Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नायब सुब्बालाई २०८० / ५ / २ मा सोधिएका प्रश्न:

  • Ajnabee Khadka
  • August 19, 2023
  • 510

नायब सुब्बालाई २०८० / ५ / २ मा सोधिएका प्रश्न:

नायब सुब्बालाई २०८० / ५ / २ मा सोधिएका प्रश्न:

१. Spare का लेखक को हुन?
-Prince Harry

२. Mobile Phone का आविष्कारक को हुन् ?
-मार्टिन कुपर

३. गजेडी ताल कहाँ पर्छ?
-रुपन्देही

४. पाटनको महाबौद्ध मन्दिर कुन शैलीमा बनेको छ?
-शिखर

५. ग्रामी अवार्ड २०२३ कुन गीतले जित्यो?
-Just Like That

६. सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध क्रमशः 
-भारत, श्रीलङ्का, पाकिस्तान, अफगानस्तान, बङ्गलादेश, माल्दिभ्स, भुटान

७. महिला फुटबल विश्वकपमा एसीयाबाट सहभागी हुने मुलुक कुन हो?
-विएत्नम

८. देहायको मध्य कुन प्रधानमन्त्रीको पालामा नेपाल बैंकको स्थापना भएको हो ?
-जुद्ध शमशेर

९. दिगो विकास लक्ष्य ४,७,९,११ मा केके रहेका छन् ?
-क्रमशः गुणस्तरीय शिक्षा, किन्न सकिने र स्वच्छ ऊर्जा, उद्योग, नवप्रवर्तन र पूर्वाधार र दीगो शहर र समुदाय

१०. Which of the following statement is wrong regarding the solar system?
A) Jupiter has the highest number of satellite
B) outer planets are known as govian planets
C) there are four planets between earth and Uranus
-A and C are wrong

११. नेपालको सबैभन्दा बढी गर्मी हुने स्थान कुन हो ?
-नेपालगञ्ज

१२. लिच्छविकालमा विवाह हेर्ने अड्डालाई के भनिन्थ्यो ?
-माप्चोक अड्डा

१३. झुटो बोलेको पत्ता लगाउन प्रयोग गरिने यन्त्र कुन हो?
-पोलीग्राफ

१४. जोडा मिलाउनुहोस्
-तरबारे नाचः थारु
-चण्डी: राई
-लाठी: गुरुङ

स्वस्थ व्यक्तिलाई प्रतिदिन कति प्रोटिन आवश्यक पार्छ?
-०.७५ ग्राम प्रोटिन प्रति किलो शरीरको तौल प्रति दिन

१६. कुकी र मैतेयी जाति भारतको कुन राज्यमा बस्छन्?
-मणिपुर

१७. 4, 18, ?, 100, 180, 294
-48

१८. बङ्गालको खाडीमा नमिसिने नदी दिइएको मध्ये कुन हो?
-सिन्धु

१९. आकाशवाणीको सुरुवात कसले गरेका हुन् ?
-मोहन समशेर

२०. कुन सही छ?
क) नेपालमा CDMA को सुरुवताः वि. सं. २०६२
ख) १७ मे World Telecommunication Day
-दुबै ठीक

२१. वातावरण र विकाससम्बन्धी दोस्रो शिखर सम्मेलन कहाँ संम्पन्न भएको थियो?
-रियो दि जेनेरियो, ब्राजिल

२२. समरूप
-हिड्नु: दौडनु
-मुस्कुराउनुः हाँस्नु

२३. दिइएको मध्ये मदन पुरस्कार नपाउने कृति?
-करिया

२४. कूल ग्राहस्थ उत्पादन बढी हुने प्रदेशको क्रम
-बागमती, कोशी, लुम्बिनी, मधेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली

२५. पन्ध्रौं योजनाले आर्थिक वृद्धिदर कति हुने लक्ष्य लिएको छ?
-१०.३ प्रतिशत

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 317
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 437
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA