Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सकारात्मक विभेद | यसका क्षेत्रहरू एवं सिद्धान्तहरू

  • Bijeta Kunwar
  • July 25, 2023
  • 713

सकारात्मक विभेद | यसका क्षेत्रहरू एवं सिद्धान्तहरू

सकारात्मक विभेद | यसका क्षेत्रहरू एवं सिद्धान्तहरू

सकारात्मक विभेद

  • “Mainstreaming to Marginalized Support to disadvantaged opportunities to excluded Empower to Weaker” समाजको वञ्रचितिमा परेको राज्यको नीति निर्माण लगायत सबै तहमा सहभागिता एवं मानव विकासको अवसरमा समतायुक्त पहुचका लागि अपनाउने विशेष नीति र विधिलाई नै सकारात्मक विभेद भनिन्छ । यसले खास समय र अवधिसम्म खास विषयमा विशैष सहुलियत र सुविधा प्रदान गर्दैछ । जसबाट पिछडिएको वर्गको क्षमता अभिवृद्धि, सबलीकरण सशक्तीकरण र मुलप्रवाहिकरण गर्नै मद्दत पुग्दछ ।
  • आर्थिक, सामाजिक, र सांस्कृतिक दृष्टिले पछाडि परेका वर्गको विकास, संरक्षण र सशक्तीकरणका लागि कानुनद्‌वारा विशेष व्यवस्था गर्नु नै सकारात्मक विभेद हौ । यो सशक्तीकरणको अवधारणा हौ । जसै प्रतिस्पर्धा गर्न असमर्थ र असक्षम वर्लाई प्रतिस्पर्धाको लागि चाहिने न्यूनतम योग्यता, दक्षता, क्षमता र सिप प्रदान गरी प्रतिस्पधौ गर्ने योग्य बनाउँछ |

क्षेत्रहरू

  • प्रशासन तथा रोजगारीका क्षेत्र कर्मचारीतन्त्र
  • नीति निर्माणका अङ्ग : व्यवस्थापिका
  • राजनीतिक क्षेत्र: कार्यपालिका
  • कानुनी क्षेत्र: न्यायपालिका
  • निजी तथा गैर सरकारी संस्था अन्र्तगतका क्षेत्र

सिद्धान्तहरू

  • क्षतिपूर्तिको सिद्धान्त
  • संरक्षणको सिद्धान्त
  • सामाजिक न्यायको सिद्धान्त
  • सारभूत समानताको सिद्धान्त
  • राज्यको दायित्वको सिद्धान्त
  • रोजगारीमा समान अवसरको सिद्धान्त
  • प्राथमिकता र विशेष अधिकारको सिद्धान्त

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 56
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 88
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 107
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 98
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 349
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA