Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी

  • Prija Shrestha
  • August 09, 2023
  • 599

बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी

बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी

बिमस्टेकको सहकारिताका क्षेत्रहरू- Sectors of Cooperation

  • श्रीलंकामा सम्पन्न बिमस्टेकको पाँचौं सम्मेलनले १४ वटा सहकारिताका क्षेत्रहरूलाई घटाएर ७ कायम गरेको हो ।
  • पाचौँ सम्मेलन सन्‌ २०२२ मार्च ३० मा भएको थियो ।

कायम भएका सात सहकारिताका क्षेत्रहरु निम्न छन्‌ :

सहकारिताका क्षेत्रनेतृत्व गर्ने देश
वातावरण र जलवायु परिवर्तनभुटान
जन – जन सम्पर्कनेपाल
व्यापार, लगानी र विकासबंगलादेश
अन्तरआवद्धताथाइल्याण्ड
कृषि र खाद्य सुरक्षाम्यानमार
सुरक्षाभारत
विज्ञान, प्रविधि र अविष्कारश्रीलंका

BIMSTEC का महासचिवहरु बारे जानकारी

  • वर्तमान महासचिव : तेन्जिन लेकफेल, (भुटान)
  • नियुक्त : सन्‌ २०२० नोभेम्बर ६
  • उनी बिमस्टेकका तेस्रो महासचिवको रुपमा कार्य गर्दैछन्‌ ।
  • महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।

बिम्स्टेकको हालसम्मका महासचिवहरू

क्र.म.नामदेशकार्यकाल (सन्‌)
१सुमिथ नाकान्दालाश्रीलंका२०१४ – २०१७
२सहिदुल इस्लामबंगलादेश२०१७ – २०२०
३तेन्जिन लेकफेलभुटान२०२० – हाल
  • बिमस्टेक प्रधानकार्यालय/ सचिवालय : ढाका, बङ्गलादेश

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 115
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 86
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA