Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व

  • Bijeta Kunwar
  • July 24, 2023
  • 1294

लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व

लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यताहरू र यसका महत्त्व

लोकतन्त्रको परिचय

  • खुला प्रतिस्पर्धाको माध्यमद्वारा जनताले आफ्नो शासक आफै छान्न पाउने व्यवस्था लोकतन्त्र हो । अर्थात्‌ जनताले जनताको लागि जनताबाट गर्ने शासन नै लोकतन्त्र हो । लोकतन्त्रमा जनतालाई शक्तिको प्रमुख स्रोतको रूपमा स्विकारेको हुन्छ । जनप्रतिनिधिद्वारा शासन सञ्चालन गरिन्छ । जनउत्तरदायी सरकार र जनमुखी सेवा हुन्छ । नागरिक अधिकार र मानव अधिकारको प्रत्याभूति हुन्छ । कानुनको शासन कार्यान्वयन गरिएको हुन्छ ।

मूल्य मान्यताहरू

  • नागरिक सर्वोच्चता
  • कानुनको शासन
  • आवधिक निर्वाचन
  • बालिग मताधिकार
  • बहुदलीय प्रतिस्पर्धा
  • बहुमतको शासन, अल्पमतको कदर
  • सत्तापक्ष र प्रतिपक्षको व्यवस्था
  • विकेन्द्रित शासन पद्धति
  • स्वतन्त्र सक्षम एवं पहुँचयोग्य न्यायपालिका,
  • नागरिक अधिकार मानव अधिकारको प्रत्याभूति,
  • स्वतन्त्रता र समानता
  • सहभागिता र प्रतिनिधित्व,
  • सामाजिक न्यायको व्यवस्था,
  • अधिकार र कर्तव्य प्रति सचेत जनता,
  • स्वतन्त्र र सक्षम प्रेस जगत्‌ तथा सजग नागरिक समाज
  • सामाजिक एकता र सहिष्णुता
  • सुशासनको प्रत्याभूति

महत्त्व

  • जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ताको कदर गर्ने,
  • कानुनको शासन कायम गर्ने,
  • संविधानवादमा आधारित शासन प्रणाली कायम गर्ने,
  • नागरिक स्वतन्त्रताको ग्यारेन्टी गर्ने,
  • सुशासनमा आधारित नागरिक प्रशासन स्थापना गर्न,
  • निरङ्कुश र स्वेच्छाचारी शासनको अन्त्य गर्न,
  • नागरिकको Voice, choice right को सम्मान गर्न,
  • बहुलवादमा आधारित समाजलाई मान्यता प्रदान गर्न,

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 94
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 92
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 82
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA