Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केहि महत्वपूर्ण प्रश्नहरु

  • Prija Shrestha
  • July 24, 2023
  • 545

केहि महत्वपूर्ण प्रश्नहरु

केहि महत्वपूर्ण प्रश्नहरु

१. विश्वको पहिलो सञ्चार उपग्रह कुन हो : Early Bird

२. नेपाली भाषालाई राष्ट्र भाषाको मान्यता दिने नेपालको संविधान कुन हो ? वि.सं २०१५ को संविधान

३. बुद्ध आफुलाई के भन्न रुचाउँथे : तथागत

४. टंगाल दरबारको निर्माण कस्ले गराएका हुन : भीमशमसेर

५. अरनिको को वास्तविक नाम के हो : बलबाहु

६. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितिय कुन वंशका शासक हुन : नर्मन वंश

७. सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला जुन्को तावोइ कुन देशकी नागरीक हुन : जापान (सन्‌ १९७५ मे १६ मा सगरमाथा आरोहण गरेकी थिइन )

८. संसारमा सबैभन्दा बढि सुन उत्पादन गर्ने देश कुन हो : चीन ( दोस्रो : अष्ट्रेलिया )

९. सूर्य ग्रहण कुन दिनमात्र लाग्दछ : औँसीको दिनमात्र

१०. दोस्रो जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थ को निधन कहिले भएको थियो : वि.सं २०८० बैशाख २७

११. भगवान बुद्धलाई विष्णुका कति औँ अवतार मानिन्छ : ९ औँ

१२. दृष्टि विहिन र बहिरा व्यक्तिबाट विश्वमै सर्वप्रथम स्नातक गर्ने व्यक्ति को हुन : हेलेन केलर (सन्‌ १९०४ )

१३. आयियानको प्रधान कार्यालय कहाँ रहेको छ : जाकार्ता,इन्डोनेसिया

१४. दिगो विकास शब्दको सर्वप्रथम कस्ले प्रयोग गरेका हुन्‌ : डा. ग्रौ हार्लेम ब्रुटल्याणड(१९८३)

१५. Lathyrus rativus के को प्रजाति हो : खेसरी

१६. ध्वनीको तिव्रता मापन गर्ने यन्त्रलाई के भनिन्छ : अडियौमिटर

१७. नेपालको स्वास्थ्य क्षेत्र के मा आधारित रहेको छ : primary health service

१८. खोल्साको सुन भनेर के लाई चिनिन्छ : अलैँची

१९. मगर भाषाका सर्वश्रेष्ठ कवि भनेर कस्लाई चिनिन्छ : रैख बहादुर थापा मगर

२०. सर्वप्रथम वेदलाई अंग्रेजी भाषामा अनुवाद गर्ने व्यक्ति को हुन्‌ : max muller

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 94
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 92
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 82
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA