Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )

  • Bijeta Kunwar
  • July 23, 2023
  • 811

कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )

कुन ग्रहको उपनाम के ? (बारम्बार सोधिरहेको )
ग्रह नाममुख्य, सम्भावित उपनाम उपनाम
बुधSwift, fastest rotating Planet, messenger of the gods, नजिकको ग्रह , सानो ग्रह , ७० % मेटल र ३० % सिलिकाबाट बनेको , दोस्रो तातो ग्रह
शुक्र Morning Star and Evening Star, बिहानको तारा र साँझको तारा , तातो र चम्किलो ग्रह , goddess of
love and beauty,अन्य ग्रहहरूको विपरीत दिशामा घुम्छ, बैनी ग्रह, sister planet, पृथ्वीको जुम्ल्याहा ग्रह ,
पृथ्वीको नजिकको ग्रह, रहस्यमय ग्रह (Planet of Mystery), Bringer of light
पृथ्वी निलो ग्रह, सजीव ग्रह, metal star, “the world”, Gaia, Blue Marble, Telluris
मंगल रातो ग्रह, Red Planet
बृहस्पति The Gas Giant, ग्रहको राजा , Roman god , सबैभन्दा ठूलो उपग्रह भएको ग्रह , गह्रौँ ग्रह, सबैभन्दा छोटो दिन हुने ग्रह, बिशाल रातो धम्बा भएको
शनी पँहेलो ग्रह, Planet like moon , ringed planet, तपाई शनिमा उभिन सक्नुहुन्न शनि पानीमा तैरिन सक्छ , सुनौलो ग्रह , ७ वटा रिँग भएको ग्रह , सुन्दर ग्रह , दोस्रो छोटो दिन हुने ग्रह,
अरुणbulls-eye planet , Ice Giant , हरियो ग्रह,
वरुणBig Blue Planet , ढिलो घुम्ने ग्रह , टाढाको ग्रह

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 84
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 90
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 112
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 100
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 349
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA