Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मदन पुरस्कार सम्बन्धी प्रश्नोत्तर

  • Ajnabee Khadka
  • August 31, 2023
  • 487

मदन पुरस्कार सम्बन्धी प्रश्नोत्तर

मदन पुरस्कार सम्बन्धी प्रश्नोत्तर

१. मदन पुरस्कार स्थापना घोषणा कहिले भएको थियो ?
– वि.सं. २०१२ मसिंर २८

२. मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ?
– वि.सं. २०१३

३. मदन पुरस्कार स्थापना कालको पुरस्कार राशि कति थियो ?
– रु. ४ हजार

४. मदन पुरस्कारको हालको पुरस्कार राशि कति छ ?
– रु. ४ लाख

५. सर्वप्रथम मदन पुरस्कार पाउने को हुन ?
– सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी

६. सबैभन्दा बढिपटक मदन पुरस्कार पाउने को हुन ?
– सत्यमोहन जोशी (तीन पटक)

७. मदन पुरस्कार पाउने पहिलो महिला को हुन ?
– पारिजात (शिरीषको फुल)

८. हालसम्म कति जना महिलाले मदन पुरस्कार पाएका छन् ?
– ४ (पारिजात, झमक घिमिरे, राधा पौडेल र निलम कार्की निहारिका )

९. सबैभन्दा कम उमेरमा मदन पुरस्कार पाउने लेखक को हुन ?
– मोदनाथ प्रश्रित (२४ वर्ष, मानव महाकाव्य )

१०. एउटै परिवारबाट मदन पुरस्कार पाउने को को हुन ?
– धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम

११. मदन पुरस्कार पाउने नेपालका पूर्व प्रधानमन्त्री को हुन ?
– लोकेन्द्र बहादुर चन्द (विसर्जन)

१२. मदन पुरस्कार पाउने पहिलो विदेशी को हुन ?
– फादर विलियम बर्क हेलिङ्गयाक्स (सही शब्द, बि.सं.२०५१)

१३. मदन पुरस्कार पाउने पहिलो
–उपन्यासः मन (लिलाध्वज थापा)
–महाकाब्यः मानव (मोदनाथ प्रश्रित)
–कथासंग्रहः नयाँ सडकको गीत (रमेश विकल)
–कवितासंग्रहः विस्फोट (भीमनिधि तिवारी)

१४. मदन पुरस्कार गुठिका अध्यक्ष को हुन ?
– कुन्द दीक्षित

१५. मदन पुरस्कार पुस्तकालयका अध्यक्ष को हुन ?
– कनकमणि दीक्षित

१६. मदन पुरस्कार पुस्तकालय भवन कहाँ रहेको छ ?
– पाटन ढोका, ललितपुर

१७. मदन पुरस्कार पुस्तकालयका पुस्तकहरूको सूचिलाई के भनिन्छ?
– मदन सौरभ

१८. मदन पुरस्कार पुस्तकालयमा रहेका पत्रिकाको सूचिलाई के भनिन्छ?
– मदन गौरव

१९. कुन कुन वर्ष मदन पुरस्कार वितरण गरिएन ?
– वि.सं. २०३१ र २०३३

२०. मदन पुरस्कार-२०८० को लागि छनोट भएका पुस्तक र लेखकः

  • सुविन भट्टराईको इजोरिया
  • विवेक ओझाको ऐँठन
  • द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत
  • प्रगति राईको थाङ्‌ग्रा
  • सञ्जय बिष्टको माटाको घर 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 56
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 104
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA