Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान र केही विशेषताहरु

  • Bijeta Kunwar
  • July 21, 2023
  • 764

नेपालको संविधान र केही विशेषताहरु

नेपालको संविधान र केही विशेषताहरु

नेपालको संविधान

  • संविधान सभावाट वि.स. २०७२ असोज ३ गते जारी भएको संविधान नेपालको संविधान हो । यो संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्‌ । यो संविधान जनताको संविधानको रुपमा रहेको छ ।

नेपालको संविधानका विशेषताहरु

  • संविधान सभावाट जारी भएको नेपालको पहिलो संविधान,
  • १ संघ, ७ प्रदेश र ७५३ स्थानीय तह सहितको तीन तहको राज्य संरचना,
  • संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने व्यवस्था,
  • मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरीएको,
  • प्रतिनिधी सभा र राष्ट्रिय सभा गरी दुइ सदनात्मक संघीय संसद,
  • आर्थिक, सामाजिक र संस्कृत्तिक अधिकार उपयोग गर्ने गरी गैर आवासीय नागरीकताको व्यवस्था भएको,
  • विभिन्न १३ वटा संवैधानिक निकायहरुको व्यवस्था,
  • राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंड्ग वा समुदायको हुनुपर्ने व्यवस्था,
  • सँघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र विभाजन गरीएको ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 94
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 92
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 82
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA