Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दैनिक महत्वपूर्ण प्रश्नहरु

  • Ajnabee Khadka
  • August 23, 2023
  • 469

दैनिक महत्वपूर्ण प्रश्नहरु

दैनिक महत्वपूर्ण प्रश्नहरु
  1. ग्रिक भाषामा सूर्यलाई के भनिन्छ : हेलिअस
  2. जुँगा भएको महादेवको मूर्ति कहाँ रहेको छ : नेपालगञजको बागेश्वरी मन्दिरमा
  3. मुन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ : भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा
  4. क्षेत्रफलको आधारमा ५ औँ सानो जिल्ला कुन हो : तेह्रथुम
  5. लिच्छविकालमा दुतक भनेर कस्लाई चिनिन्थ्यो : शाही घोषणा प्रचार गर्ने व्यक्ति
  6. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो : सुलिगाड झर्ना
  7. सबैभन्दा ठुलो शिशुग्रह कुन हो : सेरेस
  8. नेपालको एकमात्र अग्नी मन्दिर कहाँ रहेको छ : कमलपोखरी, काठमाडौँ
  9. नेपालको सबेभन्दा पुरानो मन्दिर कुन हो : स्वयम्भूनाथ (यूनान)
  10. मेरो भ्वाइस युनिर्भसका विजेता को हुन् : प्रितम राई
  11. सबैभन्दा बढि वर्णमाला सङ्ख्या भएको भाषा कुन हो : चिनियाँ भाषा (१००० वर्णमाला)
  12. अलैँचीमा पाइने तत्व कुन हो : अल्फा टेरपिनियोल
  13. व्यवसायिक शिक्षाको सुरुवात कस्ले गरेका हुन् : जयस्थिति मल्ल
  14. नेपालमा पहिलो पटक साइबर सुरक्षासम्बन्धि नीति कहिले बनेको हो : २०८० साउन २३
  15. हाल नेपालमा वाणिज्य बैंक को संख्या कति रहेको छ : २०
  16. पशुपतिका हालका मूल भट्ट पुजारी को हुन् : गणेश भट्ट
  17. हाल नेपालका कति आयोजना राष्ट्रिय गौरबका आयोजना अर्न्तगत सूचिकृत रहेका छन् : २१
  18. सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो : सिङ्गापुर
  19. विश्वशान्ति सूचकांक २०२३ मा नेपालको स्थान कति औँ रहेको छ : ७९ औँ
  20. प्रजापरिषद् काण्ड कहिले घटेको थियो : वि.सं १९९३ जेठ २०

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 316
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 435
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA