अधिकार हो ।

नेपालको वर्तमान संविधानको को भाग ३ को धारा १६ देखि धारा ४६ सम्म निम्न अनुसार ३१ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ:-

१) सम्मानपुर्वक बाँच्न पाउने अधिकार {धारा १६}

२) स्वतन्त्रताको हक {धारा १७}

३) समानताको हक {धारा १८}

४) सञ्चारको हक {धारा १९}

५) न्याय सम्बन्धि हक {धारा २०}

६) अपराध पीडितको हक {धारा २१}

७) यातना विरुद्धको हक {धारा २२}

८)निवारक नजरबन्द विरुद्धको हक {धारा २३}

९) छुवाछूत तथा भेदभाव विरुद्धको हक {धारा २४}

१०) सम्पत्तिको हक{धारा २५}

११) धार्मिक स्वतन्त्रताको हक{धारा २६}

१२) सुचनाको हक {धारा २७}

१३) गोपनीयताको हक {धारा २८}

१४) शोषण विरुद्धको हक {धारा २९}

१५) स्वच्छ वातावरणको हक {धारा ३०}

१६) शिक्षा सम्बन्धि हक {धारा ३१}

१७) भाषा तथा संस्कृतिको हक {धारा ३२}

१८) रोजगारीको हक {धारा ३३}

१९) श्रमको हक {धारा ३४}

२०) स्वास्थ सम्बन्धि हक {धारा ३५}

२१) खाद्य सम्बन्धि हक {धारा ३६}

२२) अवासको हक {धारा ३७}

२३) महिलाको हक {धारा ३८}

२४) बालबालिकाको हक {धारा ३९}

२५) दलितको हक {धारा ४०}

२६) ज्येष्ठ नागरिकको हक {धारा ४१}

२७) सामाजिक न्यायको हक {धारा ४२}

२८) सामाजिक सुरक्षाको हक {धारा ४३}

२९) उपभोक्तको हक {धारा ४४}

३०) देश निकाला विरुद्धको हक {धारा ४५}

३१) संवैधानिक उपचारको हक {धारा ४६}

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 3
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 68
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 105
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA